समाचार
सेप्टेम्बर १५ मा आयोजना हुँदै एप्पलको भर्चुअल इभेन्ट
एप्पलको आगामी इभेन्ट सेप्टेम्बर १५ मा आयोजना हुने भएको छ । एप्पलले भर्चुअल रुपमा यो इभेन्ट आयोजना गर्नेछ ।
कम्पनीले यो ईभेन्टमा के के सार्वजनिक गर्छ भनेर आधिकारिक जानकारी नदिएपनि फाइभ जी आइफोन, नयाँ एप्पल वाचको मोडेल, म्याक, आईप्याड एयर, नयाँ अडियो प्रोडक्ट जस्ता उत्पादन सार्वजनिक गर्ने अनुमान लगाइएको छ ।
कम्पनीले प्रेसलाई ईमेल मार्फत निमन्त्रणा पठाएको छ । एप्पलको यो ईभेन्ट सप्टेम्बर १५ का दिन नेपाली समय अनुसार राती १० बजेबाट एप्पल डटकममा सुरु हुनेछ ।
यस ईभेन्टमा नयाँ आईफोन घोषणा गरेर बजारमा पछि उपलब्ध गराउने एप्पलको योजना हुन सक्ने बताइएको छ ।
समाचार
एनआईसी एशिया बैंकको क्वीज योजना, क्वीजमा सहभागी भई आकर्षक पुरस्कार जित्ने मौका
एनआईसी एशिया बैंकले आकर्षक पुरस्कारले भरिपूर्ण ‘एनआईसी एशिया क्वीज’ योजना सार्वजनि…
एन्ड्रोइड ११ सार्वजनिक, यस्ता छन् फिचर
एनड्रोइड ११ अपरेटिङ्ग सिस्टम गूगलले आज सार्वजनिक गरेको छ । यो अपडेट वानप्लस, रियलम…
२५ गतेभित्र कर तिर्नुपर्ने र नतिरेमा जरिवाना लाग्ने व्यवस्था अव्यवहारिकः क्यान महासंघ
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले २५ गतेभित्र कर तिर्नुपर्ने र नतिर…
अब प्रत्येक २ वर्षमा बैंक तथा वित्तिय संस्थाले सूचना प्रविधि प्रणालीको सिस्टम अडिट गर्नुपर्ने
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई सूचना प्रविधि प्रणाली लेखा परीक्षण ब…
एन्ड्रोइड इलेभेन आज सार्वजनिक हुदै, यी फोनमा हुनेछ उपलब्ध
फोटोः गूगल
कोरोना भाइरस (कोभिड १९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण…
यी हुन् प्राधिकरणले इन्टरनेट तथा नेटवर्क सेवा प्रदायकका लागि सरकारलाई सिफारिस गरेको राहत प्याकेज
नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न राहत प्याकेजको लागि सरकारलाई सिफारिस गरेको छ …
सामसङ्ले ल्यायो चार्ज गर्दागर्दै दश मिनेटमा स्मार्टफोन किटाणु मुक्त बनाउन सक्ने डिभाइस
कोभिड महामारीको समयमा सबै सामानलाई कीटाणु मुक्त बनाउनु एकदमै जरुरी हुने गर्दछ ।…
नेट टिभी एपमा सःशूल्क सिनेमा हेर्न सकिने फिचर आउदै
नेट टिभी एपले आफ्नो फिल्म सेक्सनमा नेपाली फिल्महरु पैसा तिरेर हेर्न मिल्ने फिचर लञ्च…
अब १८०० बाट सुरु हुनेछ टोल फ्री नम्बर
अब १८०० बाट टोल फ्री नम्बर सुरु हुने भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधि…
ब्यालेन्स रिचार्ज, ट्रान्सफर र चेक गर्न अब सबै सेवा प्रदायकको एउटै सर्ट कोड
ब्यालेस रिचार्ज, ब्यालेन्स ट्रान्सफर र ब्यालेन्स चेकको लागि अब सबै मोबाइल सेवा प्रदायक…
त्रिविमा अर्थशास्त्रको भर्चुअल कक्षामा पूर्वमन्त्री पनि पढाउँदै
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत अर्थशास्त्र विभागका एक…
क्लासिक टेकको इन्ट्रानेट सेवा पश्चिमको बझाङ्ग, बाजुरादेखि पूर्वमा ताप्लेजुङ्गसम्म उपलब्ध
इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले पछिल्लो दिनमा आफ्ना ग्राहकहरुको लागि सेवा…
नेपालबाट प्राप्त मुनाफा नेपालकै समृद्धिका लागि प्रयोग हुन्छ: सगुन
अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित ईकमर्स कम्पनी, सगुनले कुनै पनि म…
सबै स्थानीय तहका लागि अब एउटै एप, विद्युतीय माध्यमबाटै भुक्तानी पनि गर्न सकिने
देशभरका ७५३ वटै स्थानीय तहका लागि एउटै टेम्पेलेटमा बनेको मोबाइल एप्लिकेसन सञ्चालन…