समाचार
नेपाल टेक मार्केटले सार्वजनिक गर्यो फोहोर व्यवस्थापन प्रणाली
नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ। यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्थापनको क्षेत्रमा एक नयाँ आयाम थप्ने लक्ष्य राखेको छ ।
यो प्रणालीलाई प्रयोगकर्ता-मैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी ट्रेन्डहरू समावेश गरिएको छ। यो प्रणाली बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो छ। यसले फोहोर संकलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने कम्पनीको भनाइ छ ।
नेपाल टेक मार्केट डटकमका सीईओ चिरञ्जीवी अधिकारीले यो प्रणाली उपभोक्ताको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर विकसित गरिएको बताए । यस प्रणालीमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गरिएको जानकारी दिँदै यसले फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउने विश्वास उनले व्यक्त गरेका छन् ।
यस सिस्टममार्फत प्रत्येक फोहोर व्यवस्थापन गर्ने कम्पनी, फोहोर उत्पादन गर्ने संघ संस्था, घरहरूबीच अन्तरसम्पर्क गर्न सकिनेछ । फोहोर व्यवस्थापन गर्न लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्नु साथ-साथै यो सिस्टमले नगरपालिकाको लागि पनि छुट्टै ड्यासबोर्ड उपलब्ध गराएको छ।
नगरपालिकाका यूजरबाट आफ्नो नगर/वडामा फोहोर व्यवस्थापनका के–के गतिविधिहरू भइरहेको छ भनेर थाहा पाउन सक्नेछ। नेपालका लागि फोहोर व्यवस्थापन एपसम्बन्धी सम्पूर्ण जानकारीका लागि यहाँ क्लिक गर्न सकिने छ । नेपाल टेक मार्केटले फोहोर व्यवस्थापन प्रणालीबाहेक विभिन्न आईटी सेवाहरू पनि प्रदान गर्छ।
समाचार
कस्तो रह्यो नेपालमा नामीको एक वर्ष ?
नामीले नेपालमा आफ्नो पहिलो मोडेल नामी ०१ सार्वजनिक गरेको एक वर्ष पूरा भएको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालमै पहिलोपटक…
नमस्ते पे अब नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक
नमस्ते पे नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक बनेको छ । यस सम्बन्धमा नेपाल टेलिकम र नमस्ते पेबीड एनडीएमा हस्ताक्षर भएको …
टेली डिजिटल सर्भिसेस अब गुगल क्लाउड पार्टनर एड्भान्टेजको आधिकारिक पार्टनर
रमेश कर्पको अन्तर्गतको कम्पनी टेली डिजिटल सर्भिसेसले गुगल क्लाउडसँगको निरन्तर सहकार्यलाई विस्तार गर्दै गुगल क्लाउड पार्टन…
युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि शनिबार ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ हुँदै
युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले शनिबार राजधानीमा ‘क…
नेपाली विद्यार्थीलाई कोडिङ र प्रोग्रामिङ तालिम दिदै सामसङ, तेस्रो ब्याचका ५६ जनालाई प्रमाणपत्र वितरण
सामसङले आफ्नो सामाजिक उत्तरदायित्त्व पहल अन्तर्गत सामसङ इनोभेसन क्याम्पस, अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक…
मोबैंकमार्फत भुक्तानी गर्दा कैलाली हस्पिटलमा एनआईसी एशियाका ग्राहकलाई २० प्रतिशत छुट
एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले बैंक र कैलाली हस्पिटल प्रा.लि.बिच सम्झ…
चिनियाँ साइबर आक्रमण बढ्दा ताइवानका इन्टरनेट सेवाहरू जोखिममा: विशेषज्ञको चेतावनी
चीन प्रविधिको मामलामा प्रगतिशील छ, एआई देखि रोबोटिक्ससम्मका क्षेत्रमा चीनले ठूलो लगानी गरेको छ। अमेरिकाले चीनको प्रविधिल…
आउँदो ३ वर्षमा एआईले मानिसजस्तो व्यवहार देखाउन सक्छ, डीपमाइन्डका सुलेमानको चेतावनी
माइक्रोसफ्टको एआई प्रमुख र डीपमाइन्डका को–फाउन्डर मुस्तफा सुलेमानले भनेका छन् कि अर्को ३ वर्षमा एआईले मान्छे जस्तै चेतना (कन्…
आइसिटी अवार्डमा अनलाइन नोमिनेसन दिने समय थप, यस्तो छ आवेदन दिने तरिका
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको १०औं संस्करणको लागि अनलाइन नोमिनेसन (…
सोशल मिडिया र बाल मानसिक स्वास्थ्य: विश्वभर नियमनमा हुँदैछ कडाइ
सोसल मिडियाको बढ्दो प्रभावसँगै यसले युवालाई केही नयाँ गर्ने प्लेटफर्म दिइरहेको छ । तर सँगसँगै बालबालिकाहरूको मानसिक स्वास्थ्य र…
ईसेवा मनि ट्रान्सफरको ब्रान्ड फेसमा पुन: स्वस्तिमा खड्का नियुक्त
नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफरले अभिनेत्री स्वस्तिमा खड्कालाई पुनः आफ्नो ब्रान्ड फेसका रूपमा निय…
अमेरिकी कम्पनीले ३३ करोडमा किन्यो नेपाली आईटी कम्पनी एडेक्स इन्टरनेशनल
एक अमेरिकी कम्पनीले नेपाली आईटी कम्पनी एडेक्स इन्टरनेशनललाई २.४ मिलियन अमेरिकी डलर अर्थात ३३ करोड नेपाली रूपैयाँमा खरिद गरेक…
दैलो कृषि र मुना कृषिबीच सहकार्य, अब परम्परागत कृषि उत्पादनहरू घरमै अर्डर गर्न सकिने
डिजिटल प्लेटफर्म दैलो कृषिले मुना कृषि लिमिटेडसँग सहकार्य गरेको छ । योसँगै अब दैलो कृषिबाट परम्परागत कृषि उत्पादनहरू घरमै अर्…
बाईडूले विकास गर्यो यस्तो एआई जसले जनावरको भाषा मानव भाषामा अनुवाद गर्छ
चीनको एक प्रसिद्ध कम्पनी बाईडूले केही महिनाअघि यस्तो एआई उपकरण विकास गरेको छ, जसले जनावरहरूको भाषा मानव भाषामा कन्वर्ट गर्छ। र…
चीनले ल्यायो सिम–साइज मिनी एसएसडी, पोर्टेबल गेमिङ र मिडियाका लागि नयाँ विकल्प
चीनको स्टोरेज कम्पनी बिविन ले सानो तर शक्तिशाली मिनी एसएसडी सार्वजनिक गरेपछि पोर्टेबल डिभाइसहरूको भण्डारण क्षमता र प्रयोगको तरी…