कीवर्डहरू -

समाचार

आज काठमाडाैंमा ‘नेपाल साइबर सेक्युरिटी मिटअप’ हुँदै

काठमाडौं । आज दिउँसो २ बजेदेखि काठमाडौंमा ‘नेपाल साइबर सेक्युरिटी मिटअप ’ हुँदै छ ।

एनपी सर्ट , सिएसआरआई, आइसिटी फ्रेम वान कभर को संयुक्त आयोजना हुने कार्यक्रममा नेटवर्क सेक्युरिटी, डार्क वेब, रिभर्स मालवेयर इन्जिनियिरिङ, राउटिङ सेक्युरिटी लगायतका विषयमा विज्ञहरुले सहजिकरण गर्ने छन् ।

कार्यक्रममा टेलिकम र आइएसपी प्रोफेसनलका अतिरिक्त साइबर सेक्युरिटी फ्रिल्यान्सर र इन्थुजियास्टहरुको सहभागिता रहने छ ।

सहभागीलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

कार्यक्रम नेपाल टेलिकमको बबरमहलस्थित कार्यालयमा हुने छ ।

Speakers of the Event :

  • Shambhu Khanal : Engineer, Nepal Telecom
  • Alex Dhital
  • Suman Thapaliya : HOD, Texas College of Management and IT
  • Roja Kiran Basukala : Deputy Director, NTA

समाचार

पाँचौ पुस्ताको  २० गुणा तिब्र फाईभ जी सुरु

काठमाडौं। दक्षिण कोरियाले फोजी भन्दा  २० गुणा तिब्र पाँचौ पुस्ताको मोबाइल नेटवर्क फाईभ …

गुगलको सामाजिक सञ्जाल गुगल प्लस बन्द


काठमाडौं। प्रयोगकर्तालाई पूर्वजानकारी दिएर गुगलले मंगलबार बाट आफ्नो सामाजिक सञ्ज…

अत्यावश्यक कार्यमा छिटो छरितो कुराकानी गरी नेटवर्क व्यस्त नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । आइतबार साँझ बारा र पर्सामा एक्कासी आएको हावाहुरीका कारण प्रभावितको उद्धारमा…

ह्वावे पी ३० सिरिजका फोनहरु सार्वजनिक, प्रि–बुकिङ्गमा उपलब्ध

 

फ्रान्सको प्यारिस कन्भेन्सन सेन्टरमा आयोजित एउटा भव्य समारोहका माझ ह्वावेको कन्ज्युमर बिजनेस ग्रुप बीजीले ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र पी …

वैदेशिक रोजगारसम्बन्धी गुनासा सुन्न सिंहदरबारमा कल सेन्टर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीसम्बन्धी गुनासा सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्…

इन्टरनेटमा बालबालिका : यौन हिंसाको शिकार

के तपाईंलाई थाहा छ ? बालबालिका र किशोरी सबैभन्दा बढी यौन हिंसाको शिकार भइरहेका छन् । वयस्कले विभिन्न प्रलोभनमा पारी यौ…

नेपाली बजारमा रिलु इन्टरप्राइजेजले ल्यायो माइक्रो कफी बेन्डिङ मेशिन

काठमाडौं । नेपालमै पहिलो पटक बिजुली र ब्याट्री दुवैबाट चल्ने माइक्रो कफी बेन्डिङ मेशिन आएको छ । नेपालमा आधुनिक कफी\\टी मेशिनको ब्यापार व्यवसायमा सक्रिय …

नेपालमा सिजी टेलिकमले फाइभ जी मोबाइल सेवा सञ्चालन गर्ने

काठमाडौं। नेपालमा फाइभजी सेवा सञ्चालनका लागि सिजी टेलिकम र टर्किस टेलिकम टर्कसेल बिच …

१७ मिनेटमै स्मार्टफोन फुुल चार्ज गर्ने नयाँ प्रविधि

काठमाडौं। चिनियाँ कम्पनि साओमीले १७ मिनेटमा स्मार्टफोन फुल चार्ज गर्न सक्ने नयाँ प्रविधि ल्याएको छ। शाओमीले १०० वाट …

अदालतमा अब रोबोटले फैसला गर्ने

काठमाडौं। सूचना प्रविधिको विकास संगै विश्वमा नयाँ नयाँ प्रविधिको विकास भैरहेको छ। यि …

टीसीएलको ‘लकरमा भयंकर’ अफर

विश्वकै उत्कृष्ट ब्राण्डद्वारा सम्मानित टीसीएल द क्रिएटिभ लाइफले नयाँ वर्ष २०७६ लाई लक्षित गरी मनै लोभ्याउने क्यास ब्याक तथा ‘लकरमा भयंकर अफर’ ल्याए…

\'राष्ट्रिय फोटो पत्रकार अवार्ड २०७५\' आगामी वैशाख १३ गते

 राष्ट्रिय फोटो पत्रकार अवार्ड २०७५ आगामी १३ वैशाख २०७६ मा हुने भएको छ । तेस्रो संस्करणको उक्त प्रतियोगितामा १५ विधामा सम्मान गरिने भएको छ । प्रत्येक प्र…

लगानी सम्मेलनमा माइक्रोसफ्ट र अमेजनका प्रतिनिधि आउदै 

शुक्रबारदेखि काठमाडौंमा सुरू हुने लगानी सम्मेलनमा विश्व प्रसिद्ध आइटी कम्पनीहरू पनि सहभागी हुने भएका छन्।
विदेशी लगानीकर्तालाई आकर्षण गर्न सरकारले आय…

स्वाबलम्बन लघुवित्तले इन्फोडेभलपर्सद्धारा निर्मित कोर बैंकिङ सिस्टम प्रयोग गर्ने 

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले माइक्रोफाइनान्स कोर बैंकिङ सिस्टम प्रयोग गर्ने भएको छ । नेपाली सफ्टवेयर कम्पनी इ…

सिजी लाईफसेलद्वारा बिप एप सार्वजनिक

सूचना सम्प्रेषणमा सहजता ल्याउने लक्ष्यका साथ सिजी लाईफसेलले बिप एप (द्यष्ए ब्उउ) सार्वजनिक गरेको छ । सिजी लाईफ सेल चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधि क्षेत्रमा क…