कीवर्डहरू -

समाचार

फिचर फोनमा समेत फोरजीमा आधारित भ्वाइस सेवा परीक्षण गर्दैं नेपाल टेलिकम

नेपाल टेलिकमले फोरजीमा आधारित भ्वाइस सेवा फिचर फोनहरुमा पनि परीक्षण गर्ने भएको छ । टेलिमकले फिचर फोनमा भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भीओएलटीई) सेवा परीक्षण गर्ने भएको हो ।

त्यसका लागि टेलिकमले इच्छुक मोबाइल ब्राण्डहरुलाई सहभागी हुन आग्रह गर्दै सार्वजनिक टेण्डर जारी गरेको छ । जसमा आपूर्तिकर्ताहरुले जीएसएम फिचर फोन उपलब्ध गराउनुपर्नेछ । भने भ्वाइस ओभर एलटिईको फिचर समेत राखिएको हुनुपर्नेछ ।

सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले फोरजी परियोजना अन्तर्गत नै फोरजीमा आधारित भ्वाइस सेवाको परीक्षणलाई अघि बढाएको छ ।

टेलिकमले केही दिनअघि स्मार्टफोनहरुमा विभिन्न फोरजी फ्रिक्वेन्सी ब्याण्ड परीक्षण गर्नको लागि मोबाइल ब्राण्डहरुसँग आह्वान गरेको थियो । कम्पनीले फोरजी सेवाको ८०० मेगाहर्ज ब्याण्ड, १८०० मेगाहर्ज ब्याण्डलाई ध्यानमा राखेर डिभाइसहरुमा त्यसको पहुँच र गुणस्तरको परीक्षण गर्न लागेको छ ।

नेपाल टेलिकमले प्रदान गर्ने अहिलेको फोरजी सेवामा इन्टरनेट डेटा मात्रै चल्ने गर्दछ । टेलिकमले देशभर फोरजी विस्तार गरेसँगै त्यसको प्रयोग बढाउनका लागि विभिन्न कार्यहरु गरिरहेको छ । भ्वाइस ओभर एलटिईले उत्कृष्ट आवाज प्रदान गर्दछ ।

समाचार

कोरोनाको रिपोर्ट किन फरक फरक ? यस्तो छ अध्ययनको निष्कर्ष

कोभिड–१९ को पीसीआर परीक्षणको नमुना संकलन विधिमा फरक पर्दा नतिजामा भिन्नता देखिएक…

ओम्नी च्यानलबाट सानिमा बैंकको डिजिटल बैंकिङ शुरू 

सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ …

स्मार्टवाच सार्वजनिक गर्दैं वनप्लस 

वनप्लसले आफ्नो पहिलो वाच सन् २०२१ को सुरुमा सार्वजनिक गर्ने भएको छ । यस विषयको जान…

बोलेरै खोल्न सकिने नयाँ फ्रिज ल्याउँदैं एलजी

अब एलजीको नयाँ फ्रिजलाई बोलेरै खोल्न सकिने भएको छ । यसलाई इन्स्टाभ्यू फ्रिज भनिन्छ र…

डिजिटल पेमेन्ट सम्बन्धि प्यानल डिस्कसन आज हुँदैं, यसरी हुनुहोस् सहभागी

शनिबार अर्थात आज डिजिटल पेमेन्ट सम्बन्धि प्यानल डिस्कसन हुने भएको छ । डिजिटल पेमेन्ट…

सामाजिक सञ्जालमार्फत १३ लाख ३९ हजार रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपको माध्यमबाट साथी बनाई १३ लाख ३९ हजार रुपैयाँ…

दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने तयारीमा नेपाल

सरकारले आगामी दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने नीत…

राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो १० लाखसम्म ऋण दिने

राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो ऋण दिने भएक…

टेलिकमको एनटी टिभी आजदेखी शुरू, यस्तो छ प्याकेज तथा मूल्य

नेपाल टेलिकमले आजदेखि एनटी टिभी ब्राण्डमा फाइबर टू दि होम (एफटिटिएच) मार्फत आईपी…

आइसिटी अवार्डका विजेतालाई ५ हजार डलर बराबरको अमेजन वेब होस्टिङ निःशूल्क 

ह्वावे आइसिटी अवार्ड २०२० का विजेताहरुलाई जेनस सोलुसनले ५ हजार अमेरिकी डलर बराब…

आइसिटी अवार्डको ५ विधाका विजेतालाई २५ हजार बराबरको एपीआई इन्टिग्रेसन सुविधा निःशूल्क 

ह्वावे आइसिटी अवार्ड २०२० अन्तरगतका ५ विधाका विजेतालाई ईसेवाले २५ हजार रूपैयाँ ब…

विद्युतीय सवारीको आयात ८८ प्रतिशतले घट्यो

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्दै …

ग्यापु र सिभिल मलको न्यु इयर कन्सर्ट

लोकप्रिय नेपाली ईकमर्स कम्पनी ग्यापु मार्केटप्लेस र सिभिल मलको आयोजना १ जनवरी (१७ प…

नेपाल भेन्टिलेटर बैंकलाई फोन पेको झण्डै ६ लाख रुपैयाँ सहयोग 

नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ द…