कीवर्डहरू -

समाचार

सबै प्रयोगकर्तालाई अब जूमको टु फ्याक्टर अथेन्टिकेसन फिचर

भिडियो कन्फेरेन्सिङ एप जूमले सबै प्रयोगकर्ताहरुको लागि टु फ्याक्टर अथेन्टिकेसन फिचर ल्याएको छ । यो फिचर जूम बम्बिङ र साइबर आक्रमणलाई रोक्न ल्याएको  हो ।

यो फिचरलाई इनेबल गरेपछि सिस्टमले प्रयोगकर्तालाई एक पटक कोड हाल्न लगाउँछ । यो कोड एक पटकको लागि मात्रै मान्य हुनेछ । यो कोड एसएमएस वा गूगल अथेन्टिकेटर, माइक्रोसफ्ट अथेन्टिकेटर लगायतको माध्यमबाट पाउन सकिने छ ।

यस फिचरले प्रयोगकर्ताको डेटा र अकाउन्ट सुरक्षित राख्न सहयोग गर्छ । जूमको यो फिचर डेक्सटप तथा मोबाइल एप उपलब्ध रहेको छ । यस अघि जूमले इन्ड टू इन्ड इनक्रिप्सन फिचर पनि ल्याएको थियो ।

समाचार

हुम्लामा ६ सय घर ३ हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित

हुम्लाको सर्केगाड गाउँपालिका-२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र…

व्यवसायलाई निःशूल्क डिजिटल माध्यममा जोडि व्यापार बढाउन ‘वरिपरि एप’

पटक पटकको लकडाउन र निषेधाज्ञाले व्यवसाय थलिएको सन्दर्भमा डिजिटल माध्यम मार्फत ग्राहक…

एन्ड्रोइड इलेभेन प्रयोगकर्ताले ११७ नयाँ इमोजि पाउने 

केही दिन अघि मात्र गूगलले एन्ड्रोइड ११ अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो । एनड्रो…

विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी

परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरे…

हालसम्म ७२५ विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना

नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म ७२५ विद्यालयहरुमा आवश्यक उपकरण जडान भई सूचना प्…

उदयपुरमा नेपाल टेलिकमको टावरले काम नगर्दा सेवाग्राही मर्कामा

नेपाल टेलिकमको टावरले काम नगर्दा उदयपुरको कटारी र आसपासका क्षेत्रका सेवाग्राही मर्…

नेपालको लागि भिजाले सुरुवात गर्‍यो भुक्तानी सुरक्षा रोडम्याप

विश्वव्यापी भुक्तानी प्रविधी कम्पनी भिजाले २०२१ र त्यसपछिका लागि नयाँ रोडम्याप सुरूव…

वालमार्टले ड्रोन मार्फत सामान डेलिभरी गर्न परिक्षण गर्दै

अमेरिकी कम्पनी वालमार्टले ड्रोन मार्फत आफ्नो पहिलो डेलिभरी सुरु गरेको छ । वालमार्टल…

अनलाइन कक्षाको लागि विद्यार्थीलाई शिक्षा मन्त्रालयले निःशूल्क इन्टरनेट उपलब्ध गराउने 

सरकारले विद्यालय तथा विद्यार्थीलाई आगामी असोजबाट निशूल्क इन्टरनेटको व्यवस्था गरेको छ…

सिङ्गापुरमा एप्पलले खोल्यो पानिमा तैरिने रिटेल स्टोर (फोटो सहित)

फोटोः एप्पल


सिङ्गापुरमा एप्पलले प…

हुवावेले घोषणा गर्‍यो दोस्रो भर्सनको हार्मोनी ओएस

हुवावेले दोस्रो भर्सनको हार्मोनी ओपरेटिङ् सिस्टम ल्याउने घोषणा गरेको छ । यससँगै हुव…

फेवा बजारबाट शुन्य ब्याजदरमा किस्ताबन्दीमा सामान खरिद गर्न सकिने

पोखरामा मुख्य कार्यालय रहेको ईकमर्स कम्पनी

नेटटीभी एपले ल्यायो पैसा तिरेर नयाँ सिनेमा हेर्न मिल्ने सुबिधा 

नेटटीभी एपले आफ्नो फिल्मको सेक्सनमा नेपाली फिल्महरु पैसा तिरेर हेर्न मिल्ने 'फिचर' सार्वजनिक गरेको छ । यो फिचर आज अर्थात् सेप्टेम्बर ११ मा सफ्…

वैकल्पिक विधिको पठनपाठनलाई सरकारले दियो मान्यता

सरकारले कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यार्थीको शैक्षिक सत्रलाई सद…

तरकारी तथा फलफुल होम डेलिभरी गर्दैं शिजन अर्गानिक

शिजन अर्गानिक प्रालिले आजदेखि होम डेलिभरी सेवा सुरु गरेको छ । कम्पनीले बिहीबारदे…