समाचार
रिचार्जरको क्रिसमस अफर,गिफ्टमा ७० प्रतिशत छुटसँगै १२ रुपैयाँमा आइफोन १२ जित्ने मौका
मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर छुट अफर सार्वजनिक गरेको छ । यसका साथै रिचार्जरले आईफोन १२ किन्न चाहनेहरुलाई ७ हजार ८८८ रुपैयाँको मासिक किस्तामा १२८ जीबी स्टोरेज भएको आइफोन १२ उपलब्ध गराउने भएको छ । यसका लागि डाउन पेमेन्टमा कुनै शुल्क नलाग्ने तर क्रेडिट कार्ड अनिवार्य हुनेछ ।
माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिटकार्ड वाहकले तत्काल आइफोन खरिद गर्न सक्ने छन् । अरुले भने रिचार्जरको मोबाइल एपबाट नयाँ प्रकृयाबाट शुन्य प्रतिशत व्याजदरमा आइफोन खरिद गर्न सक्ने छन् ।
गुगल प्ले तथा एपस्टोरबाट रिचार्जर एप डाउनलोड गरी क्रिसमसका अन्य अफरमा सहभागि हुन सकिनेछ । रिचार्जरले अफरको समयमा १२ रुपैयाँमा आईफोन १२ जित्ने व्यवस्था गरेको छ । यसका लागि एपबाट गोलाप्रथाका लागि १२ रुपैयाँमा टोकन खरिद गर्नु पर्ने रिचार्जरले जनाएको छ ।
त्यसैगरी रिचार्जरले क्रिमसको अवसरमा गिफ्टहरुको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ ।
गुगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउन्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउन सकिन्छ । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ ।
अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।
समाचार
स्काइपले एआई प्रयोग गरेर ग्रुप कललाई अझै वास्तविक बनाउँदैं
स्काइपले एआई प्रयोग गरेर ग्रुप कलहरुलाई अझै वास्तविक बनाउन खोजेको छ । यो माइक्रोसफ्…
बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति
वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय …
गूगल मिटमा अब थप चार भाषामा लाइभ क्याप्सन उपलब्ध हुने
गूगलले गूगल मीटमा चार ओटा भाषामा लाइभ क्याप्सन दिने भएको छ । यी भाषहरु फ्रेन्च, ज…
घट्यो कात्तिकमा वालेट मार्फत हुने कारोबार रकम
कात्तिक महिनामा नेपालमा वालेटबाट हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकले हाल…
कालीमाटी फलफूल तथा तरकारी बजारको वेबसाइट ह्याक
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कात्तिक महिनामा ईकमर्स मार्फत ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हालै नेपा…
नयाँ भेरिफिकेसन नीति ल्याउँदैं ट्वीटर
ट्वीटरको जनवरी २०२१ मा नयाँ भेरिफिकेसन नीति आउने भएको छ । यसले नयाँ भेरिफिकेसन…
एआईले पहिलो पटक कन्ट्रोल गर्यो अमेरिकाको मिलिटरी एयरक्राफ्ट
अमेरिकाको मिलिटरी एयरक्राफ्टलाई पहिलो पल्ट एआईले नियन्त्रण गरेको छ । अहिले सम्म एय…
‘समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य’
सरकार र निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको आर्थिक समृद्धिका लागि सूचना प्रविधिको…
बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा २० प्रतिशत छुट
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले तिनाउ इन्टरनेशनल हस्पिटल प्रालि बुटवलमा छु…
भारतीय कम्पनीले कोरोना भाइरसविरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने
भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्…
घट्यो मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत हुने कारोबार
नेपालमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत हुने कोरोबार घटेको छ । नेपाल राष्…
कम्पनीले लिने कमिसन घटाउन माग गर्दैं पठाओ चालकहरु आन्दोलनको तयारीमा
पठाओका चालकहरुले कम्पनीले लिने कमिसन घटाउन माग गर्दैं आन्दोलनको तयारीमा जुटेका छ…
इन्टरनेटको माध्यमबाट प्रसारण हुने कन्टेन्टमा क्लिनफिड लागु गर्न माग गर्दैं रिट दायर
इन्टरनेटको माध्यमबाट प्रसारण हुने टेलिभिजन तथा भिडियो कन्टेन्टमा क्लिनफिड लागू गर्न …
अमेजनले इको डिभाइस प्रयोगकर्ताका लागी दियो ग्रुप कलको फिचर
अमेजनले इको उपकरण प्रयोगकर्ताका लागी ग्रुप कलको फिचर दिएको छ । इको प्रयोगकर्ताले अ…