कीवर्डहरू -

समाचार

ट्वीटरले अब प्रयोगकर्ताहरुलाई सिधैं स्न्यापच्याट र इन्स्टाग्राममा ट्वीट सेयर गर्न दिने

ट्वीटरले अब प्रयोगकर्ताहरुलाई सिधै स्न्यापच्याट र इन्स्टाग्राममा ट्वीट सेयर गर्न दिने भएको छ । अब ट्वीटरको शेयर मेन्यूमा स्न्याप क्यामेरा पनि देखिने छ ।

कम्पनीले आगामी दिनमा इन्स्टाग्रामका लागी पनि यही फिचरको जाँच गर्ने भएको छ । ट्वीटर बाहेकको अरु एपमा पनि ट्वीट इमपोर्ट गर्दा ट्वीट भने ट्वीटर मै देखिएको जस्तो देखिन्छ । स्न्यापच्याटमा भने वास्तविक ट्वीटको लिङ्क पनि रहनेछ ।

ट्वीटरले पछि इन्स्टाग्राममा पनि त्यस्तै जोड्ने फिचर राख्ने छ । यो प्रक्रिया भने स्क्रीन सट लिएर पोष्ट गर्नुभन्दा सहज हुनेछ । यसले ट्वीटरलाई आफ्नो सामाग्रीमा अझै क्रेडिट लिने मौका दिन्छ ।

हाँसउठ्दो ट्वीटहरु इन्स्टाग्रामको मीम पेजहरु र अरु निजी अकाउन्टहरुमा एकदमै सेयर गरिन्छ तर मान्छेहरुलाई ट्वीटर सम्म लैजाने भने कुनै उपाय हुदैन थियो ।

तर अब भने प्रयोगकर्ताहरुले वास्तविक पोष्ट हेर्न ट्वीटरमै गएर अरु टवीटहरु पनि हेर्न सक्नेछन् । यस्तो तरीकाले सेयर गर्न दिदा ट्वीटरको कन्टेन्ट पनि राम्रो देखिने छ ।

समाचार

दरबारमार्गमा एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एकजना पक्राउ

काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम मेसिन तोड…

ओपोद्वारा ‘ओ फ्यान्स फेस्टिभल’ को घोषणा

स्मार्टफोन ब्राण्ड ओपोले ‘ओ फ्यान्स फेस्टिभल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ । सुरुव…

अब कनेक्ट आइपीएसबाटै मेटलाइफको प्रिमियम तिर्न सकिने 

अब कनेक्ट आइपीएसबाटै मेटलाइफको प्रिमियम तिर्न सकिने भएको छ । ग्राहकहरुको सहजताका …

ग्यालेक्सी एस २१ सिरिज सार्वजनिक गर्दैं सामसङ

सामसङले जनवरी १४ मा ग्यालेक्सी एस २१ लाइनअपलाई सार्वजनिक गर्न सक्ने भएको छ । एन्ड्रो…

सामसङले सार्वजनिक गर्‍यो ११० इन्चको माइक्रोएलइडी टिभी 

विश्वको लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ११० इन्च माइक्रो एलइडी टिभी सार्वजनिक ग…

माछापुच्छ्रे बैंकले पनि शुरू गर्‍यो ‘कर्पोरेट पे’ प्रणाली

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल …

महालक्ष्मी विकास बैंकले ‘कर्पोरेट पे’ प्रणाली सञ्चालन गर्ने 

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिज…

कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे

सरकारले कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे प्रारम्भिक अनु…

इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजनामा प्युठानका मनोजले पाए टिभिएस बाइक

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले दशैँ,तिहार र छठलाई लक्षित गर्दै सार्वज…

एन्ड्रोइड प्रयोगकर्ताहरुले गतवर्षको तुलनामा यो वर्ष २५ प्रतिशत बढी समय फोनमा खर्च गरे

कोरोना महामारीले गर्दा एन्ड्रोइड प्रयोगकर्ताहरुले गत साल भन्दा यो वर्ष २५ प्रतिशत बढी…

भोली ग्यापुको १२:१२ लाइभ सेल, हरेक घण्टा छुट्टा छुट्टै क्याटागोरीमा सेल

ग्यापु मार्केटप्लेसले भोली शनिबार १२ः १२ लाइभ सेलको आयोजना गरेको छ । शनिबार दिउँ…

सबैभन्दा धेरै डाउनलोड हुने एपमा टिकटक, टप १० मा कुन कुन परे ?  

भिडियो शेयरिङ एप टिकटक सन् २०२० मा विश्वको सबैभन्दा धेरै डाउनलोड गरिएको एप बन्न स…

उद्यमी बन्ने युवाका लागि स्टार्टअप आइडिया कल शुरू, निःशूल्क तालिम र सहुलियतपूर्ण कर्जाको सुविधा

नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान कार्यक्रम सु…

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी…

खोप किन्न दातासँग हात फैलाउँदै सरकार

कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्ति र संस्थागत सहयोग उठाउने …