कीवर्डहरू -

समाचार

फ्युज मेसिनले ल्यायो कोरोनाको जानकारी दिने वेबसाइट

फ्युज मेसिनले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जानकारी दिन वेबसाइट सञ्चालनमा ल्याएको छ । जुन वेबसाइटको नाम कोभिड नेपाल रहेको छ ।

कोभिड नेपाल वेबसाइटबाट नेपाल र विश्वमा कोरोना भाइरसको अवस्था के छ भनेर थाहा पाउन सकिन्छ ।   यो वेबसाइटमा आपतकालिन नम्बर समेत राखिएको छ ।

जसमा नेपाल सरकारले प्रदान गरेका नम्बरहरु रहेका छन् । यो वेबसाइटबाट  कहाँ गएर परीक्षण गर्ने र कहिले परीक्षण गर्ने बारेमा पनि सूचना प्राप्त गर्न सकिने छ ।

त्यसैगरी कुन ठाउँमा अस्पतालको क्षमता कति छ भनेर पनि जानकारी प्राप्त गर्न सकिने छ । फ्युज मेसिनले ल्याएको कोरोनाको जानकारी दिने वेबसाइट यहाँ क्लिक गरेर हेर्न सकिने छ ।

समाचार

अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा कुनै पनि शूल्क नलाग्ने

अब कुनै पनि बैंक तथा वित्तिय संस्थाको कार्ड प्रयोग गरी नेपाल भित्र अन्य बैंक तथा वि…

खल्तीबाट ४० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने

भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीमा आवद्ध भएका ४० भन्दा बढी बैंकहरुमा निशूल्क रकम प…

ई-सेवाबाट ५० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने

ई-सेवामा आवद्ध भएका ५० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने भएको छ ।

कनेक्ट आइपीएसबाट हुने कारोबारमा कुनै शुल्क नलाग्ने

कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीबाट गरिने सबै कारोबारहरुमा चैत मसान्तसम्म कुनै शुल्क…

सूचना प्रविधि पढेका व्यक्ति पनि बैंकको सीइओ हुन पाउने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका सञ्चालक तथा सीइओहरुको योग्यता थप गरेको छ ।

कोरोना भाइरसबारे सचेतना बढाउने टेलिकमको उपाय, रिंगब्याक टोन र ३२१०० नम्बर सेवा सुरु

नेपाल टेलिकमले कोरोना भाइरसबारे सचेतना बढाउने गरि  विभिन्न नयाँ सेवाहरु सुरु गरेको छ । नेपाल टेलिकमको मोबाइलमा फोन गर्दा  क…

ज्याक माले अमेरिकालाई दिए ५ लाख कोरोना भाइरस परीक्षण किट

अलिबाबा ग्रुपका संस्थापक तथा एसियाका सर्वाधिक धनि व्यक्ति ज्याक माले १० लाख मास्क र …

अब ई-सेवाबाटै पेट्रोल पम्पको भुक्तानी गर्न सकिने

नेपालको पहिलो पेमेन्ट गेटवे ई-सेवाबाटै पेट्रोल पम्पको भुक्तानी गर्न सकिने भएको छ ।  यो सुविधा सँगै अब ई-सेवाबाट क्…

एक फरक धारको रियालिटी शो – सुनौलो तारा

नेपालमै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्नका …

सरकारले प्रविधिको स्वरूप अनुसार उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्ने सरोकारवालाको भनाइ

अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसरमा सेवा नेपालले काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा उपभोक्ताको गुनासो सरकारले सुनुवाई गर्न नसकेको धारणा व्यक्…

वल्र्डलिंकका प्रमुख दिलिप अग्रवाललाई पितृ शोक, प्रा.डा विश्वनाथ अग्रवालको निधन 


वल्र्डलिंक कम्युनिकेसनका प्रमुख दिलिप अग्रवाललाई पितृ शोक परेको छ । दिलिप अग्रवालका पिता तथा पूर्वसांसद प्राडा विश्वनाथ अग्रवालको गत राति सानेपा स्थ…