कीवर्डहरू -

समाचार

ई फार्मले सुरु गर्‍यो दशैंका लागि खसी बुकिङ

ई फार्ममा अनलाइनबाटै मासुजन्य पदार्थको बुकिङ सुरु भएको छ । खसी, च्याङग्रा, लोकल कुखुरा, कालो (कडकनाथ) कखुरा र कालिजको बुकिङ सुरु गरेको ई फार्मका संस्थापक प्रमेश्वर श्रेष्ठले बताए।

धनकुटा, बैतडि, उदयपुर, सल्यान लगायतका पहाडि जिल्लाबाट ल्याएको खसी, मुस्ताङको च्याङग्रा, नुवाकोटको कुखुरा होम डेलिभरी गर्ने बताइएको छ ।

प्रि-बुकिङमा जिउँदो खसी, च्याङग्रा र  सिङ्गै खसी लैजान नसक्नेको लागि ५ केजिभन्दा माथीको अर्डर दिन सक्नेछन्। इ फार्मले ५ हजार रुपैयाँ अग्रिम भुक्तानी गरेको खण्डमा १० प्रतिशत सम्म छुट दिने श्रेष्ठले बताए ।

ई फार्मको फेसबुक पेज, इन्स्टाग्राममा च्याट गरेर र वेबसाइट (www.efarm.live)बाट र ९८०१८५५५०५ मा फोन गरेर पनि बुकिङ गर्न सकिनेछ। वेबसाइटको प्रि बुकिङको अप्सनमा गएर आफ्नो जानकारी भरेर अर्डर गर्न सकिने बताइएको छ।

‘हाम्रो आफ्नै मासु काट्ने ठाउँ छ, त्यहाँ आएर उपभोक्ता आफैले खसी तथा च्याङ्ग्रा रोजेर लैजान सकिने र सामाजिक संजाल मार्फत भिडियो कल गरेर पनि खसी तथा च्याङग्रा हेरेर, रोजेपछि जिउँदो चाहे जिउँदै र काटेर चाहे काटेरनै होम डेलिभरी गर्ने योजनामा छौं।’ श्रेष्ठले भने ‘कोरोनाको समय भएकाले भर्चुअल बुकिङलाई जोड दिदैछौं, उपभोक्ता फार्ममै आउन चाहेको खण्डमा हामी भौतिक दुरी कायम गरेर एक÷एक जनालाई मात्र फार्म प्रवेश गराउँछौं।’

करिब ११ रोपनी जग्गामा ई फार्मको आफ्नै खसी फार्मसँगै खसी काट्ने, सफा गर्ने, मासु काट्ने ठाउँ पनि छुट्टै भएको श्रेष्ठले बताए।

समाचार

सेल पेको दशैं अफर, ग्यापुमा सपिङ गर्दा हरेक दिन एक जनालाई १०० प्रतिशत क्यास ब्याक

ग्यापु डटकमबाट सामान किन्ने ग्राहकमध्ये दैनिक एक जनाले सेल पेको तर्फबाट १०० प्रतिशत…

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले अब मोरु डिजिटल वालेटमा रकम लोड गर्न सक्ने

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिँदै आईरहे…

वैकल्पिक विधिको पठनपाठनमा धेरै विद्यार्थी छुट्न सक्ने

सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थीको प्रभाव तथा…

एनआईसी एशिया बैंकमा अनलाइनमार्फत कर्जाको आवेदन दिन सकिने

एनआईसी एशिया बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमला…

बैंक अफ काठमाण्डूको ग्रिन पिन सेवा सुरु, अब एटिएमबाटै पिस सेट तथा रिसेट गर्न सकिने

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहकहरुलाई सहज रुपमा बैंकको कुनै प…

टुरिष्ट बसहरुको टिकट अब अनलाइनबाटै लिन सकिने

टुरिष्ट बस एशोसियन अफ नेपाल (टिबान) का सबै बसको टिकट अनलाइनबाटै बुकिङ गर्न सकिन…

अनलाइनबाटै लामोदूरीका सवारी साधनको टिकट वितरण गर्ने व्यवस्था गर्न निर्देशन

संसदको विकास तथा प्रविधि समितिले अनलाइनबाटै लामोदूरीका सवारी साधनको टिकट वितरण…

डिशहोमले सञ्चालनमा ल्यायो सिनेमाघर इन्टरनेशनल, अब बलिउड चलचित्र हेर्न सकिने

नेपालमै पहिलोपटक बलिउडको चलचित्र पे पर भ्युमार्फत हेर्न पाउने सुविधा डिशहोमले सुर…

पेट्रोल पम्पमा क्युआर कोड राख्दा बिलिङ सफ्टवेयर निःशूल्क पाइने, यस्तो छ तरिका

पेट्रोल पम्प व्यवसायीहरुले आफ्नो व्यवसायमा क्यूआर भुक्तानी राख्दा बिलिङ सफ्टवेयर निःशू…

एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वित…

आईटी तथा टेक रोजगारीमा डिजिटल संवाद हुँदै, यसरी हुनुहोस् सहभागी

डिजिटल संवादको १९ औं श्रृंखलामा आईटी तथा टेक रोजगारीमा डिजिटल संवाद हुने भएको …

प्रभु पेको क्युआर प्रयोग गरि ग्यापुमा सपिङ गर्दा १० प्रतिशत क्यास ब्याकसँगै प्रभु टिभी सित्तैमा

दशैंमा ग्यापुमा सामान किन्ने हरेक उपभोक्ताले एक महिनाको सब्सकृप्सन सहित ओटिटि(मोबा…

बिग मार्टमा ईसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने

बिग मार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म …

नेपाल इन्जिनियरिङ कलेजमा ‘हल्ट प्राइज’ आयोजना हुदै  

विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ नेपाल इन्जिनियरिङ कलेजमा आ…

आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेमा २५ प्रतिशतसम्म छुट

नेपाल विद्युत् प्राधिकरणले आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेको खण्…