समाचार
डिशहोमको ‘एकदाम दुईकाम’ अफर, डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क फ्री
डिशहोमले ‘एकदाम दुईकाम’ अफर सञ्चालनमा ल्याएको छ । यस अफर अन्तरगत डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क निःशूल्क हुनेछ ।
हाल डिशहोम फाइबर इन्टरनेटको सेवा काठमाडौं उपत्यकामा मात्र उपलब्ध रहेको छ । कम्पनीले अब आफ्नो सेवा काठमाडौं उपत्यका बाहिर पनि विस्तार गर्ने जनाएको छ ।
डिशहोम फाइबर नेटको यो अफर ३ महिना, ६ महिना र १२ महिनाको प्याकेजको रिचार्जमा मात्र लागु हुने कम्पनीले बताएको छ ।
निःशुल्क जडान गरिने डिशहोम फाइबरनेटमा बार्षिक भुक्तानी गर्दा ड्रपवायर समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।
डिशहोम फाइबर नेटको सेवा अहिले भैंसेपाटी, बुङमती, छम्पी, पेप्सीकोला, कपन, काडाघारी, बागडोल, जोरपाटी, जडिबुटी, बागडोल, सुकेधारा, धुम्बाराही, चप्पल कारखाना, महाराजगंज, बासबारी बानेश्वर, तिनकुने, चाबहिल, बौद्ध, बुढानिलकण्ठ लगायतका ठाउँमा सेवा उपलब्ध रहेको छ ।
डिशअम फाइबर नेटको सेवा उपभोक्ताले नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गरी वा ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने छ । डिशहोमले बिगत एक दशकदेखि डीटीएच सेवा पनि प्रदान गर्दै आएको छ ।
समाचार
देशभरका भन्सार कार्यालय निगरानीका लागि सञ्चालनमा आयो सेन्ट्रल मनिटरिङ सिस्टम
भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ…
‘फोनपे स्टुडेण्ट एम्बेस्डर २०२०’ को विजेता बन्यो एश इन्टिच्युड अफ म्यानेजमेन्टको ‘इन्फ्लु एसर’
नेपालको अग्रणी फिनटेक कम्पनी फोन पेले एश इन्स्टिच्युड अफ म्यानेजमेन्टबाट आएको टोली इ…
स्मार्ट क्युआर सञ्चालनमा, क्युआर कोड स्क्यान गरी पैसा तिर्दा १५ प्रतिशतसम्म छूट
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले स्मार्ट क्युआर सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारक…
एमआई ११ फोनमा साओमीले चार्जर नदिने
एप्पल सँगै अरु ठूल्ठूला फोन कम्पनीहरुले पनि आफ्नो बक्सबाट चार्जर निकाल्न थालेका छन् ।…
साइबर सेक्युरिटी अडिटरको रोष्टर तयार पार्दैं नेपाल दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले इन्फरमेसन सेक्युरिटी अडिट र क्लाउड अडिटका लागि अडिटरहर…
पुस १७ गतेदेखि शुरू हुँदैं नेपाल टेलिकमको एनटी टिभी
नेपाल टेलिकमले यही पुष १७ गतेदेखि एनटी टिभी ब्राण्डमा फाइबर टू दि होम (एफटिटिएच…
सामाजिक सञ्जालमार्फत ४२ लाख रुपैयाँ ठगी गर्ने युवायुवती पक्राउ
सामाजिक सञ्जाल वाट्सएप र फेसबुकको माध्यमाबाट करिब ४२ लाख रुपैयाँ ठगी गरेको अभियो…
वैकल्पिक विधि प्रभावकारी नबनेपछि विद्यालयबाटै पढाइ शुरु
कोरोना महामारीका कारण बन्द भएका विद्यालय विस्तारै सञ्चालन भएका छन् । गत वैशाखबाटै …
एनआईसी एशिया बैंकले थाल्यो वीच्याट पे भुक्तानी सेवा
एनआइसी एशिया बैंकले वीच्याट-पे मोबाइल वालेटमार्फत आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्…
ओपोद्वारा भारतमा फाइभजी इन्नोभेशन ल्याब स्थापना
ओपोले फाइभजी कनेक्टेड ईकोसिस्टमका लागि आवश्यक प्रमुख उत्पादनहरुको थप विकास तथा निर्…
सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित ३ जना पक्राउ
नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित त…
विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाइने
वाणिज्य बैङ्कहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्ने प्रयोजनका ल…
नेपाल राष्ट्र बैंकको आवेदन शुल्क खल्ती मोवाइल वालेटबाट भुक्तानी गर्न सकिने
नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क खल्ती डिजिटल वालेटब…
पाठशाला सियुजी सीम अब अभिभावकलाई पनि उपलब्ध हुने, ८ जीबी डेटा निःशूल्क
नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका …
फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरस जाँच गर्न थाल्यो दक्षिण कोरिया
दक्षिण कोरियाले फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरसको जाँच गर्न थ…