समाचार
नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो संचालनमा
विगत ३ वर्षको अध्यन तथा अनुसन्धान गरी नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजीले बजारमा अफलाईन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो संचालनमा ल्याएको छ ।
सुर्य सिद्धान्तका आधारमा डेभलप भएको पात्रो विश्व बजारमा छरिएर रहेका नेपाली तथा विदेशी माझ अफलाईन फस्ट पात्रो आईओएस, एन्ड्रोइड र वेबको माध्यमबाट प्रयोगकर्ताले प्रयोग गर्न सक्ने कम्पनीका संस्थापक प्रकाश पौडेलले बताए ।
यस भर्चुअल पात्रोमा प्रयोगकर्ताको सहजता र अन्य पात्रोहरुको तुलनामा एप साईज कम, सरल र प्रविधिमैत्री रहेको छ । साथै एपले तिथिमिति, स्थानको आधारमा सूर्योदय–सूर्यास्त,चाडपर्व, बिदा, नेपाल संवत, मुहुर्त, पञ्चाङ्ग, कर्मकाण्ड, मिति रुपान्तरण, विदेशी विनिमय दर,पात्रो विइगेट तथा पंडित सेवा फिचर उपलब्ध गराएको छ।
कम्पनीले प्रयोगकर्ताबाट प्राप्त सुझाव, प्रतिक्रिया, र आवश्यकताका आधारमा भविष्यमा थप उपयोगी फिचरहरू समावेश गर्दै जाने जनाएको छ ।
समाचार
झापामा पहिलो पटक अन्तर्राष्ट्रिय ह्याकाथन सम्पन्न, ग्राण्ड विजेता बन्यो टिम अरोमा ह्याकफोर्स
गोमेन्द्र बहुमुखी कलेजमा पहिलो पटक झापामा अन्तर्राष्ट्रिय ह्याकाथनको आयोजना भएको छ । डेभलपर एसोसिएसन झापाको आयोजना तथा गो…
मेटाको च्याटबटले डोर्यायो मृत्युसम्म, ७६ वर्षीय वृद्धको रहस्यमयी निधन
अमेरिकाको न्यू जर्सीमा बस्ने ७६ वर्षका थोंगब्यू वोंगबाण्ड्यूको मृत्युले सबैलाई चकित बनाएको छ । दश वर्षअघि स्ट्रोकका कारण कमजोर भएक…
हिंटनको चकित पार्ने प्रस्ताव: एआईमा 'मातृत्व भावना' राखेर मानव सुरक्षा सुनिश्चित गर्ने
लस भेगसमा आयोजना गरिएको एआईफोर सम्मेलनमा एआईका 'गडफादर' भनेर चिनिने जेफ्री हिंटनले नयाँ बहस सिर्जना गरेका छन्। उनले…
एजीआईको डरले एमआईटीकी छात्राले छोडिन् पढाइ, विद्यार्थीहरूमा रोजगारी र भविष्यप्रति चिन्ता
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासका बीचमा मानिसहरूको चिन्ता पनि बढ्दै गएको छ। विशेष गरी ती व्यक्तिहरू तनावमा छन् जो …
अनलाइन तथा सामाजिक सञ्जाल सञ्चालनपूर्व अनिवार्य दर्ता गर्न सरकारलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतले अनलाइन तथा सामाजिक सञ्जाज सञ्चालनपूर्व अनिवार्य रुपमा साधिकार निकायमा दर्ता गर्न सरकारलाई आदेश दिएको…
सामसङले नेपाली बजारमा ल्यायो ‘भिजन एआई’ सहितको टिभी
सामसङ नेपालले सोमबार आफ्नो प्रिमियम २०२५ क्युएलईडी टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ । नयाँ पुस्ताको सामसङ भिजन एआई…
डिजिटल नेपाल कन्क्लेभ: गगन थापादेखि सञ्चार, अर्थमन्त्रीसहित प्रधानमन्त्रीसम्मले गरे डिजिटल रुपान्तरणका कुरा
आइसिटी फाउन्डेसन नेपालले ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ नारासहित आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२…
एससीटीले मनायो २४औं वार्षिकोत्सव
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले साउन २९ गत…
काठमाडौं आइपुग्यो उड्ने कार, नाडा अटो शोमा हेर्न पाइने
दीपलको उड्ने कार (फ्लाइङ ट्याक्सी) र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौं आइपुगेका छन् । नेपाल आईपुगेका उड्ने कार र अत्याधुनिक यु…
एनसीआईटी टेक कम्पिटिशन २.० का विजेताहरू घोषणा
एनसीआईटीले आयोजना गरेको टेक कम्पिटिशन २.० को विजेताहरू घोषणा भएको छ ।
प्रतियोग…
डिजिटल रूपान्तरण नागरिक र समाजको हितमा हुनुपर्छः डा. श्रेष्ठ
राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले डिजिटल रूपान्तरण नागरिक र समाजको फाइदाका लागि हुनुपर्नेमा जोड दिएका छन् …
गूगलले नेपालमा सुरू गर्यो स्ट्रिट भ्यु सेवा, भर्चुअल रूपमा अब सुन्दर दृश्य र संस्कृति अवलोकन गर्न सकिने
गुगल म्याप्सले डिजिटल नेपाल कन्क्लेभ,२०२५ को अवसर पारेर नेपालमा स्ट्रिट भ्यु सेवा सुरू गरेको छ । अब संसारको कुनै पनि कुनाबाट क…
‘कम्प्युटरमा टाइप गरेर डिजिटलाइजेनस हुँदैन, प्रणालीहरूबीच अन्तरआवद्धता हुनुपर्छ’
मुख्यसचिव एक नारायण अर्यालले डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव नभएको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ मा बोल्दै अ…
नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्ने बताएका छन् । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरे…
डिजिटल नेपाल कन्क्लेभको चौंथो संस्करण भोलि हुँदै, प्रधानमन्त्रीसँग पावर संवाद हुने
साउन ३० गते शुक्रबार अर्थात भोलि चौंथो संस्करणको डिजिटल नेपाल कन्क्लेभ आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालले ‘इ…