कीवर्डहरू -

समाचार

टिएमवानका १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै

'कमाइको राजा' भनेर परिचित टिएमवानले नेपालभरिका विभिन्न साना तथा मझौला व्यवसायहरूमा १०० भन्दा बढी युनिटहरू सफलतापूर्वक सञ्चालनमा ल्याएको छ।  

नेपाली व्यवसायीहरूबीच टिएमवानको बढ्दो लोकप्रियता र विश्वास झल्काउने बताइएको छ । टिएमवान आजको दिनमा नेपालमा आफ्नै व्यवसायिक यात्रा सुरु गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको छ । 

चाहे ताजा तरकारी बजारमा पुर्‍याउन होस् वा पानी, दूध, ग्यास सिलिन्डर जस्ता दैनिक उपभोग्य सामान वितरण गर्न होस्, टिएमवानको भरपर्दो प्रदर्शन, उच्च दक्षता र नेपाली आवश्यकता अनुसारको डिजाइनमार्फत आफूलाई एक सक्षम व्यवसायिक सवारीको रूपमा प्रमाणित गरेको छ । 

व्यवसायीलाई आफ्ना आवश्यकता अनुसार छनोट गर्न सहज बनाउने गरी टिएमवानका दुई फरक साइजका लोडिङ डेक (८ फिट र १० फिट) मा उपलब्ध छ । 

विश्वकै नम्बर वान सीएटीएल ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किमी NEDC रेन्ज प्रदान गर्छ, जसले गर्दा यो शहरी डेलिभरीका लागि विशेष उपयुक्त मानिन्छ। एमएडब्लू वृद्धिको भरपर्दो सर्भिसका कारण टिएमवानले कम मर्मत खर्चमै अत्यधिक फाइदा दिने सवारीको रूपमा निरन्तर आफूलाई प्रमाणित गरिरहेको छ।

समाचार

छात्रवृत्तिमा प्लस टु अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौँ महानगरपालिकाले खुलायो अनलाइन आवेदन

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फार…

हुवावे सिड्स फर द फ्युचर क्षेत्रीय कार्यक्रममा प्रतिनिधित्व गर्न शीर्ष ५ नेपाली विद्यार्थी छनोट

हुवावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर २०२५ कार्यक्रममा नेपालबाट चीनमा आयोजना हुने…

एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नक्बरहरु उपलब्ध गराउने

एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि अब नयाँ नम्बर रेन्ञ ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउनको दोस्र…

तनहुँमा राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि खोलिएको बिहानी सेवा बन्द

जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि सेवा दिँदै आएकोमा सोचेअनुसार सेवाग्राही नआएपछि बिहानी सेवा बन्द गरेको छ ।

फिलिपिन्सका किशोरले विकास गरेको हिँड्दा बिजुली उत्पादन गर्ने जुत्ता

हामी दिनभर हजारौं पाइला हिँड्छौँ, कहिले स्कुल जानका लागि, कहिले अफिस, कहिले बजार त कहिल्यै पार्कमा, तर के तपाईंले कहिल्यै सो…

मोडेल नम्बरबाट थाहा पाउनुहोस् आफ्नो आइफोनको इतिहास र देश

के तपाईं अहिले आइफोन प्रयोग गर्दै हुनुहुन्छ? वा नयाँ आइफोन किन्न सोच्दै हुनुहुन्छ भने यो जानकारी तपाईंलाई धेरै काम लाग्न सक्छ ।…

५० चिनियाँ कम्पनीले मिलेर बनाए ‘सुपर केबल’, विस्थापित होला त यूएसबी सी ?

तपाईंले आफ्ना फरक‑फरक डिभाइसहरूको लागि फरक‑फरक केबल प्रयोग गर्नुभएको होला - जस्तै टीभीका लागि एचडीएमआई केबल, फोन चार्जिङका ल…

८५ प्रतिशत अभिभावकहरूले बालबालिकासँग गर्दैनन् अनलाइन यौन दुर्व्यवहारबारे कुराकानी

नेपालका ८५ प्रतिशत अभिभावकहरूले बालबालिकासँग अनलाइन यौन शोषण र दुर्व्यवहारबारे कुराकानी गर्ने नगरेको पाइएको छ । आइतबार …

टेरामक्स प्रकरण: २५ लाख धरौटीमा छुटे पूर्वमन्त्री मोहन बस्नेत

अदालतले टेरामक्स प्रविधि खरिदका क्रममा भ्रष्टाचार मुद्दा खेपेका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत २५ लाख रुपै…

भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड बीटीएलको नेपालको लिम्बिक एड्भर्टाइजिङसँग रणनीतिक साझेदारी

नेपालको विज्ञापन क्षेत्रका लागि ऐतिहासिक मानिने उपलब्धिमा, भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड बीटीएलले नेपालको लिम्बिक एड्भर्टाइजिङसँग आ…

महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो भर्चुअल क्रेडिट कार्ड

 महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन प…

एसईईको पुनर्योगका लागि असार २३ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिने, यस्तो छ तरिका

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को पुनर्योगका लागि आगामी असार २३ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिने भएको छ । 

एसईईको नतिजा सार्वजनिक, यस्तो छ अनलाइनबाटै हेर्ने तरिका

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ । केही समय अगाडि बसेको राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईई…

एसईईको नतिजा आज सार्वजनिक हुँदै, यस्तो छ हेर्ने तरिका

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार अर्थात आज सार्वजनिक हुने भएको छ । नतिजा प्रकाशन बारे निर्णय गर्न अबको केही…

गुगलले सार्वजनिक गर्‍यो ‘जेमिनाई सीएलआई’: डेभलपर्सका लागि ओपन सोर्स एआई कमाण्डलाइन टूल

गुगलले जेमिनाई सीएलआई सार्वजनिक गरेको छ । यो एक कमाण्ड लाइन इन्टरफेस (सीएलआई) हो जसले एआई मोडल जेमिनाईसँग अन्तरक्रिया गर्नका …