कीवर्डहरू -

समाचार

ब्रोडेवेको दशैं अफर, कोर्षमा ५ हजार रुपैयाँ छुटसँगै स्कलरसीपको सुविधा

नेपाल तथा अमेरिकामा आईटी ट्रेनिङ प्रदान गर्दै आईरहेको कम्पनी ब्रोडवे इन्फोसिसले दशैं अफर सार्वजनिक गरेको छ ।

यस अफरमा सहभागी भएर आफुलाई मनपरेको कुनै पनि कोर्षमा इनरोल हुँदा ५ हजार रुपैयाँ सम्मको छुट पाउ सकिने छ ।

त्यस्तै यस अफर अन्तरगत फुल स्कलरसीपको सुविधा समेत रहेको छ । स्कलरसीपको सुविधा प्राप्त गर्न ब्रोडवे इन्फोसिसको फेसबुक पेज मा रहेको दशैं अफरको पोष्टलाई पब्लिकली शेयर र ३ जना साथीलाई ट्याग गर्नुपर्ने हुन्छ ।

ब्रोडवे इन्फोसिसले अहिलेको समयलाई ध्यानमा राखि इण्डष्ट्रि लिडिङ प्रशिक्षकबाट लाईभ अनलाइन क्लासहरु सञ्चालन गरिरहेको छ । साथै कम्पनीले इन्टनसीपको अवसर समेत प्रदान गर्नेछ ।

यो अफर कात्तिक १५ गतेसम्म लागु रहने कम्पनीले जनाएको छ । यस सम्बन्धि थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

समाचार

भायानेटले ल्यायो दशैं तिहारको अवसरमा ‘भायानेट वडा दशैंमा बडा टिभी’ अफर 

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले दशैं तिहारको अवसरमा ‘भायानेट वडा दशैंमा ब…

अब मनकामना केबुलकारको टिकट ईसेवा र फोन पेबाटै खरिद गर्न सकिने

अब मनकामना केबुलकारको टिकट ईसेवा र फोन पेबाटै खरिद गर्न सकिने भएको छ । नेपालकै…

आइएमई पे र लालबन्दी खानेपानीबीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे…

मनीग्राम र आइएमई पेबीच डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा सेवा प्रदान गर्दै आइरहेको नेतृत्वदायी कम्पन…

क्रिकेट खेलमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको अभियोगमा ३ जना पक्राउ

यूएईमामा आयोजना भइरहेको ईन्डियन प्रमियर लिग (आइपीएल) क्रिकेट खेलमा अनलाइनमार्फत स…

एनसेलको नयाँ अफर, ४० पैसा प्रति एमबी सम्ममा डेटा प्रयोग गर्न सकिने

निजि क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहि…

पेन्टा क्यामेरा भएको सामसङको पहिलो स्मार्टफोन ‘ग्यालेक्सी ए ७२’, कहिले होला सार्वजनिक ? 

दक्षिण कोरियाको टेक जायन्ट कम्पनी सामसङ्ले पहिलो पेन्टा क्यामेरा स्मार्टफोन ‘ग्यालेक्सी…

पेन्टा क्यामेरा भएको सामसङको पहिलो स्मार्टफोन ‘ग्यालेक्सी ए ७२’, कहिले होला सार्वजनिक ? 

दक्षिण कोरियाको टेक जायन्ट कम्पनी सामसङ्ले पहिलो पेन्टा क्यामेरा स्मार्टफोन ‘ग्यालेक्सी…

ईसेवाले पायो आइएसओ २७००१ः२०१३ मान्यता

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ईसेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरे…

गेमिङ क्षेत्रमा प्रवेश गर्दैं अमेजन, घोषणा गर्‍यो क्लाउडमा आधारित गेमिङ सेवा लुना

अनलाइन सपिङमा लोकप्रिय कम्पनी अमेजनले क्लाउडमा आधारित गेमिङ सेवा लुनाको घोषणा गर…

लकडाउनमा सुरु भएको बरदान अनलाइन स्टोर फैलदै, काठमाडौं र बुटवलमा पनि सेवा विस्तार गर्ने योजना

लकडाउनको अवधिमा सुरु भएको बरदान अनलाइन स्टोरले पोखरामा लकडाउन सुरु भएपछिको विष…

नेप्सेले पास गर्‍यो आइटी पोलिसी

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को सञ्चालक समितिले आइटी पोलिसी पास गरेको छ ।…

बिटकोइन तथा ब्लकचेन प्रविधि नै ट्वीटरको भविष्यः ज्याक डोर्सी 

माइक्रो ब्लगिङ साइट ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले बिटकोइन र…

बरदान अनलाइन स्टोरको दशैं उत्सव, उपहारमा खसी र रिसोर्टको प्याकेज

लकडाउनमै सुरु गरि पोखरा र चितवनमा होम डेलिभरी गर्दै आएको ई कमर्स बरदान अनलाइन स्…

पोख्रेली पानी पिउरोको  काठमाडौंमा \'डिजिटल प्रोडक्ट लन्च\'

सभा समारोह गर्न सहज परिस्थिति नभएकोले पोख्रेली पानीको ब्राण्ड पिउरोको काठमाडौंमा '…