कीवर्डहरू -

समाचार

डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गर्न सिआईबिलाई पत्राचार

पाँच डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न उद्योग मन्त्रालय अन्तरगतको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई आग्रह गरेको छ ।

विभागले पाई सहित पाँच डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न सिआईबीलाई पत्राचार गरेको हो ।

विभागले वान कोइन डिजिटल करेन्सीका गोबिन्द श्रेष्ठ, अशोक न्यौपाने र रत्न काजि श्रेष्ठ, एक्सेल टोकनका ज्ञानेन्द्र खड्का र कृष्ण कुमार महर्जन, क्यास कोइनका विजय शाह र दिनेश शाह तथा पाईनेटवर्कमा आवद्द परमानन्द श्रेष्ठलाई पक्राउ गरी विभागमा पेश गर्न आग्रह गरेको छ ।

उनीहरुले गैरकानुनी रुपमा रहेको नेटवर्किङ शैलीमा कार्य गरेको र देश तथा विदेशमा रहेका नेपालीहरुलाई ठगी गर्ने कार्य गरेको विभागले उल्लेख गरेको छ ।

विभागले कम्पनीका जिम्मेवार व्यक्तिलाई पक्राउ गरी विभागमा उपस्थित गराइदिन उनीहरुको नाम र फोन नम्बर सहित सीआईबिलाई पत्राचार गरेको हो ।

समाचार

ट्राफिक प्रमुख ढकालले दिए भिडियो कन्फ्रेन्समार्फत मातहतका कार्यालय प्रमुखलाई निर्देशन

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिम प्रसाद …

दश वर्षपछि विकिपिडियाको साइट रिडिजाइन हुँदै

Credit: Wikimedia Foundation


व…

डिजेल पेट्रोल भन्दा मोबाइल धेरै आयात

कोरोना महामारीका कारण अन्य व्यवसाय धराशयी बन्दै गएको पनि मोबाइलको बजार भने चम्किए…

टेक वेविनार नेपालले \'रोडम्याप टू एमभीपी\' विषयमा बाइसौँ श्रृङ्खला आयोजना हुदै

टेक वेविनार नेपालले “ रोडम्याप टू एमभीपी” भन्ने विषयमा आफ्नो बाइसौँ श्रृङ्खला गर्ने भएको छ । यो कार्यक्रम आइतबार, ४ अक्टोबरको दिनमा हुनेछ । यो …

मोबाइलको टावर टिप्न रुख चढ्नुपर्ने !

म्याग्दीको भौगोलिकरूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् ।…

साउन महिनामा मात्रै ईकमर्स मार्फत १ अर्ब २० करोड बढीको व्यापार

नेपाल राष्ट्र बैंकले पहिलो पटक ईकमर्स मार्फत भएको कारोबारको तथ्यांक सार्वजनिक गरेको…

अनलाइन पेमेन्ट सुरक्षित बनाउन वान पासवर्डले अब भर्चुअल कार्ड बनाइदिने 

अनलाइनमा क्रेडिट वा डेबिट कार्डको विवरण हाल्दा धेरैजसो जहिले पनि मन शशङ्कित हुने …

ट्वीटरले आफ्नो एपमा अडियो डाईरेक्ट मेसेज गर्न मिल्ने फिचर परीक्षण गर्दै

ट्वीटरले आफ्नो एपमा अडियो डिएम (डाईरेक्ट मेसेज) गर्न मिल्ने फिचरको परीक्षण गरिरहेको…

अब इन्स्टाग्राम रिल्समा ३० सेकेण्ड सम्मको भिडियो बनाउन सकिने

अब इन्स्टाग्राम रिल्समा ३० सेकेण्ड सम्मको भिडियो बनाउन सकिने सकिने भएको छ । टिकटकको…

मोबाइल एप्समा आधारित टेलिभिजन प्रशारण बन्द गराउन माग

ओटीटी तथा मोबाइल एप्समा आधारित टेलिभिजन प्रशारण बन्द गराउन नेपाल केबल टेलिभिजन म…

नबिल बैंकको मोबाइल बैंकिङ सेवा पुनः सुचारू 

प्राविधिक समस्याका कारण बिहीबार दिउँसो देखि अवरुद्ध भएको नबिल बैंकको मोबाइल बैंक…

दश लाख राशिको बासु रोटरी भोकेशनल सुशासन अवार्ड हाम्राकुरा डटकमका प्रधानसम्पादक शिवाकोटीलाई

बासु रोटरी भोकेशनल सुशासन अवार्ड हाम्राकुरा डटकमका प्रधानसम्पादक शिवाकोटीलाई गूगलले क्रोम स्टोरमा राखिएका पेड क्रोम एक्सटेन्सनमा रोक लगाउने भएको छ । कम्पनीले पह…