कीवर्डहरू -

समाचार

आफैले मिटर रिडिङ गरेर अनलाइनबाटै बिजुलीको बिल तिर्न सकिने

आफैले मिटर रिडिङ गरेर अनलाइनबाटै बिजुलीको बिल तिर्न सकिने भएको छ । कोरोनाको महामारीको समयमा नेपाल विद्युत प्राधिकरणले यस्तो व्यवस्था गरेको हो ।

ग्राहकले आफैले मिटर रिडिङ गरी खपत अनुसार अनलाइनबाटै महसुल बुझाउन सक्नेछन् ।

अनलाइनबाटै बिल तिर्नको लगि सुरुमा www.consumer.nea.org.np वेबसाइटमा जानुपर्ने हुन्छ । त्यसपछि युजर लगइनमा रहेको रजिष्टर बटनमा क्लिक गरेपछि त्यहाँ ग्राहकको नाम, इमेल, फोन नम्बर र पासवर्ड राखेर सबमिट बटनमा क्लिक गर्नुहोस ।

अब युजर नेममा मोबाइल नम्बर र पासवर्ड राखेर लगइन गर्नुहोस । त्यसपछि एड कञ्जुमरमा क्लिक गरी सम्बन्धित वितरण केन्द्र छानी फोन नम्बर र ग्राहक आइडी राखेर सबमिट गर्नुहोस ।

त्यसपछि कुन महिनाको बिल तिर्ने उक्त महिना छानेर आफ्नो मिटर देखिएको अंक राख्नुपर्ने छ । त्यसपछि ग्राहकले ईसेवा,पे पोइन्ट, सिटी एक्सप्रेस तथा बैंकको प्रयोग गरी सजिलै अनलाइनबाट बिल तिर्न सक्नेछन ।

समाचार

फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने १० जनालाई डिसहोमको प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद

डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’  नामक योजना अन्तर्गत २०७६ साल चैत्र ७ गत…

अब अनलाइनबाटै सञ्चय कोषबाट विशेष सापटी सेवा लिन सकिने

कर्मचारी सञ्चय कोषले जेठ ११ गते आइतबारदेखि अनलाइन मार्फत लिन मिल्ने गरी विशेष साप…

आजको डिजिटल संवादमा \'डिजिटल एजेन्डा\'को लागि पोलिसी वातावरण र तयारीको बारेमा अन्तकृया आयोजना हुदै 

हरेक शनिवार आयोजना हुदै आएको डिजिटल संवाद कार्यक्रममा आज नेपालमा डिजिटल एजेण्डाको लागि पोलिसीको बातावरण कस्तो छ भन्ने विषयमा छलफल तथा अन्तकृय…

भोडाफोनको यूरोपेली बजारमा ओपोका स्मार्टफोन उपलब्ध गराउन आपो र भोडाफोनबीच सम्झौता

ओपोका स्मार्टफोनको ब्यापक रेञ्ज भोडाफोनको यूरोपेली बजारमा भित्र्याउन ओपो र भोडाफोनल…

प्रभु बैंकले नयाँ सफ्टवेयर अपडेट गर्दा तीनदिन सेवा नदिने  

आगामी जेठ १५ गते बिहीबार साँझदेखि जेठ १८ गते आइतबार बिहानसम्म प्रभु बैंकको कुनै…

के दुई वर्षभित्र क्यासलेस कारोबार सम्भब छ ? के गर्दैछ राष्ट्र बैंक !

एजेन्सी । अमेरिकामा मानिसमा गरिएको पहिलो चरणको कोरोना भाइरस विरुद्धको खोप सफल परीक्षण भएको…

के अब सबै सामाजिक अपराध ‘विद्युतिय अपराध’ को रुपमा रुपान्तरण हुदैछन् ?

भरत श्रेष्ठ ।

केहि समय पहिले मेरो आँखा एक राष्टिय दैनिक पत्रिकामा अडिन पुग्यो, त्यसमा स्पष्ट लेखिएको थियो पहिले पहिले चो…

गूगल मिट प्ले स्टोरबाट ५ करोड भन्दा बढी डाउनलोड

भिडियो कन्फेरेन्सिङ प्लाटफर्म ‘गूगल मिट’ प्ले स्टोरबाट ५ करोड भन्दा बढी डाउनलोड भएको…

क्लासिक टेकले गर्‍यो आफ्ना कर्मचारीको कोरोना बिमा

इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गरेको छ । कोरो…

कोरोना विरुद्ध लड्न विभिन्न संस्थालाई आइस्पानको आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग 

इन्टरनेट सेवा प्रदायक संस्था नेपाल (आइस्पान) ले कोरोना भाइरस विरुद्ध लड्न आर्थिक तथा…

‘नेपालका शैक्षिक संस्थामा परीक्षा प्रणाली परिवर्तन सम्भव छ’ विषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम सम्पन्न

कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (सीफ्यान) ले ‘परिवर्तन सम्भव छ ? सन्दर्भ: नेपालक…

सिएसआरआईको वार्षिक साधारण सभा सम्पन्न, प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा नयाँ नेतृत्व

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च तथा इनोभेसन (सिएसआरआई) संस्थाको शनिबार वेबिनार …

आज सञ्चालन हुने टेक वेबिनार नेपालको १५ औं श्रृंखलामा माइक्रोसफ्ट टिम्स प्रयोग गर्न सिकाइदै

टेक वेबिनार नेपालको १५ औं श्रृंखलामा भिडियो कन्फेरेन्सिङ टुल माइक्रोसफ्ट टिम्स प्रयो…