कीवर्डहरू -

दूरसंचार

२०० एमबिपिएसको वार्षिक इन्टरनेट जोड्दा १३ महिना इन्टरनेट र आईपी टीभी बोनस दिदै क्लासिक टेक

देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ ।

यस अफरमा ग्राहकहरुले २०० एमबिपिएस वार्षिक इन्टरनेट जडान गर्दा २५ महिनासम्मको इन्टरनेट पाउने जानकारी पाउने छन् । 

यसमा १३ महिना इन्टरनेट र १३ महिना आईपीटीभी सेवा बोनस समेत हुने कम्पनीले दाबी गरेको छ । २०० एमबिपिएसको वार्षिक प्याकेजको शुल्क मासिक रूपमा ५६६ रूपैयाँ पर्न आउने कम्पनीले जनाएको छ । 

यस अफरमा २५ महिना बोनसका साथै फाइभजी डुअल ब्याण्ड राउटर र स्मार्ट सेटअपबक्स पनि उपलब्ध हुनेछ । उक्त अफरमा अन्तर्गत जेडटिई कम्पनिको राउटर र कारो टिभीको आईपीटीभी सेवा पाउने छन् ।

कम्पनीले ग्राहक वर्गलाई मध्यनजर गर्दै नयाँ जडानमा मात्र नभई आफ्ना पुराना ग्राहक वर्गका लागि पनि रिचार्ज अफर ल्याएको छ । साथै ग्राहकहरुले रिफर गरे बापत पनि थप २ महिना बोनस समेत प्राप्त गर्न सक्ने छन् । थप जानकारीका लागि 9801004477 मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।    
 

दूरसंचार

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त

नेपाल टेलिकमले मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाई महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्र…

खेल र खेलाडीलाई एनसेलको साथ

एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्…

ग्राहकमैत्री बन्दै एनसेल एप

एनसेलले आफ्नो एनसेल एप अझै परिस्कृत गरि थप ग्राहकमैत्री बनाएको छ । यससँगै ग्राहकले अब विविध जानकारीहरुमा सजिलै पहुँच पाउने भ…

नेपाल टेलिकमले ३४ विमानस्थलमा फ्री वाइफाई उपलब्ध गराउने

नेपाल टेलिकमले नेपाल भित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी नेपाल टेलिकम…

एनसेलको १८ का लागि १८ विकास कार्यका लागि १६५ बढी प्रस्ताव प्राप्त

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ विकास कार्यका ला…

इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले देशभर माग्यो ३०० कर्मचारी, यसरी दिनुहोस् आवेदन

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ३०० जना कर्मचारी माग गरेको छ । देशका विभिन्न भूभागमा खटाउने गरी क्लासिक टेकले ३०० क…

९० इन्टरनेट सेवा प्रदायकले तिरेनन् रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम

९० इन्टरनेट सेवा प्रदायकले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम दाखिला नगरेको पाइएको छ । 

६ महिनामा नेपाल टेलिकमको आम्दानी २१ अर्ब ३० करोड, खुद नाफामा गिरावट

नेपाल टेलिकमले चालु आर्थिक वर्षको पुस मसान्तसम्म खुद मुनाफा ३ अर्ब ९३ करोड १४ लाख ३ हजार कमाएको छ । टेलिमकले आर्थिक वर्ष …

मध्यपहाडी लोकमार्ग अन्तर्गतको गण्डकी र लुम्बिनी खण्डमा अप्टिकल फाइबर बिछ्याउने बाटो खुल्यो

मध्यपहाडी लोकमार्ग अन्तर्गतको गण्डकी–लुम्बिनी खण्डमा अप्टिकल फाइबर बिछ्याउने बाटो खुलेको छ । 

दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्षको प्रश्नः ग्राहक बढ्दा आय किन घट्यो ?

नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले टेलिकम सेवा प्रदायकको ग्राहक बढ्दै जाँदा आयमा कमी भएको प्रति प्रश्न …

सुदूरपश्चिम र लुम्बिनीमा एनसेलको फोरजी सेवा थप सुधार

एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानिय स्तर र क्षेत्रमा आफ्नो फोरजी सेवाको थप सुधार गरेको छ। यससँगै यी …

ग्यालेक्सी एस २४ सिरिज प्रि-बुकिङमा आकर्षक उपहारसँगै एनसेलको स्पेशल लक्स नम्बर लिन पाइने

एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस २४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भए…

गण्डकी र लुम्बिनीमा फाइबर बिच्छ्याउन अग्राधिकारका लागि न्यायालयमा गएका छौः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबरमा विस्तार कार्य अगाडि बढाउन न्यायालयमा अग्राधिकारका निम्ति अनुरोध गर…

डाटा सेन्टर, आइटी कम्पनी र पूर्वाधार कम्पनी स्थापना गर्दै नेपाल टेलिकम

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमले डाटा सेन्टर, संयुक्त लगानीमा आइटी कम्पनी र पूर्वाधार कम्पनी स्थापना ग…

१९ जिल्लामा नमूना दूरसञ्चार सेवा विकास आयोजना स्थापना, सबै बस्तीमा गुणस्तरीय सेवा दिने तयारी

नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न १९ जिल्लामा एकैसाथ नमूना …