समाचार
शनिबार हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसको सेमिफाइनल हुने, २५ टिम भिड्दै
फागुन ३ गते शनिबार हल्ट प्राइज एट आईओई, पुल्चोक क्याम्पसको सेमिफाइनल हुने भएको छ । सेमिफाइनल प्रतियोगितामा २५ उत्कृष्ट सेमिफाइनलिस्टहरू प्रतिस्पर्धा गर्नेछन् ।
‘अनलिमिटेड’ थिमका साथ आयोजना हुने सेमिफाइनलमा दिगो विकासका लक्ष्यसँग केन्द्रित रहेको बताइएको छ । कार्यक्रम शनिबार बिहान १० बजेदेखि एमआईटी कलेज बागबजारमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको निर्णायकको रूपमा निकिता बज्राचार्य, उज्वल सिंह, राजन थापा र सतीश खड्का रहेका छन् ।
२५ टिममध्ये फाइनलका लागि शीर्ष १० टिमहरू छानिने छन । यो प्रतिस्पर्धा मात्र नभएर जोश, सिर्जनशीलता, र साहसको उत्सव भएको जनाइएको छ ।
समाचार
सुरक्षित इन्टरनेट दिवसको अवसरमा देशभर जनचेतनाका कार्यक्रम सञ्चालन
अनलाइन बाल सुरक्षामा कार्यरत अग्रणी संस्था चाइल्डसेफनेटले राष्ट्रिय बाल अधिकार परिषद् र ५० भन्दा बढी सहकर्मी संस्थाहरुकासंगको सहका…
संघीय निजामती सेवामा ‘नेपाल सूचना प्रविधि सेवा’ थप, अब ११ वटा सेवा समूह रहने
संघीय निजामती सेवामा अब ११ वटा सेवा समूह रहने भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिले प्रस्तावित निजामती सेवा विधेयकको दफा…
ह्वाट्सएप प्रयोगकर्ताहरूका लागि चेतावनी: यो सेटिङ तुरुन्तै बन्द गर्नुहोस्, नत्र तपाईंको डेटा ह्याक हुन सक्छ!
दुनियाभर करोडौं मानिसहरूले फोटो–भिडियो शेयरिङ र म्यासेजिङका लागि ह्वाट्सएप को प्रयोग गर्छन् । ह्वाट्सएप ले समय–समयम…
इन्स्टाग्राममा 'टिन अकाउन्ट' फिचर सार्वजनिक
इन्स्टाग्रामले टिन अकाउन्ट फिचर सार्वजनिक गरेको छ । यो फिचर १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको हो, जसले …
एससीटीको २३औ वार्षिक साधारण सभा सम्पन्न
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले आफ्नो २३औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा आर्थिक वर्ष २०८०÷०८१ को…
इसेवामा भएको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट कसरी झिक्ने ?
ईसेवा मोबाइल वालेटले एटीएम ‘विथड्र’ सेवा विस्तार गरेको छ । यो सेवाअनुसार प्रयोगकर्ताहरूले एनआईसी एशिया बैंकको ए…
ओपनएआई खरिद गर्छु भन्दा मस्कलाई उल्टै एक्स किन्ने अल्टम्यानको प्रस्ताव
ओपनएआई खरिद गर्छु भन्दा एलन मस्कलाई स्याम अल्टम्यानले उल्टै एक्स किन्ने प्रस्ताव गरेका छन् । मस्कले ओपनएआईलाई&nb…
सबैभन्दा छिटो चार्ज हुने पाँच स्मार्टफोन
स्मार्टफोन हाम्रो दैनिक जीवनशैलीको आवश्यक हिस्सा बनिसकेको छ । यस्तो अवस्थामा, यसको बिना एक क्षण पनि कल्पना गर्न कठिन हुन्छ ।
…एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ सम्पन्न
सूचना तथा सञ्चार प्रविधिको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ भव्यताका साथ स…
सलिको र इनड्राइभबीच सम्झौता, अब प्रयोगकर्तालाई ८ लाखसम्मको दुर्घटना बीमा
सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ ।
ओपन एआई खरिद गर्ने एलन मस्कको इच्छा, बोर्डमा पुग्यो ९७.४ अर्ब डलरको प्रस्ताव
एलन मस्कले ओपन एआई खरिद गर्ने इच्छा देखाएका छन् । ओपन एआईलाई खरिद गर्न मस्कले ९७.४ अर्ब डलरको प्रस्ताव गरेका हुन् ।
…अब औंला बिनानै आईफोन प्रयोग गर्न सकिने, एप्पलको नयाँ आँखा ट्र्याकिङ प्रविधि
यदि औंलाहरूले ष्एजयलभ प्रयोग गर्दा तपाईं दिक्क हुनुभएको छ भने, आईओएस १८ अपडेटले प्रयोगकर्ताहरूलाई मात्र आँखाको इसाराले नै डिभा…
बालबालिकाको अनलाइन सुरक्षा तथा सुरक्षित इन्टरनेट सेवा सम्बन्धी वेबिनार हुँदै
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद् र नेपाल दूरसञ्चार प्र…
ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटो पत्रकार समूहका सदस्यलाई क्यामेरा खरिदका लागि कर्जा प्रवाह गर्ने
ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपल…
भृकुटीमण्डपमा प्रविधि प्रेमीहरूको घुँइचो, एआई र स्वदेशी प्रविधिमा विशेष चासो
राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि जारी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टायल अफिस सिस्…