समाचार
गूगल मिटमा अब पछाडिको ब्याकग्राउन्ड ब्लर गर्न सकिने
गूगल मिटमा पछाडिको ब्याकग्राउन्ड धमिलो (ब्लर) बनाउन मिल्ने फिचर उपलब्ध भएको छ । हरेक कन्फेरेन्स कल अघि आफ्नो कोठा कस्तो देखिरहेको छ भनेर चिन्ता लिनुभन्दा अब यो फिचर प्रयोग गर्न सकिन्छ ।
ब्याकग्राउन्डमा भएको सबै कुरा धमिलो हुने हुँदा कोही अरु पछाडि छन भने नी देखिदैनन् । कम्पनीको अनुसार गूगल मीटले मान्छेलाई सजिलैसँग ब्याकग्राउन्डबाट छुटयाउन सक्छ जसले गर्दा तपाईको भिडियो भने सफा र स्पष्ट देखिन्छ ।
केही दिन अघि गूगल मीटले ब्याकग्राउन्डको आवाज हटाउन सकिने फिचर ल्याएको थियो । भिडियो कन्फ्रेन्सिङ् गर्दा कुनै किसिमको गलत असर नपर्न दिन यी फिचरहरु ल्याइएको हो ।
तल्लो दाँया भागमा रहेको ‘मोर’ बटनमा थिचेर धमिलो ब्याकग्राउन्डको अपसनमा थिच्न सकिन्छ । यो बैठक चलिरहँदा वा सुरु हुनु भन्दा पहिले पनि सुचारु गर्न सकिन्छ । तर यसको भने एक नकारात्मक प्रभाव पनि रहेको छ ।
गूगलको अनुसार यो फिचरले प्रयोगकर्ताको डिभाइसलाई सुस्त बनाइदिन्छ । त्यही कारणले अरु एप राम्ररी चल्नको लागी यो फिचर अफ गरेको नै राम्रो हुन्छ । यो सँगसँगै एपले टाइल्ड भ्यूमा एकैचोटि ४९ जना मान्छेहरुलाई पनि हेर्ने फिचर दिन्छ ।
फूजी फिल्म, सोनी, क्यानन, अलीमपस जस्ता वेब क्यामको प्रयोग गरियो भने कन्फ्रेन्सिङ अझै राम्रो देखिन सकिन्छ ।
समाचार
गूगल प्ले स्टोरमा पुनः उपलब्ध भयो पेटिएम
भुक्तानी र वित्तिय सेवा प्रदान गर्ने पेटिएम एप अब फेरि गूगल प्ले स्टोरमा उपलब्ध भएको…
फोरजी विस्तारको गति निकै ‘सुस्त’
विश्व दूरसञ्चार बजारमा अहिले चल्तीको दूरसञ्चार प्रविधिका रूपमा रहेको फोरजी नेपालमा…
निजी विद्यालय विद्यार्थी अलमल्याउँदै, शुल्क असुल्दै
निजीले विद्यालयमा सामान्य अवस्थामा दैनिक ६ घण्टा पढाउँछन्। अनलाइन माध्यमबाट भने दैन…
विज्ञान प्रविधिमा विकास एजेन्सीको भूमिका बारे डिजिटल संवाद हुदै
डिजिटल संवादको १८ औं श्रृंखलामा विज्ञान प्रविधि र इन्नोभेसन मार्फत प्रमाण आधारित नि…
बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शुरु
जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण …
एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्ती मार्फत दिन सकिने
एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री सेवा तथा सुविधाहरू ल्याउने क्रममा ग्राह…
क्यान महासंघ पर्साले आयोजना गरेको दुई दिने लर्निङ म्यानेजमेन्ट सिस्टम सम्बधि वेबिनार सम्पन्न
क्यान महासंघ पर्सा शाखाको आयोजनामा दुई दिने लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) सम्ब…
टिकटकको जस्तै फिचर भएको युट्युब सर्टस
सामाजिक सञ्जाल माध्यमा टिकटक एक अत्यन्तै चर्चित सामाजिक सञ्जाल हो । धेरै देशहरुमा य…
सफ्टवेरिका कलेजले दश विद्यार्थीलाई बेलायतमा अवलोकन भ्रमण गराउने
बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रमको अध्यापन गराइरहेको काठमाडौको सफ्…
एन्ड्रोइड इलेभेनमा आधारित ओप्पोको नयाँ कलरओएस सार्वजनिक
चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले एक अनलाइन प्रेस कन्फरेन्स मार्फत नयाँ कलरओएस ११ को …
ओप्पोले मनायो १६ औं वार्षिकोत्सव
चिनियाँ टेक ब्राण्ड कम्पनी ओप्पोले बिहीबार १६ औँ बार्षिकोत्सव मनाएको छ । निरन्तर नवप्…
युट्युब, फेसबुक तथा अनलाइन माध्यमबाट आम्दानी भएको रकम अब सिधैं आफ्नो बैंक खातामा
नेपाल राष्ट्र बैंकले युट्युब, फेसबुक लगायत सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट हुन…
काठमाडौं महानगरका १० वडाको राजश्व अनलाइनबाट
काठमाडौं– काठमाडौं महानगरपालिकाले बिहीबारदेखि १० वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको छ । सफ्टवेयर सांग्रिला …
सार्वजनिक भयो मेरो शेयर एप, यसरी गर्नुहोस् डाउनलोड
सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले भदौ ३१ बुधबार गते मेरो शेयरको मोबाइल…
संविधान दिवसको अवसरमा टेलिकमको अनलिमिटेड युट्युब, फेसबुक र एडअन प्याक
नेपाल टेलिकमले संविधान दिवसको अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एडअ…