समाचार
अन्वेषकहरुले बनाए सिजर रोक्न सक्ने एआई हेलमेट
अष्ट्रेलियाका अन्वेषकहरुले सिजर रोक्ने खाल्को आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हेलमेट बनाएका छन् । यो मस्तिष्क शल्य चिकित्सा गराएको बिरामीमा जोड्न सकिन्छ ।
यसलाई एकदमै दर्दनाक मस्तिष्क चोटहरुको डेटा प्रयोग गरेर निर्माण र प्रशिक्षित गरिएको छ । यसले मस्तिष्कको गतिविधिमा ध्यान पुर्याउने गर्दछ । यसलाई हेलमेटको आकार दिइएको छ ।
जेडीनेट डटकमको अनुसार तार नभएको सञ्चार प्रयोग गरेर हेलमेटले सबै संकलन गरेको डेटा स्वास्थयकर्मीलाई पठाउन सक्छ ।
शल्यक्रिया पछि विरामीलाई सिजर डिसअर्डर हुदा विरामीलाई मिर्गी रोग पनि लाग्न सक्छ । अहिलेको प्रविधिले यी सिजरलाई ट्रयाक गर्न गाह्रै पर्नै गर्दछ ।
किनभने यो ट्रयाकीङ्ग विरामीलाई अस्पतालमा २४ घण्टा राखेर मात्रै गर्नै गरिन्छ तर यो हेलमेटको कारणले विरामीहरु आफ्नो खुशी घुमेर, आफ्नै घरमा आरामले बसेर नै ट्रयाक गर्न सकिन्छ । यसले त्यही समयमा डेटा संकलन गर्न दिन्छ । यसले डाक्टरहरुलाई पनि एकदमै सहज गर्ने छ ।
समाचार
सगरमाथाको नयाँ उचाइ घोषणा गर्न नेपाल चीन बैठकमा ह्वावे क्लाउड मीटिङ प्रविधिको प्रयोग
नेपाल र चीनका सरकारहरूले मंगलबार आयोजना गरेको एक संयुक्त प्रेस सम्मेलनमा सर्वोच्च …
ग्लोबल आइएमई बैंकले सुरु गर्यो ‘कर्पोरेट पे’ प्रणाली
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल…
अब जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने
अब जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण हुने भएको…
आगामी साता नेपालमा वानप्लसका तीन स्मार्टफोन सार्वजनिक हुने, कति छ मूल्य ?
स्मार्टफोन ब्राण्ड वानप्लस नेपाली बजारमा पुनः सार्वजनिक हुने भएको छ । वानप्लसको फ्ल्या…
तीन स्मार्टफोन सार्वजनिक गर्दैं सामसङ
सामसङले सन् २०२१ मा तीन ओटा नयाँ फोल्ड गर्न मिल्ने स्मार्टफोन निकाल्न सक्ने भएको छ । …
नेपालमै बन्यो भर्खरै जन्मेका बच्चाहरुलाई न्यानो बनाउन प्रयोग गरिने ‘बेबी वार्मर’
राष्ट्रिय आविष्कार केन्द्रले बेबी वार्मर बनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रले बेबी वा…
चीनको आधिकारिक डिजिटल करेन्सी अब अनलाइन स्टोरमा प्रयोग गर्न सकिने
साङ्केतिक तस्वीर
च…
फुड डेलिभरी कम्पनी फुडमाण्डुमा साइबर आक्रमण गर्ने ह्याकर पक्राउ
नेपालकै पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुमा साइबर आक्रमण गरी डेटा सार्वजन…
युगद्रष्टा एप सार्वजनिक, डा. निर्मलमणी अधिकारिका पुस्तकहरु निःशूल्क पढ्न सकिने
फ्युचर एजुकेश अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनीले ‘युगद्रष्टा’ एप सार्वजनिक गरे…
हरेक महिना बरदानको ‘लास्ट थस्डे सेल’ हुने, साथमा विशेष छुट र आकर्षक उपहार
पोखराबाट अनलाइन व्यापार गर्दै आएको बरदान अनलाइन स्टोरले ‘लास्ट थस्डे सेल’ लिएर आएक…
नेपालगंजमा माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा २ जना पक्राउ
नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड …
आईएमई लाइफ इन्स्योरेन्सले सुरु गर्यो च्याटबट सेवा
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक च्याटबट सेवा संचालनमा ल्…
हाई इण्ड म्याकका लागि एआरएममा आधारित ३२ कोर प्रोसेसरमा काम गर्दै एप्पल
एप्पलले गुणस्तरीय म्याकहरुका लागी एआरएममा आधारित ३२ कोर प्रोसेसरमा काम गरिरहेको छ…
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सञ्चालनमा ल्यायो इक्लास नेपाल मोबाइल एप
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘इक्लास नेपाल’ नामक मोबाइल एप सञ्चालनमा आएको …
भिभोको सेल्स कार्निभलमा स्मार्टफोन खरिद गर्दा भारी छूट र बम्पर उपहार
भिभो नेपाली बजारमा प्रवेश गरेको तीन वर्ष पुरा भएको छ । साथै भिभोको फेसबुक पेजमा…