कीवर्डहरू -

समाचार

दशैंमा घुम्दै हुनुहुन्छ? एक्सलट्रीपले दिंदैछ क्यास ब्याक र ७ जनालाई ट्राभल प्याकेज उपहार 

एक्सलट्रिप नेपालले हरेक ग्राहकलाई ३ सय रुपैयाँ क्यास ब्याक दिने भएका छन् । दशैतिहारको उपलक्ष्यमा एक्सलट्रिपद्वारा होटल, फ्लाइट टिकटसँगै होलिडे प्याकेज बुकिङ गर्दा ३०० रुपैयाँ निशुल्क क्यास ब्याक दिने योजना ल्याएको छ ।

बुकिङबाट पाउने ३ सय रुपैयाँ संसारभरिका जुनसुकै होटल तथा प्लेन बुकिङमा प्रयोग गर्न सकिने छ । असोज २२ गतेदेखि मंसिर ५ गते सम्म लागु हुने यो योेजनामा एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता १ जनाले २५०० रुपैयाँसम्मको होटल भौचर पाउनेछन् ।

बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली बिजेतालाई दुई रात तीन दिनको काठमाडौं–पोखरा–काठमाडौंको कप्पल प्याकेज दिइने एक्सलट्रिपका डेपुटी कन्ट्री डाइरेक्टर शरद प्रधानले बताए ।

त्यस्तै नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा एक्सलट्रिपले  नेपालको पर्यटन प्रर्वधन हाम्रो दायित्व मुल नाराका साथ प्रोमोटिङ नेपाल र प्रोमोटिङ डोमेस्टिक टुरिज्म नेपाल अभियान नै सञ्चालन गरेको छ।

एक्सलट्रिपले नेपालको पर्यटनलाई प्रवद्र्धनलाई अन्तराष्ट्रियकरण गर्दै विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्ने पनि लक्ष्य लिएको छ। यसका लागि सम्बन्धित निकायसंग पनि छलफल सुरु गरिसकेकोे एक्सलट्रिपका डेपुटी कन्ट्री डाइरेक्टर प्रधानले बताए ।

एक्सलट्रिप नेपालकै पहिलो ओटीए प्लाटफर्म हो । एक्सलट्रिपको मोबाइल एप र अफिसियल वेबसाइट (xceltrip.com.np ) बाट नेपालको ५ वटै डोमेस्टिक एयरलान्स र ८ सय भन्दा बढि होटल र संसारभर २३ लाख भन्दा बढि होटल र ४ सय ५० वटा एयरलान्सबाट २ सय भन्दा बढि डेस्टिनेसनमा बुक गर्न सकिने छ ।

एक्सलट्रिपमा नेपालकै सम्पुर्ण डिजिटल पेमेन्ट (ई सेवा, फोन पे) लगायत बैकंहरुको मोबाइल बैकिङ एप र सम्पुर्ण बैकं कार्ड प्रयोग गरि नेपाल भित्र वा अन्य देशको पनि होटल र एयरलान्स बुक गर्न सकिनेछ । एक्सलट्रिप नेपालले हाल जिरो प्रतिशत कमिसन मा हरेक होटल वा एयरलान्स बुकिङ सेवा प्रदान गर्दै आएको छ ।

समाचार

ग्यापुको दशैंतिहार धमाकामा ६० लाखसम्म क्यास ब्याक, सात जनालाई बम्पर उपहार

लकडाउनमा सुरु भइ आक्रमक व्यापार गरिरहेको ग्यापु मार्केटप्लेसले ‘दशैँतिहार धमाका २०…

राष्ट्रिय सूचना प्रविधि केन्द्र र डिजाष्टर रिकभरी केन्द्रमा अधिकृतस्तरका १६ अस्थायी दरबन्दी स्वीकृत

सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्र काठमाडौं ७ र डिजाष्टर रिकभरी केन्द्र हेटौडाका…

गूगलको जी सुइट अब गूगल वर्कस्पेस

गूगलले जीसुटलाई ‘गूगल वर्कस्पेस’ को रुपमा रिब्राण्डिङ गरेको छ । वर्कस्पेसमा अब जीमे…

इन्स्टाग्रामको एक दशक पुरा, ल्यायो नयाँ फिचर

इन्स्टाग्राम स्थापना भएको दश वर्ष पुरा भएको भएको छ। यही एक दशक पुरा हुनु लगत्तै इन्स्…

एक्सप्रेस वाईफाईको सेवा दिन फेसबुकसँग वर्ल्डलिङ्क कम्युनिकेशन्सको सहकार्य

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले फेसबुकसँग सहकार्य गर…

अनलाईन मार्फत आईपीएलमा सट्टाबाजी गर्ने एक जना पक्राउ

ईन्डियन प्रिमियर लिग (आइपीएल) मा सट्टाबाजी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । …

फेसबुकको प्रयोग गरी लाखौं रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ

सामाजिक संजाल फेसबुकको प्रयोग गरि लाखौं रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ पर…

आइसिटी अवार्ड २०२० को चार विधामा उत्कृष्ट १२ छानिए, अन्य विधाको छनौट प्रक्रिया जारी

सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२० संस्कर…

युएनओपीएसद्वारा नेपाल प्रहरीलाई २ सय १४ थान कम्प्युटर हस्तान्तरण

युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युएनओपीएस) ले युके एडको सहयोगमा मोर्डन…

गूगलले आगामी तीन वर्षमा समाचार प्रकाशकहरुलाई १ बिलियन डलर दिने

गूगलले आउँदो तीन वर्षमा समाचार प्रकाशकहरुलाई १ बिलियन अमेरिकी डलर दिने भएको छ ।…

नामी कलेजमा हल्ट प्राइज आयोजना हुने

जोरपाटी स्थित नामी कलेजमा हल्ट प्राइज आयोजना हुने भएको छ । कलेजमा पहिलो पटक हल्ट …

गूगल मिटमा क्युएनए र पोल फिचर आउँदै

कोरोना महामारीसँगै भिडियो कन्फेरेन्सको प्रयोग बढ्दो मात्रामा छ । भिडियो कन्फेरेसिङ …

चार इन्टरनेट सेवा प्रदायकले राखे टोल फ्री नम्बर, नराख्नेलाई कारबाही गर्दै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई दिएको निर्देशन अनुसार हालस…

कोरोना भाइरस बारे भ्रामक सूचना फैलन नदिन ‘विकि फर कोभिड १९’ अभियान

कोरोना महामारीसँगै सामाजिक सञ्जालमा भ्रामक तथा गलत सूचनाहरु पनि फैलिरहेका छन् । …

प्रयोगकर्ता आफैले मेरो शेयरको पासवर्ड रिसेट गर्न मिल्ने बनाइँदै

मेरो शेयर वेबसाइटको पासवर्ड प्रयोगकर्ताले आफैले रिसेट गर्न मिल्ने बनाइने भएको छ । …