कीवर्डहरू -

दूरसंचार

एक वर्षमा टेलिमको आम्दानी ४४ अर्ब, डाटा र भ्वाइसको प्रयोग बढेपछि आयमा वृद्धि 

नेपाल टेलिकमले एक वर्षमा ४४ अर्ब रूपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकसम्म ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार रूपैयाँ कुल आम्दानी गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को चौंथो त्रैमासिकसम्म टेलिकमले ४२ अर्ब २० करोड ९९ लाख २ हजार रूपैयाँ कुल आम्दानी गरेकोमा गत आवमा कम्पनीको आफ्नो कुल आय ५ प्रतिशत वृद्धि गर्दै ४४ अर्ब पुर्‍याएको छ ।

गत आवमा टेलिकमले आफ्नो खुद नाफा ८ अर्ब ३८ करोड ८८ हजार पुर्‍याएको छ । यस्तो नाफा आव २०७७/७८ मा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रहेको थियो । डेटा र फोरजी भ्वाइस सेवाको प्रयोग बढेपछि नाफा बढेको टेलिकमले जनाएको छ ।

कुल आय र नाफा बढ्दा कम्पनीको सञ्चालन आय पनि बढेको छ । गत आवमा टेलिकमको सञ्चालन आय ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार रहेको छ । त्यो भन्दा अघिल्लो आवमा टेलिकमको सञ्चालन आय ३५ अर्ब ९३ करोड रहेको थियो ।

दूरसंचार

गत ५ वर्षमा एनसेलले सरकारलाई तिर्‍यो १ खर्ब ४४ अर्ब राजस्व, कुन वर्षमा कति ? 

एनसेलले एक वर्षमा नेपाल सरकारलाई २१ अर्ब ७५ करोड रूपैयाँ राजस्व तिरेको छ । एनसेल…

घट्यो टेलिकमको प्रति प्रयोगकर्ता औसत आम्दानी, माग अनुसार सेवा विस्तार गर्न महालेखाको सुझाव

नेपाल टेलिकमको प्रति प्रयोगकर्ता औसत आम्दानीमा गिरावट आएको छ । महालेखा परीक्षकको ५…

दूरसञ्चार प्राधिकरणको बजेटबाट सञ्चारमन्त्रीलाई एक थान जीप, कानुनसम्मत नभएको महालेखाको ठहर

नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृत बजेटबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रीको सवारी…

नेपालमा स्याटेलाइट इन्टरनेटको सफल परीक्षण

क्यासिफिक ब्रोडब्याण्ड स्याटलाइटस् समूहले आफ्नो क्यासिफिक १ स्याटलाइट मार्फत नेपालमा का…

यी १३ ठाउँमा जुनसुकै बेला पनि बन्द हुन सक्छ इन्टरनेट

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले १३ ठाउँमा जुनसुकै बेला पनि इन्टरनेट …

कुनै पनि बेला इन्टरनेट बन्द हुन सक्ने आईस्पानको चेतावनी, १२ को परीक्षा पनि प्रभावित हुन सक्ने

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनुसुकै बेला पनि इन्टरनेट अवरूद्ध हु…

८० लाख ४५ हजार ८४८ पुगे इन्टरनेट सेवा प्रदायकका ग्राहक

गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ८० लाख ४५ हजार ८४८ पुगेका छन् ।

देशभर उच्च गतीको इन्टरनेट दिन पूर्वाधार विस्तार र पहुँच वृद्धिका कार्यक्रमलाई तीव्रता दिइने

सरकारले देशभर उच्च गतीको इन्टरनेट उपलब्ध गराउन पूर्वाधार विस्तार र पहुँच वृद्धिका क…

टेलिकमका फोरजी प्रयोगकर्ता १ करोड बढी

नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड भन्दा बढी पुगेको छ । २०७८ चैत म…

सूचना महामार्गः चैतसम्म १ हजार ५५७ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइयो 

हालसम्म १ हजार ५५७ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइएको छ । मध्यपहाडी लोकमार्ग र जिल्…

देशभर ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने काम अन्तिम चरणमा, अब ३४ वडा कार्यालय मात्रै बाँकी

देशभर ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने परियोजनाको काम अन्तिम चरणमा पुगेको छ । नेप…

मोबाइल सेवाले दुर्गमको परिचय बदलिएको बाग्लुङको एक गाउँ

बाग्लुङ । ढोरपाटन नगरपालिका वडा नं ६ स्थित विकट तथा द…

देशैभर ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने परियोजना अन्तिम चरणमा

देशैभर ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने परियोजना सम्पन्न हुने चरणमा पुगेको छ । परिय…

टेलिकम कम्पनी अफ द इयर र इन्फ्रास्ट्रक्चर इनिसियटिभ अफ द इयर अवार्डबाट एनसेल सम्मानित 

एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र …