कीवर्डहरू -

समाचार

चन्द्रागिरि हिल्सले ल्यायो फेस्टिभ अफर, केबलकारमा ५० प्रतिशत छुट

चन्द्रागिरि हिल्स लिमिटेडले दसैँ तिहारको अवसर पारेर बिशेष अफर सार्वजनिक गरेको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिसोटमा ६ हजार ५ सयमा एक जोडिका लागि ब्रेकफास्ट र डिलक्स रुम सहतिको प्याकेज सार्वजनिक गरेको छ ।

यो अफर बुधबार देखि लागु भइ १५ मङ्सिर २०७७ सम्मका लागि मान्य हुने व्यवस्था गरिएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हलर रिर्सोट लगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

समाचार

मिड रेन्ज डिभाइसका लागि क्वालकमले सार्वजनिक गर्‍यो फाइभजी प्रोसेसर

क्वालकमले फाइभ जी चल्ने स्न्यापड्रयागन ७५० जी प्रोसेसर सार्वजनिक गरेको छ । फाइभजी क्य…

एनसेलले ल्यायो टिकटक र फेसबुकका लागि ननस्टप अफर, २५ रुपैयाँमै सेवा सुरु गर्न सकिने

एनसेलले आफ्ना ग्राहककालागि नन्स्टप अफरहरु अन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्…

गूगलले जीमेलको लोगोलाई पुनः डिजाइन गर्ने

इन्टरनेटको सर्चजायन्ट गूगलले आफ्नो जीमेल सर्भिसमा केही हेरफेर गर्ने भएको छ । गूगलले…

शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७ सार्वजनिक

सरकारले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७ सार्वजनिक गरेको छ । मन्त्रिपरि…

ई पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान दोस्रो पटक रद्द

परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्…

नेपाल टलिकमको तार चोरी गर्ने ४ जना पक्राउ

नेपाल टेलीिकमको तार चोरी गर्ने ४ जना विराटनगर-४ स्थित जामुनगाछीबाट पक्राउ परेका …

सांग्रिला डेभलपमेन्ट बैंकले सुरु गर्‍यो ग्रिन पिन सेवा

सांग्रिला डेभलपमेन्ट बैंकबाट डेबिट कार्ड लिदा अब पीनको जानकारी मोबाइलबाटै पाइने …

भारतमा अनलाइन स्टोर खोल्दै एप्पल

एप्पलले २३ सेप्टेम्बरमा भारतमा आफ्नो अनलाइन स्टोर खोल्ने भएको छ । यसले गर्दा भारतीय …

एनआईसी एशिया बैंकको चेक जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने

एनआईसी एशिया बैंकले नेपालमै पहिलो पटक ग्राहकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्याप…

ट्याक्सी मार्फत दशैमा घरजानेहरुका लागि बुकिङ खुला, यसरी गर्नुहोस् बुकिङ  

इजी ट्याक्सी नेपालले ट्याक्सी मार्फत घरजानेहरुका लागि बुकिङ खुल्ला गरेको छ । ‘चाडवा…

विदेशमा कार्यरत नेपालीहरुले डिजिटल प्रविधि मार्फत रेमिट्यान्स पठाउन सक्ने

अब विदेशमा कार्यरत नेपालीहरुले डिजिटल प्रविधि मार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छ…

कात्तिक ७ गतेभित्र क्लिन फिड लागु गर्न विकास तथा प्रविधि समितको निर्दैशन 

संसदको विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ गतेभित्र क्लिन फिड लागु गर्न सरका…

बैंक अफ काठमाडाैं र खल्तीबीच सहकार्य, बैंक खाताबाट भुक्तानी गर्न सकिने 

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड ग…

धरान उपमहानगरपालिकाका जनताले अब कनेक्ट आईपीएस मार्फत कर भुक्तानी गर्न सक्ने 

धरान उपमहानगरपालिकाका जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आइपीएस मार्फत…

गूगल ड्राइभको ट्रयास फोल्डरमा भएका फाइल अब ३० दिन पछि आफै डिलिट हुने

गूगल ड्राइभले ३० दिन पछि ट्रयास फोल्डरमा रहेको फाइलहरु आफै डिलिट गरिदिने फिचर ल्य…