दूरसंचार
यी १३ ठाउँमा जुनसुकै बेला पनि बन्द हुन सक्छ इन्टरनेट
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले १३ ठाउँमा जुनसुकै बेला पनि इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ ।
एक सूचना प्रकाशित गर्दै आस्पानले इलाम, विराटनगर खोटाङ, गाइघाट, इनरूवा, धरान, दुवही, लहान, डोटी, भैरहवा, ताँडी, विराटचोक र रंगोलीमा कुनै पनि बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको हो ।
नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशातर्फ गैरकानूनी ढंगले इन्टरनेट प्वाइन्ट, डाटा सेन्टर, पीओपी र दूरसञ्चार उपकरण चलिरहेको घरबेटी समेतको विद्युत लाइट काटिरहेको आइस्पानको भनाइ छ ।
माथिका १३ ठाउँमा प्राधिकरणले लाइन काटेपछि त्यहाँ ब्याकअप सिस्टम प्रयोग भइरहेको संघले जानकारी दिएको छ । ब्याकअप सिस्टमले धान्न छोडेपछि इन्टरनेट माथिका स्थानमा जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने आस्पानले बताएको छ ।
साथै आईस्पानले नेपाल सरकारले उच्चस्तरीय समितिको प्रतिवेदन अनुसार पोल भाडा तिर्न तयार रहेको समेत जनाएको छ ।
दूरसंचार
टेलिकमका फोरजी प्रयोगकर्ता १ करोड बढी
नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड भन्दा बढी पुगेको छ । २०७८ चैत म…
सूचना महामार्गः चैतसम्म १ हजार ५५७ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइयो
हालसम्म १ हजार ५५७ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइएको छ । मध्यपहाडी लोकमार्ग र जिल्…
देशभर ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम अन्तिम चरणमा, अब ३४ वडा कार्यालय मात्रै बाँकी
देशभर ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने परियोजनाको काम अन्तिम चरणमा पुगेको छ । नेप…
मोबाइल सेवाले दुर्गमको परिचय बदलिएको बाग्लुङको एक गाउँ
बाग्लुङ । ढोरपाटन नगरपालिका वडा नं ६ स्थित विकट तथा द…
देशैभर ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने परियोजना अन्तिम चरणमा
देशैभर ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने परियोजना सम्पन्न हुने चरणमा पुगेको छ । परिय…
टेलिकम कम्पनी अफ द इयर र इन्फ्रास्ट्रक्चर इनिसियटिभ अफ द इयर अवार्डबाट एनसेल सम्मानित
एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र …
इतिहासमै पहिलो पटक बोनस शेयर दिदै नेपाल टेलिकम
सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले इतिहासमै पहिलो पटक…
एनसेलको अल नेपाल भ्वाइस प्याक अफर, अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवा
एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्छ…
काठमाडौँ उपत्यकामै दूरसञ्चार सेवाको गुणस्तर कमजोर
राजधानीसमेत रहेको देशको प्रमुख केन्द्र काठमाडौँ उपत्यकामै दूरसञ्चार सेवाको गुणस्तर …
६ महिनामा टेलिकमको कुल आम्दानी करिब २२ अर्ब, नाफा ३ अर्ब ८९ करोड
नेपाल टेलिकमले ६ महिनामा ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रूपैयाँ नाफा कमाएको छ ।…
करिब ३ लाख विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण
सरकारले करिब ३ लाख विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरेको छ । १६ वर्षभन्दा माथ…
फोरजी विस्तारमा आक्रामक टेलिकम, एक महिनामा टेलिकमले करिब ७ लाख ग्राहक थप्दा एनसेलका ३४७ मात्रै थपिए
नेपालमा करिब १ करोड ४५ लाखले फोरजी प्रयोग गर्ने गरेका छन् । नेपाल दूरसञ्चार प्राधि…
टेलिकमले मनायो १८ औं वार्षिकोत्सव, भीओएलटीई सेवाको व्यवसायिक सुरूवात
नेपाल टेलिकमले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव कार्यक्रम माघ २२ गते शनिबार मनाएको…
१८ औं वार्षिकोत्सव मनाउँदै नेपाल टेलिकम
नेपाल टेलिकमले आज १८ औं वार्षिकोत्सव मनाइरहेको छ । नेपाल टेलिकममा सरकारको ९१.४९…
केही दिनदेखि इन्टरनेट सेवा किन प्रभावित भइरहेको छ ? यस्तो छ सेवा प्रदायकको भनाइ
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सबमरिन केबलहरूमा समस्या देखिएपछि इन्ट…