समाचार
नेपाल टेलिकमको एडीएसएल इन्टरनेट सेवामा अफर
नयाँ बर्ष २०७५ को अवसर पारि नेपाल टेलिकमले एडीएसएल इन्टरनेट सेवा प्रयोगकर्ताहरुलाई नयाँ अफर ल्याएको छ । ५ एमबीपीएस अनलिमिटेड एडीएसएल सेवाको एकमहिनाको शुल्क रु. १ हजार रहेकोमा अब यो बैशाखबाट भने रु ७ सय मात्रै तोकिएको छ ।
यसैगरि ६ महिनाको एकमुष्ट रकम बुझाएमा रु ३ हजार ७ सय ५० र एकबर्षको बुझाउँदा भने रु ७ हजार तोकिएको छ । टेलिकमले भोल्युम बेस्ड प्याकेजमा पनि अफर दिएको छ । ५ एमबीपीएस स्पिडको १५ जीबी डाटालाई पहिले ३ सय पर्थ्यो भने अहिले २०० पर्छ,२५ जीबीको डाटामा पनि रु ५ सयबाट घटाएर रु ३ सय निर्धारण गरिएको छ । ४० जीबी डेटाको मूल्य सात सयबाट घटाएर रु ४ सय तोकिएको छ ।
जुनसुकै तरिकाले एडीएसएसल रिचार्ज गरेपनि एनटीसी मोबाइलमा समेत डाटा बोनस प्राप्त हुने कम्पनिले जनाएको छ । यसका साथै माथिका दररेट अर्को सूचना प्रकाशित नभएसम्म लागु हुने समेत नेपाल टेलीकमले जनाएको छ ।
समाचार
ब्रिटिस अल्फा बेटा कप २०१८ः इन्टर कलेज फुटसल टोर्नामेन्ट
‘द ब्रिटिस कलेज’ र ‘अल्फा बेटा इन्सिट्युट प्राइभेट लिमिटेड’ को संयुक्त आयोजनामा ‘ब्रिटिस अल्फा बेटा कप २०१८ः अन्तर कल…
सामसुङ एस ९ प्लस अब १२८ जिबी स्टोरेजमा
नेपालको सबैभन्दा विश्वसनीय तथा सर्वाधिक विक्री हुने ब्राण्ड सामसङ इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा Samsung Galaxy S9…
क्लियर टिभीमा २ सय ५० बढि डिजिटल तथा एचडी च्यानलहरु
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट ९प्रा।० लि।ले आफ्नो क्लियर टिभी सेवामा २५० पचासभन्दा बढी डिजिटल च्यान…
मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा
नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको बलम्बुमा अ…
प्रविधिको वरदान सुरक्षित गर्न सूचना प्रविधि ऐन ल्याइने : सञ्चार राज्यमन्त्री
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्…
राष्ट्र बैंकद्धारा विद्युतीय कारोबारमा सीमा निर्धारण, कसमा कति सीमा ?
नेपाल राष्ट्र बैंकले नेपालमा विद्युतीय माध्यमबाट हुने आर्थिक कारोबारमा सीमा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०३ बमोजिम बैंक तथा वित्…
राष्ट्र बैंकद्धारा विद्युतीय कारोबारमा सीमा निर्धारण, कसमा कति सीमा ?
नेपाल राष्ट्र बैंकले नेपालमा विद्युतीय माध्यमबाट हुने आर्थिक कारोबारमा सीमा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०३ बमोजिम बैंक तथा वित्ती…
सगुनका प्रयोगकर्ता भारतमा एक मिलियन पुगे, भारत लक्षित लगानीमा उत्साहजनक सहभागिता
काठमाडौ । सगुनले बिस्तारै बिश्व बजारमा आफ्नो उपस्थिति देखाउदै गएको छ । एनड्रोइट भर्सनमा गत जनवरीमा नयाँ डिल्लीमा आफ्नो एप सार्वजनिक गरेसगै भारतीय …