कीवर्डहरू -

समाचार

प्रभु डिजिटल अब पब्लिक कम्पनी, आईपीओ जारी गर्ने बाटो खुल्यो

प्रभु डिजिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदान गर्दैं आएको प्रभु डिजिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको हो ।

कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणले हालै पब्लिक कम्पनीमा परिवर्तन गर्न अनुमति दिएको छ ।

प्रभु ग्रुप अन्तरगत रहेको प्रभु डिजिटलले कम्पनी रजिष्टार कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम पनि संशोधन गरिसकेको छ ।

टेलिभिजन, आईपी टिभी, ओटीटी र इन्टरनेट सेवा प्रदान गर्दैं आएको प्रभु डिजिटलले अब आईपीओ जारी गर्ने बाटो पनि खुल्ला भएको छ ।

समाचार

किताब यात्राको ‘वाउ दशैं अफर’ सार्वजनिक, किताब खरिदमा आकर्षक पुरस्कार जित्ने मौका

यस पटकको दशैं बहार, ज्ञानसंगै अनेक उपहार’ भन्ने नाराका साथ किताब यात्रा प्रालिद्वा…

अब कपन र जोरपाटीमा पनि डिशहोम फाइबर नेटको सेवा

डिसहोम फाइबर नेटको सेवा कपन र जोरपाटीमा पनि उपलब्ध भएको छ । डिशहोमले यअघि फाइब…

मंगलबार सार्वजनिक हुँदै आइफोन १२ 

एप्पलले आइफोन १२ अक्टोबर १३ अर्थात आगामी मंगलबार सार्वजनिक गर्ने भएको छ । यस ईभेन्ट…

शनिबारदेखि आइसिटी अवार्ड २०२० को प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन सुरु हुँदैं

शनिबार बिहान १० बजेदेखि आइसिटी अवार्ड २०२० को प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन स…

ओप्पोको दशैं तिहार अफर, ओप्पोका उत्पादन खरिदमा आकर्षक पुरस्कार जित्ने मौका

स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपालीको महान चाड बडा दशैँ तथा तिहारको शुभ अवसरमा ‘…

वालेटबाट राजस्व भुक्तानी गर्दा आगामी पुस मसान्तसम्म कुनै शूल्क नलाग्ने

नेपाल राष्ट्र बैंकले डिजिटल वालेटबाट सरकारी राजस्व भुक्तानी गर्दा ग्राहकहरुलाई लाग्न…

वन्यजन्तुको चोरी शिकार रोक्न ड्रोनबाट गस्ती

डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्न…

महिना दिनसम्म जाजरकोटको टेलिफोन सेवा बन्द: फोन गर्न चार घण्टा हिँड्नुपर्ने बाध्यता

स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका …

दशैं तिहारमा सिभिल मलमा सपिङ्ग गर्नेलाई यामाहाको एफजेड बाइक र अन्य उपहार

सिभिल मलले दशैतिहारमा सपिङ गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर आकर्षक उपहारहरु घोषणा…

‘ईसेवा ह्याक भएको छैन्, सावधानीको लागि पासवर्ड परिवर्तन गर्न अनुरोध गरिएको हो’ - ईसेवा

ईसेवाको केही ग्राहकसँग सम्बन्धित जानकारी सामाजिक सञ्जालमा राखि ईसेवा ह्याक भयो भनि…

के ईसेवा ह्याक भएकै हो त ? यसो भन्छ कम्पनी

बिहीबार साँझ ईसेवाले वेब ब्राउजरबाट लगइन गर्नका लागि सम्पूर्ण प्रयोगकर्ताले पासवर्ड …

भिभोको दशैं अफर, स्मार्टफोन खरिदमा स्कुटर, स्मार्ट टिभी लगायत अन्य आकर्षक पुरस्कार जित्ने मौका

नेपालीहरुको महान पर्व दशैंको शुरुवातसँगै ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले आफ्ना ग्राह…

स्वीकृति नलिई चलचित्र, टेलिचलचित्र, टिकटक भिडियोमा प्रहरी पोसाक प्रयोग गर्न नपाइने

विभिन्न चलचित्र, टेलिचलचित्र, टिकटकमा प्रहरीको पोसाक चरम रुपमा दुरुपयोग भएको भन्दै…

नेपाल दूरसञ्चार प्राधिकरण जमलमा सर्ने

फोटोः रासस


सांस्कृतिक संस्थानले …

एक्सप्रेस वाईफाई सेवाका लागि वर्ल्डलिङ्क र फेसबुक बिच सहकार्य

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले फेसबुकसँग सहकार्य गर…