साइबर सुरक्षा
ओपनशीका लाखौं प्रयोगकर्ताको इमेल एड्रेस लिक
ओपनशीका लाखौं प्रयोगकर्ताको ईमेल एड्रेस बाहिरिएको छ । अमेरिकाको एनएफटी मार्केटप्लेस कम्पनी ओपनशी डेटा ब्रिचको शिकार बन्न पुगेको हो ।
कोही पनि ओपनशी अकाउन्ट बाहक र न्यूजलेटर सब्सक्राइबरले आफ्नो ईमेल एड्रेस सार्वजनिक भएको बुझ्नुपर्ने देखिन्छ । अरु कुनै पासवर्ड वा निजी जानकारी भनेको चोरिएको छैन् भनेर बुझ्न सकिन्छ ।
यो डेटा कस्टोमर डट आईओले डाउनलोड गरेर तेस्रो पक्षलाई दिएको पाइएको छ । कस्टोमर डट आईओ ओपनशीको ईमेल डेलिभरी भेण्डरको कर्मचारी हुन् ।
आफ्नै कर्मचारले डेटा विक्रि गरेकाले कम्पनीले यस सन्दर्भमा कारवाही गर्ने बताएको छ । कम्पनीले आफ्ना ग्राहकलाई फिशिङ मेलबाट सचेत रहन आग्रह गरेको छ ।
साइबर सुरक्षा
साइबर सुरक्षाको अनुसन्धान तथा विकासमा काम गर्न साइबर सुरक्षा केन्द्र स्थापना हुने
सरकारले साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थ…
एन्ड्रोइडमा संवेदनशील बग, लाखौँ डिभाइसहरु ह्याकरले नियन्त्रण गर्न सक्ने
सुरक्षा अन्वेषकहरूले एन्ड्रोइडमा संवेदनशील बग फेला पारेका छन् । उक्त बगले गर्दा लाखौ…
क्रिप्टो गेमबाट ह्याकरले चोरे ७२ अर्ब ७२ करोड
ह्याकरहरुले प्ले टु अर्न नामक क्रिप्टो गेमबाट ७२ अर्ब ७२ करोड रुपैयाँ चोर्न सफल भएका…
माइक्रोसफ्ट ह्याक गर्ने १६ वर्षिय किशोरसहित ७ जना पक्राउ
लन्डन पुलिसले ल्यापसस ह्याक अन्तर्गत सात जनालाई प्रक्राउ गरेको छ । बिबिसी न्यूजको रि…
ल्यापससले माइक्रोसफ्टको डेटा ह्याक गरेको आशंका
संवेदनशील डेटाको स्क्रीनसट लिक भएपछि माइक्रोसफ्टले ह्याक भएको हो की भनेर छानबिन सु…
साइबर सेक्युरिटी ल्याब स्थापना गर्न पहिलो चरणमा ४ वटा कम्पनी छनोट
नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापनाका लागि पहिलो चरणमा ४ वट…
क्युआर कोडबाट हुने ह्याकिङ दिनदिनै बढ्दै, यसरी जोगिनुहोस् तपाईं
क्युआर कोडको नाम त सुन्नु भएकै होला । अहिले धेरै काममा क्युआर कोड प्रयोग भइरहेको …
८९ प्रतिशत साइबर आक्रमण रुस र युक्रेनलाई लक्षित गरेर हुँदै
विश्वव्यापी रुपमा भईरहेको ८९ प्रतिशत साइबर आक्रमणहरु रुस र युक्रेनलाई लक्षित गरी भई…
ईमेलको थ्रेडहरुलाई हाईज्याक गर्दै मालवेयर बट
मालवेयर बटले ईमेलको थ्रेडहरुलाई हाईज्याक गर्ने गरेको पाइएको छ । सोफसले गरेको अध्य…
ह्याकरद्वारा सामसगंको १९० जिबी संवेदनशील डेटा चोरी
ह्याकरहरुले सामसगंको १९० जिबी संवेदनशील डेटा चोरी गरेको दावी गरेका छन् ।
गत हप्ताको साइबर आक्रमणमा एनभिडियाको डेटा चोर्न सफल ह्याकर
एनभिडियाले गत हप्ताको साइबर आक्रमणमा ह्याकरहरुले कम्पनी डेटा प्राप्त गरेको स्वीकारेक…
\'एनोनिमस\'को रुस विरुद्ध साइबर आक्रमणको घोषणा; क्रेमलीन, सुरक्षा मन्त्रालय लगायतका वेबसाईट ह्याक
ह्याकिङ ग्रुप एनोनिमसले रुस विरुद्ध साइबर लडाइको घोषणा गरेको छ । रुसले युक्रेन वि…
आफ्नो पासवर्ड र ओटीपी कोड कसैलाई नदिन साइबर ब्यूरोको आग्रह
नेपाल प्रहरीको साइबर ब्यूरोले आफ्नो पासवर्ड, ओटीपी कोड लगायतका संवेदनशील विषयको ज…
तीब्र गतिमा बढ्दै डेटा बिच्र, एक वर्षमै बाहिरिए ४० अर्ब बढी रेकर्ड
सन् २०२१ मा विश्वव्यापी रूपमा ४० बिलियन भन्दा बढी रेकर्डहरु सार्वजनिक भएको पत्ता लाग…