कीवर्डहरू -

समाचार

सानिमा बैंकका ग्राहकले क्युआर कोड मार्फत भुक्तानी गर्दा सस्तोडिलमा २५ प्रतिशतसम्म छूट

सानिमा बैंकले वडा दशैंको अवसरमा सानिमा ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु सार्वजनिक गरेको छ । बैंकले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ ।

अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ईबैंकिङ्ग प्रयोगकर्ताले क्युआर कोड स्क्यानमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २५ सयसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फस्ट कम फस्ट सर्भको आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ  । यो योजना असोज २७ गते देखि कात्तिक १ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

समाचार

एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई माइक्रोसफ्टको चेतावनी, कुनै पनि एप डाउनलोड गर्दा ध्यान दिनुहोस् 

एन्ड्रोइड फोन प्रयोगकर्ताहरुको लागि माइक्रोसफ्टले चेतावनी जारी गरेको छ । माइक्रोसफ्टल…

ट्राफिक प्रहरीको सुरक्षा योजना: एपबाटै चालकको निगरानी

नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफि…

एनआईसी एशिया बैंकको कार्डमार्फत ईकमर्शमा अनलाइन भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक

एनआईसी एशिया बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै …

प्रदेश २ मा छोरीको घरमा निःशूल्क इन्टरनेट जडानको तयारी

प्रदेश- २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरी…

२२ अक्टोबरमा सार्वजनिक हुँदै हुवावे मेट फोर्टी 

हुवावेले अक्टोबर २२ मा मेट ४० फोन सार्वजनिक गर्ने भएको छ । भर्चुअल इभेन्ट मार्फत मे…

हुवावेले जारी गर्‍यो ‘बैंकिङ इन्डस्ट्रि राइजेज टु न्यु नर्मल’ शिर्षकको ह्वाइट पेपर 

हुवावे कनेक्ट २०२० मा अन्तर्राष्ट्रिय डाटा कर्पोरेशन (आइडिसी), मार्केट इन्टेलिजेन्स, प…

‘आइएमई पे’ ल्यायो दशैंको किनमेलमा तीस प्रतिशत क्यासब्याक अफर

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’…

फुडमाण्डु र डक्टर्स अन कल नेपाल बीच सहकार्य

आफ्नो क्षेत्रमा सबैभन्दा पहिलो, फूड अन डिमान्ड सेवा उपलब्ध गराईरहेको दस वर्ष पुरानो …

नेपालमा बढ्दै विद्युतीय फोहोर, एक वर्षमै उत्सर्जन हुन्छ २४ लाख किलो फोहोर

मोबाइल, ल्यापटपलगायत विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै विद्युतीय फोहोर (ई–वेस्ट)को…

पानासोनिकले सार्वजनिक गर्‍यो वाईफाईले चल्ने स्मार्ट एलईडी ब्लब 

पानासोनिक लाइफ सोलुसनले भारतमा वाईफाईले चल्ने स्मार्ट एलईडी ब्लब निकालेको छ । यसक…

स्मार्टको फेस्टिभ अफर, ८ जीबी डेटा सहितको सीम निःशूल्क पाइने

स्मार्ट टेलिकमले फेस्टिभल अफर सार्वजनिक गरेको छ । स्मार्टले ८ जीबी डेटा सहित निशूल्क…

दशैं सुरक्षा योजना: सादा पोसाकमा प्रहरी परिचालन हुने, ड्रोन पनि प्रयोग गर्ने तयारी

प्रहरी प्रधान कार्यालयले कोरोनालाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना …

गूगल मीटमा अब ब्रेकआउट रुम फिचर    

गूगल मीटमा ब्रेकआउट रुम फिचर उपलब्ध भएको छ । यो फिचरले शैक्षिक तथा अरु विधाहरुला…

युट्युबलाई शपिङ थलो बनाउदै गूगल 

गूगलले यूट्युबलाई चाँडैनै शपिङ गर्ने थलो बनाउने सोचिरहेको छ । ब्लुमबर्गको अनुसार यूट्युबले केही दिन अघि देखि नै क्…

अमेरिकी चुनावमा समयपुर्व विजेताको घोषणा गरेमा त्यस्तो ट्विटलाई ट्विटरले लेबल गर्ने  

अमेरिकी चुनावको एक महिना जति मात्रै बाँकी हुदा ट्वीटरले केही अस्थायी परिवर्तनहरु …