समाचार
ट्विटरमा समस्या, तत्काल पासवर्ड परिवर्तन गर्न आग्रह
विश्वभरमा लोकप्रिय सामाजिक संजाल ट्वीटरले आन्तरिक नेटवर्कमा समस्याको कारण देखाउदै आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई आफ्नो ट्वीटर अकाउन्टको पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ ।
यद्यपि पासवर्ड चोरी भएको या कुनै दुरुपयोग भएको प्रमाण भने पाइएको छैन । तर , सावधानी अपनाउन पासवर्ड परिवर्तन गर्नुपर्ने ट्विटरले बताएको छ ।
ट्विटरमा देखिएको समस्याबाट कति प्रयोगकर्ता प्रभावित भए भन्ने कुराको जानकारी भने दिइएको छैन ।
ट्विटरका कार्यकारी प्रमुख ज्याक डोरसेले भनेका छन् , ‘ हालै हामीले केही बग फेला पत्ता लगायौं जहाँ मास्किङ/हृयासिङ प्रक्रिया पूरा गर्न आन्तरिक नेटवर्कमा केही लेखिएको थियो । त्यो समस्यालाई समाधान गरिसकिएको छ । दुरुपयोग भएको कुनै संकेत पनि पाइएन । र , हामीले यस आन्तरिक समस्याको बारेमा जानकारी दिँदा राम्रो हुन्छ । ’
समाचार
बुढानिकलकण्ठमा पहुचयुक्त शुसासन कार्यक्रम आयोजना हुदै
भर्याङ नेपाल नामक संस्थाले देशभर सरकारी कामकाज प्रविधिमैत्री बनाउनको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको जनाएको छ । पहिलो कार्यक्रमको रुपमा बैशाख २१ …
के हो स्मार्ट सिटी ?
सोच्नुस् त त्यस्तो सहर, जहाँ जताततै हरियाली, सुन्दर र शान्त छ । हरेकसँग इन्टरनेट र विभिन्न किसिमका ग्याजेट छन् । अनि चौबिसै घन्टा बिजुली अनि खानेपानीको व्यव…
आइसिटीमा महिलाको सशक्तिकरण गर्न आवश्यक : विज्ञहरु
काठमाडौं । हरेक वर्षको अप्रिल २६ मा मनाइने ‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ नेपालमा पनि मनाइएको छ । आज काठमाडौंस्थित प्रज्ञाभवनमा नेपाल दूरसञ्च…
ट्याक्सीलार्इ ‘अनलाइन बुकिङ’र ‘मिटर बिलिङ’अनिवार्य गर्ने यातायात व्यवस्था विभागको तयारी
सरकारले ट्याक्सीहरुलाई पनि अनिवा…