कीवर्डहरू -

दूरसंचार

३५ सयभन्दा बढी ग्राहकलाई एनसेलको १०० रूपैयाँ बोनस ब्यालेन्स

एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजना अन्तर्गत ३५ सय भन्दाबढी ग्राहकहरुलाई शुक्रबार जनही १०० रूपैयाँ बोनस ब्यालेन्स प्रदान गरेको छ । एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत संचालनमा ल्याइएको यो योजनामा ग्राहकहरुलाई यो बोनस ब्यालेन्स प्रदान गरिएको हो ।
 
भाद्र ३१ देखि २८ दिनसम्म संचालनमा रहेको यो योजनामा हरेक दिन ग्राहकलाई स्योर प्राइजहरु पनि प्रदान गरिएका थिए । यसरी प्रदान गरिएका उपहारहरुमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस रहेका थिए । दैनिक उपहार बाहेक, प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलका बारेमा उत्कृष्ट नारा पठाउने ग्राहकहरु रु. १०० बोनस ब्यालेन्सका लागि छानिएका थिए ।
 
विजेता ग्राहकहरूले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकम जस्तै गरि एनसेलका सेवाहरू प्रयोग गर्न उपयोग गर्न सक्छन्।् । साप्ताहिक रुपमा रु. १०० बोनस ब्यालेन्स र बम्पर पुरस्कार जित्नका लागि योग्य हुन ग्राहकहरुले एनसेलका बारेमा नारा पठाउन पर्ने सर्त रहेको थियो । 
 
एनसेलले चाँडै नै सात जना भाग्यशाली बम्पर पुरस्कार विजेता ग्राहकहरुको पनि घोषणा गर्नेछ । यो योजनाको बम्पर पुरस्कारको रूपमा सात जना ग्राहकहरुले एक-एक स्कुटर जित्नेछन् । 
 
४५ हजार भन्दा बढी नाराहरु पठाई यो योजनालाई बृहद रुपमा सफल बनाउन योगदान पुर्याएकोमा एनसेलले आफ्ना ग्राहकहरुलाई हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

दूरसंचार

साइबर सुरक्षा  विनियमावली संशोधन गर्दै दूरसञ्चार प्राधिकरण, सुझाव दिन आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा  विनियमावली, २०७७ संशोधन गर्ने भएको छ ।…

प्रधानमन्त्रीले भने, ‘विद्युतीय हाजिरी मेसिन घर लैजानेलाई कानुनबमोजिम कारवाही हुन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युतीय हाजिरी मेसिन घर लैजाने त्रिभुवन वि…

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा वर्ल्डलिंकको बजार हिस्सा २८ प्रतिशत, अन्यको कति ? 

फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट तर्फ सबैभन्दा बढी बजार हिस्सा नेपालकै ठूलो इन्टरनेट सेवा …

अब नेपाल टेलिकमको पूर्वाधारमा क्षति पुर्याए कारबाही गरिने चेतावनी

अब पूर्वाधारमा क्षति पुर्याए कारबाही गरिने नेपाल टेलिकमले चेतावनी दिएको छ । विगत…

के हो टेरामोक्स प्रणाली ? के साच्चै कल ट्यापिङ गर्छ ? 

नेपाल दूरसञ्चार प्राधिकरणले राजस्व चुहावट रोक्न, कल बाइपास नियन्त्रण गर्न र सेवाको ग…

प्राधिकरणको स्पष्टिकरणः टेरामोक्स प्रविधिले भ्वाइस ट्यापिङ गर्दैन्, एसएमएस पनि हेर्दैन्

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायकको सिस्टममा राख्न लागेको टेरामोक्स (…

नेपालको जीडीपीमा आईटी सेवा निर्यातको योगदान १.४ प्रतिशत, कम्पनीभन्दा फ्रिल्यान्सरको बढी

नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा आईटी सेवा निर्यातले १.४ प्रतिशत योगदान गर…

नेपालबाट ६७ अर्ब बढीको आइटी सेवा निर्यात, एक वर्षमा ६४ प्रतिशतले वृद्धि 

नेपालबाट सन् २०२२ मा करिब ५१५ मिलियन अमेरिकी डलर अर्थात ६७ अर्ब ६६ करोड ८४ लाख न…

भ्वाइस सेवा प्रदायकले अफर लागु गर्नुभन्दा ७ दिन अगाडि प्राधिकरणलाई जानकारी दिनुपर्ने

भ्वाइस सेवा प्रदायकहरूले फेस्टिभल अफर र प्रमोसनल अफर लागु गर्नु पूर्व कम्तिमा ७ दिन …

अप्टिकल फाइबरमा १५ र सिमकार्डमा १० प्रतिशत कर

अब अप्टिकल फाइबरमा १५ प्रतिशत र सिमकार्डमा १० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ । आर्थ…

पूर्वाधारमा लगानी, युवाको कर्मले डिजिटल अर्थतन्त्रमा आम्दानी

उत्साहजक सहभागीतासहित २ दिने ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ समापन भएको …

डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

८ असार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले डिजिटल क्षमता विकास…

\'साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण सूचनाको गोपनीयतामा चुनौती\'

देउखुरी ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकार…

सोलुखम्बुको खुन्दे र खुमजुङ गाउँमा पुग्यो फाइबर इन्टरनेट, अब उच्च गतीको इन्टरनेट चलाउन सकिने 

नेपाल इन्टरनेट फाउन्डेसन र इन्टरनेट सोसाइटीको सयुक्त प्रयासमा एभरेष्ट कम्युनिटी नेटव…

जुम्ला र कालिकोटमा नेपाल टेलिकमको एफटीटीएच सेवा

नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ को…