समाचार
एनसेलको ५० र १०० रुपैयाँको रिचार्जमा पाउँदै आएको भन्दा बढि मेन ब्यालेन्स पाइने
एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ ।
यो योजनामा ग्राहकलाई ५० रुपैयाँ र १०० रुपैयाँको प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढि मेन ब्यालेन्स पाईने एनसेलले जनाएको छ ।
यो योजना अन्तर्गत ५० रुपैयाँ रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमा हाल पाईने ४९.०२ रुपैयाँ भन्दा बढि अर्थात ५१ रुपैयाँ मेन ब्यालेन्स प्राप्त गर्दछन् ।
त्यसैगरी १०० रुपैयाँको रिचार्जमा अब कम्तिमा विद्यमान ९८.०४ रुपैयाँ भन्दा बढि १०२ रुपैयाँ मेन ब्यालेन्स पाउँछन् ।यो योजना आइतबारबाट लागु भएको छ र १५ दिनका लागि संचालनमा रहनेछ ।
योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई क्रमरहित रुपमा प्रत्येक रिचार्जमा विद्यमान भन्दा बढि मेन ब्यालेन्स प्रदान गरिने यो योजनाको प्रमुख विषेशता हो ।
५० रुपैयाँ रिचार्ज गर्ने ग्राहकले यो योजनामा अधिकतम १०० रुपैयाँ सम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्छन् र त्यसैगरी १०० रुपैयाँ रिचार्ज गर्नेले २०० रुपैयाँ सम्म मेन ब्यालेन्स पाउनेछन् ।
क्रिसमस तथा नयाँ वर्ष २०२१ को अवसरमा ग्राहकलाई रिचार्जमा थप मेन ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ ।
रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भीइफटी) तथा अनलाइन जुन कुनैपनि माध्यमबाट गरिएको ५० रुपैयाँ र १०० रुपैयाँको प्रत्येक रिचार्जमा यो थप मेन ब्यालेन्सको लाभ लिन सकिनेछ । यो योजना पुस १९ गते सम्म लागु हुने जनाएको छ ।
समाचार
सर्फेस पिसीको लागि एआरएममा आधारित आफ्नै चीप बनाउँदैं माइक्रोसफ्ट
सर्फेस बुक ३ । फाइल तस्वीर
माइक्र…
भविष्यमा स्न्यापड्रयाग्न फोनले चार वर्ष सम्म सुरक्षा अपडेट पाउन सक्ने
भविष्यमा स्न्यापड्रयाग्न फोनहरुले चार वर्ष सम्मको सुरक्षा अपडेटहरु पाउन सक्ने भएका छन् …
नौ महिनापछि सवारी लाइसेन्सको परीक्षा प्रक्रिया सुरु गर्ने तयारी
सरकारले विगत नौ महिनादेखि बन्द रहेको विभिन्न किसिमका सवारी साधनको चालक अनुमतिपत्…
बक्यौता नतिरे दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने
कानुनबमोजिम बक्यौता फस्र्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने भएको…
सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्ने
पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ…
इन्स्टाग्रामको लाइट एप भारतमा सार्वजनिक, यस्ता छन् फिचर
इन्स्टाग्रामले भारतमा आफ्नो २ एमबीको इन्स्टाग्राम लाइट सार्वजनिक गरेको छ । इन्स्टाग्रामक…
‘इ वेस्टको उचित व्यवस्थापन गर्न सरकारलाई सिफारिस गरेका छौं’
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले इ वेस्टको उचित व्यवस्थापन गर्न सर…
क्युआर पेमेन्टलाई प्रोत्साहन गर्न अभियान चलाउँदैं राष्ट्र बैंक
क्युआर पेमेन्टलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले अभियान चलाउने भएको छ । शुक्रबा…
‘सूचना प्रविधि क्षेत्रलाई सशक्त, प्रभावकारी र प्रतिस्पर्धात्मक बनाएर जान आवश्यक छ’
सूचना प्रविधि क्षेत्रलाई सशक्त, प्रभावकारी र प्रतिस्पर्धात्मक बनाएर जान आवश्यक रहेको अर्…
एटिएमबाट पैसा निकाल्न अब कार्ड नचाहिने, यसरी गर्नुहोस् प्रयोग
लक्ष्मी बैंकले एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने प्रविधिको शुरुवात गरेको छ ।…
नेटफ्लिक्समा आयो अडियो मात्रै सुन्न सकिने प्लेब्याक मोड
नेटफ्लिक्सले पोडकास्ट जस्तै अडियो मात्रै सुनिने प्लेब्याक मोड ल्याएको छ । एन्ड्रोइड पुल…
कोभिडविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क
सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउ…
क्यान इन्फोटेक २०२० को स्टार्टअप पेभिलियनमा सहभागी उत्कृष्ट स्टार्टअपलाई नगद सहित सम्मान
कम्प्युटर एसोशिएसन नेपाल (क्यान) महासंघले सन् २०२० को क्यान इन्फोटेकमा स्टार्टअप पेभि…
राष्ट्रिय वाणिज्य बैंकले युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम सञ्चालन गर्ने
युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम …
फेक ईमेल तथा फेसबुक आइडिबाट महिलालाई अश्लील तस्वीर पठाउने २ जना पक्राउ
प्रहरीको साइबर ब्यूरोले फेक इमेल तथा फेसबुक आइडी बनाई महिलालाई अश्लील सन्देश, तस्व…