समाचार
खल्तीबाट २० रुपैयाँको रिचार्ज गर्दा आइफोन १२ जित्ने अवसर
खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जोडिने व्यक्तिहरुका लागि ‘खल्तीमा आइफोन १२’ अभियानमार्फत आइफोन १२ जित्ने अवसर ल्याएको छ ।
यस अभियानअन्तर्गत खल्ती प्रयोगकर्ताहरुले बम्पर उपहारमा अहिले निक्कै प्रचारमा रहेको आइफोन १२ पाउन सक्ने छन्।
खल्तीले आफ्नो भाइबर स्टिकरको लन्चअन्तर्गत जनवरी ४ देखि अप्रिल ४ सम्म भाइबर समुदायमा जोडिने ग्राहकहरूका लागि यो योजना ल्याएको हो ।
उक्त योजनामा सहभागी हुनेहरूमध्ये बम्पर उपहारमा एक जनाले आइफोन १२ उपहार स्वरुप पाउने छन् भने धेरै जनाले साप्ताहिक, मासिक उपहारहरु पनि जित्न सक्नेछन् ।
यस योजनामा सहभागी हुन खल्तीको भाइबर कम्युनिटीमा जोडिएपछि खल्तीको वेबसाइट खल्ती डट कम वा खल्ती मोबाइल एपको होम स्क्रिनमा रहेको खल्ती ‘बजार’ मा गइ ‘खल्तीमा आइफोन १२’ क्याम्पेनमा गएर २० रूपैयाँ भुक्तानी गरी रिचार्ज गर्नपर्ने छ । विजेताको घोषणा योजना सकिएको ७ दिनपछि फेसबुक लाइभमा लक्की ड्रमार्फत गरिने खल्तीले जनाएको छ।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैकिङ कारोबार सहज साथै सरल गर्नु हो ।
समाचार
सरकार मातहत ल्याइदैं ‘डट एनपी’ डोमेन
डट एनपी डोमेन सरकार मातहत ल्याइने भएको छ । हाल नीजी कम्पनी मर्कन्टायल कम्युनिकेसन …
डीआईजी अर्यालद्वारा भिडियो कन्फेरेन्समार्फत मातहतका कार्यालय प्रमुखलाई निर्देशन
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) घनश्याम अर्यालले प्रदेश म…
जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने सीजीका एसीहरु बजारमा
इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विद्युत ख…
नास्टले प्रकाशित गर्यो नेपाली वैज्ञानिकहरुको प्रोफाइल (सूची सहित)
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विश्वभर रहेका नेपाली वैज्ञानिक…
लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित
चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक …
सामसङले चाँडै स्मार्ट ट्रयाकिङ डिभाइस सार्वजनिक गर्न सक्ने
सामसङले चाँडैनै स्मार्ट ट्रयाकिङ डिभाइस सार्वजनिक सक्ने भएको छ । यसको नाम ग्यालेक्सी…
गूगलका कर्मचारीहरुले बनाए युनियन
गूगलका कर्मचारीहरुले युनियन बनाएका छन् । यस युनियनमा २२६ जना इन्जिनियर र अरु पनि…
कुमारी बैंकद्वारा नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन
कुमारी बैंक लिमिटेडले आफ्ना नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ । …
एप्पलले चीनको स्टोरबाट हटायो ३९ हजार गेमिङ एप
एप्पलले ३९ हजार गेम एपलाई आफ्नो चीनको स्टोरबाट हटाएको छ । एकैदिनमा यति धेरै एप ह…
विज्ञान तथा प्रविधि अध्ययन संस्थानको ३३ औँ वार्षिकोत्सव सम्पन्न
त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको ३३ औँ वार्षिकोत्सव सम्पन्…
कोबिट सिंह बानियाँ बने ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड नेपालको विजेता
पाटन बहुमुखी क्यामपसमा अध्ययनरत कोबिट सिंह बानियाँले ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अव…
लाइसेन्सको अनलाइन फाराम भर्ने सर्भरमा समस्या, सोमबार सेवा बन्द
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएको छ । …
क्यान महासंघको नुवाकोट शाखा गठन
कम्प्युटर एशोशिएसन नेपाल (क्यान) महासंघको नुवाकोट शाखा गठन भएको छ । क्यान महासंघक…
कोरोनाले बढायो ब्यान्डविथ आयात, ७ महिनामा एक अर्ब ८२ करोड ब्यान्डविथ आयातमा खर्च
कोरोनाका कारण बढेको भर्चुअल गतिविधिले इन्टरनेट ब्यान्डविथ आयातबापत नेपालबाट बाहिर…
तीन फोल्डिङ फोन सार्वजनिक गर्दैं साओमी
साओमीले सन् २०२१ मा तीन ओटा फोल्ड गर्न मिल्ने फोन निकाल्ने भएको छ । यो तीन ओटा फोन…