कीवर्डहरू -

समाचार

ओपोले \'यू एण्ड आइ\' क्याम्पेन सार्वजनिक गर्दै

सेल्फी एक्पर्ट एण्ड लिडर , ओपोले नेपाली बजारमा चाँडै नै आपो एफसेवेन सार्वजनिक गर्दैछ ।

सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) प्रविधि समाहित गरिएको ओपो एफसेवेन नयाँ सदस्यका रुपमा कम्पनीले सार्वजनिक गर्न लागेको हो ।

नयाँ सेल्फी एक्स्पर्टको सार्वजनिकका लागि आयोजित हुने बृहत समारोहलाई अझ रोचक बनाउने उद्देश्यका साथ कम्पनीले विभिन्न आकर्षक तथा रोमाञ्चक योजनाहरु ल्याउने घोषणा गरेको छ ।

ओपोका अनुसार आफ्ना प्रशंसकहरुका लागि कम्पनीले यू एण्ड आई क्याम्पेन ल्याउने तयारी गरेको छ ।
ओपो एफसेवेन क्याम्पेनको एक अभिन्न अंगका रुपमा योजनाबद्ध गरिएको यू एण्ड आई मार्फत कम्पनीले आफ्ना प्रशंसक तथा प्रयोगकर्ताको भरपूर सहभागिताको आशा राखेको छ ।

यो क्याम्पेनमा सहभागिता जनाई दूई भाग्यशाली विजेताले ओपो एफसेवेनका लागि काठमाडौंमा आयोजना हुन गइरहेको बृहत सार्वजनिक समारोहमा सहभागिता जनाउने अवसर प्राप्त गर्न सक्नेछन् ।

योजनाको सञ्चालन कम्पनीले ओपो नेपालको आधिकारिक फेसबुक पेज , ईन्स्टाग्राम र ट्विटर मार्फत गर्ने जानकारी दिएको छ । यू एण्ड आई क्यामपेनका लागि कम्पनीले दूई नेपाली यूवा स्टारको छनोट समेत गरिसकेको छ ।

योजनाका विजेताका लागि कार्यक्रममा सहभागिताका साथै तिनका प्यारा स्टारका साथमा सेल्फी खिच्न पाउने तथा अन्य विभिन्न सरप्राइजको समेत ब्यवस्था रहेको छ ।

समाचार

अतकंवादलाई प्रोमोट गरेको भन्दै ट्विटरले गर्यो १० लाख एकाउन्ट बन्द

आतंकवादलाई बढावा दिएको भन्दै ट्विटरले १० लाखभन्दा बढी ट्विटर एकाउन्ट बन्द गराएको बताएको छ ।

उसले सन् २०१५ यता आतंकवादलाई प्रश्रय दिएका एकाउन्टहरु …

अतकंवादलाई प्रोमोट गरेको भन्दै ट्विटरले गर्यो १० लाख एकाउन्ट बन्द

आतंकवादलाई बढावा दिएको भन्दै ट्विटरले १० लाखभन्दा बढी ट्विटर एकाउन्ट बन्द गराएको बताएको छ ।

उसले सन् २०१५ यता आतंकवादलाई प्रश्रय दिएका एकाउन्टहरु …

के के छन परिस्कृत नयाँ स्मार्टफोनका फिचरहरु ?


एनएफसी
एनएफस…

मोरङमा विद्यालयको कम्प्युटर चोरी गर्ने ३ जना पक्राउ

मोरङको कानेपोखरी गाउँपालिका ५ स्थित श्री मावि भौसाबारी स्कुलको कम्प्युटर चोरी गरेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कान…

कर्णाली प्रदेशका ८ जेहेन्दार विद्यार्थीलाई एनआइसी एसिया बैंकको छात्रवृत्ति

एनआइसी एशिया बैंकले ६ प्रदेश कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम  छात्रवृत्ति वितरण गरेको छ ।

उक्त छात्रवृत्ति विद्य…

दर्जनौ कम्पनीको डाटा चोरेको अभियोगमा इजोनले दायर गर्यो मुद्दा, पुर्व कर्मचारी कमल पाठक पक्राउ

८५ कम्पनीको डाटा चोरी गरी क्षति पुर्याएको आरोपमा क्लाउड नेपाल आइटी नामक कम्पनीका सञ्चालक कमल पाठकलाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पक्राउ गरेको छ…

वैशाखदेखि रारामा फ्रि वाइफाइ