कीवर्डहरू -

साइबर सुरक्षा

अमेरिकाका करिब २०० व्यवसायमा साइबर हमला

अमेरिकाका करिब २०० व्यवसायमा साइबर हमला भएको छ । साइबर सुरक्षा फर्म हन्ट्रेस ल्याबका अनुसार करिब २०० व्यवसायमा र्‍यान्समवेयर आक्रमण भएको छ ।

ह्याकरहरूले फ्लोरिडामा आधारित सूचना प्रविधि कम्पनी कासेयालाई निशाना बनाएको र त्यसपछि उक्त कम्पनीको कर्पोरेट प्रणालीबाट र्‍यान्समवेयर फैलिएको हन्ट्रेस ल्याबले बताएको छ ।

कासेयाले यो हमलाको अनुसन्धान गरिरहेको जनाएको छ । यस साइबर हमलाको पछाडि रूसको र्‍यान्समवेयर समूह ‘रेभिल’ हात हुन सक्ने हन्ट्रेस ल्याबले विश्वास गरेको छ ।

स्वतन्त्रता दिवसको सप्ताहमा आफ्ना व्यवसाय बन्द गर्नका लागि अमेरिकी कम्पनीहरूले तयारी गरिरहँदा शुक्रबार अपराह्न साइबर आक्रमण भएको हो ।

साइबर सुरक्षा

साइबर सुरक्षा अनुसन्धानमा नरेशको सफलता, सिंगल बग बाउन्टीबाट कमाए एक करोड २० लाख बढी

नेपाली साइबर सुरक्षा अनुसन्धानकर्ता

फेसबुकमा सुरक्षा कमजोरी पत्ता लगाउने समिप, जसले पाए ११ वटा पुरस्कार 

पछिल्लो समय नेपाली युवाहरूले विश्वका ठूला आईटी कम्पनीको बग (सुरक्षा कमजोरी) पत्ता …

एक वर्षभित्र सुरक्षित साइबरस्पेस निर्माण गर्न सरकारलाई सुझाव

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ), सेण्टर फर साइबर सेक्युरिटी रिसर्च ए…

प्रहरीको फोटो ‘प्रोफाइल’मा राखेर को गयो क्लबहाउस ?

भर्खरमात्र नेपालमा आएको नयाँ सामाजिक सञ्जाल क्लबहाउसको चर्चा छ यति बेला । नयाँ नया…

म्याक डोनाल्डमा साइबर आक्रमण, कर्मचारी र ग्राहकको निजी जानकारी चोर्न ह्याकर सफल

अमेरिका, दक्षिण कोरिया र ताईवानको म्याक डोनाल्डमा ह्याकरहरुले साइबर आक्रमण गरी डेट…

स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ ? 

उपभोक्ताको मोबाइललाई सुरक्षित राख्न कम्पनीहरुले नयाँ नयाँ फिचरहरु ल्याइरहेका छन् । …

होसियार, चरित्रसँगै सम्पत्ति पनि गुम्ला !

सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ …

सामाजिक सञ्जालमा कानूनले रोक लगाएका सामग्री नराख्न साइबर ब्यूरोको अनुरोध, राखे कारवाही हुने

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा कानूनले रोक लगाएका सामग्रीहरु नराख्…

साइबर सुरक्षा परीक्षण अनिवार्य गर्ने, यस्तो छ नयाँ साइबर सुरक्षा नीतिको मस्यौदा

सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदा तयार गरेको छ । सञ्चार तथा सूच…

एयर इन्डियाको डेटा ब्रिच, ४.५ मिलियन यात्रीको डेटा खतरामा

एयर इन्डियाको डेटा ब्रिचले गर्दा ४.५ मिलियन यात्रीको डेटा खतरामा परेको छ । प्रणाली…

के हो अमेरिकामा साइबर आक्रमण गरेर ६ करोड फिरौति लैजाने डार्कसाइड ?

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियल पाइपलाइनमा साइबर हमला भएपछि अहिले डार्कसाइड नाम चर्चामा छ । यो ड…

के हो अमेरिकामा साइबर आक्रमण गरेर ६ करोड फिरौति लैजाने डार्कसाइड ?

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियल पाइपलाइनमा साइबर हमला भएपछि अहिले डार्कसाइड नाम चर्चामा छ । यो ड…

कोलोनियल पाइपलाइन सुचारू गर्न अमेरिकाले ह्याकरलाई बुझायो ६ करौडौं बढी फिरौती रकम

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियल पाइपलाइनमा साइबर हमला गर्ने ह्याक…

युरोपमा तोशिबा युनिटमाथि र्‍यान्समवेयर आक्रमण, पैसा नदिए डेटा लिक गरिदिने धम्की

युरोपमा तोशिबा युनिट (६५०२.टी) लाई

घरको वाइफाइ कसरी सुरक्षित राख्ने ? नियामक निकायका छ सुझाब

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रयोगकर्ताहरुलाई साइबर सुरक्षाका उपायहरु अपनाएर इन्टरनेट प्रयोग ग…