कीवर्डहरू -

दूरसंचार

वार्षिक शुल्कको आधा भुक्तानी गरेर अब क्लासिक टेकको इन्टरनेट प्लस टिभी जडान गर्न सकिने

चाडपर्वको अवसरमा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘आधार तिरे पुग्छ’ अफर सार्वजनिक गरेको छ । सस्तो तथा भरपर्दो इन्टरनेट प्लस आइपी टिभी जडान गर्ने ग्राहकको चाहानालाई मध्यनजर गर्दै देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आधा तिरे पुग्छ अफर सार्वजनिक गरेको हो । 

यस अफर अन्तर्गत अब ग्राहकहरुले वार्षिक  शुल्कको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरनेट प्लस टिभी जडान गर्न सक्ने छन् । ६ महिना पछि पनि सोहि प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले बताएको छ । 

अफरमा ग्राहकले १५०, २०० एमबिपिएस इन्टरनेट वा इन्टरनेटसजित आईपीटीभीको सुविधा लिन सक्ने छन् । यसैगरि वाइफाई सिक्स भएको डुअल ब्याड राउटर, स्मार्ट सेटटप बक्स साथै सेकेन्डरी राउटर पनि निशुल्क उपलब्ध गराएको छ । खास गरि १ वर्ष र ३ महिनाको इन्टरनेट तथा आइपी टिभी जडानमा महँगो तिरिरहेका ग्राहकहरुका लागि यस अफर  निकै आकर्षक रहेको कम्पनीको दावी छ ।

अफर दशैँ तिहार र छठ सम्म रहने र पूरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ । थप जानकारीको लागि सम्पर्क न. 9801004477 मा कल गर्न अथव कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ।

प्याकेजको नाम

 
१ वर्ष

         आधा ६ महिना


१५० एम बि पी एस 


 रु ९९९९-/

रु ४१९३ -/


१५० एम बि पी एस + नेट टी.भी

 

 रु १२९९९ -/

रु ५२१1-/

२०० एम बि पी एस


 रु ५२१1-/

रु ४७९३ -/

२०० एम बि पी एस + नेट टी.भी

रु  १३४९९-/

रु ५५२१-/

२०० एम बि पी एस + २ टीभी नेट 

रु १८४७८ -/

रु  ७२९१ -/


नोट: जडान खर्च निशुल्क तथा राउटरको डिपोजिट ५ सय रुपैयाँ र आइपी टिभीको लागि डिपोजिट ५ सय रुपैयाँ र १३ प्रतिशत भ्याट थप लाग्ने छ /


 

दूरसंचार

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रबन्ध निर्दे…

सबै जिल्लामा पुग्यो टेलिकमको फाइबर सेवा

नेपाल टेलिकमले हुम्लाको सदरमुुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ । साउन ३…

घट्दो अवस्थामा नेपाल टेलिकमको आम्दानी र मुनाफा

नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रूपैयाँ कुल आम्दानी गरेको छ । टेलिकमले सार्वजनिक गरेको …

एनसेलले भन्यो - मोबाइल नम्बरमा ओटीपी र एसएमएस नआउने समस्या छैन्

एनसेलले वान टाइम पासवर्ड (ओटीपी), एसएमएस र अन्य एसएमएस नआउने समस्या नरहेको जानकारी दिएको छ । एनसेलको नम्बरमा एसएमएस, ओटीपी …

इन्टरनेट सेवा प्रदायक कम्पनी इन्फोकम प्रालिको लाइसेन्स खारेज

इन्टरनेट सेवा प्रदायक कम्पनी इन्फोकम प्रालिको लाइसेन्स खारेज भएको छ । इन्फोकम प्रालिले थप सेवा संचालन गर्न नचाहेपछि प्रदान गरिएको…

एनसेल ‘बिज सधैं अन’ ग्राहकका लागि लायन्स्गेट प्ले, प्रिमियम कन्टेन्टहरुको मज्जा लिन सकिने

एनसेलले ‘सधैं अन’ प्रतिको प्रतिवद्धता बमोजिम आफ्ना ‘बिज सधैं अन’का ग्राहकहरुलाई उच्च गुणस्तरको कन्टेन्टह…

वर्ल्डलिंकले ल्यायो दुईमा चार अफर, मासिक ७५० रुपैयाँमै २०० एमबीपीएस गतिको इन्टरनेट

एकै पल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंकको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ । कम्पनीले नियम…

सीजी नेटको वाईफाई सिक्स प्रविधिमा आधारित इन्टरनेट सेवा सञ्चालनमा, निःशुल्क अपग्रेडको सुविधा

इन्टरनेट सेवा प्रदायक सीजी नेटले उच्च गतिको अत्याधुनिक वाईफाई सिक्स प्रविधिमा आधारित इन्टरनेट सेवा सुरू गरेको छ ।&nb…

एनसेलको वायरफ्री प्लस सेवामा भारी छुट, अल्टिमा ग्याजेट निःशुल्क पाइने

एनसेलले हाल संचालनमा रहेको आफ्नो ‘सधैं अन’ योजनामा आधारित भई वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ । यससँगै …

एनसेल ल्यायाे बिज सधै अन प्लान, पाेष्टपेड ग्राहकले अब आफैले प्लान अपग्रेड गर्न सक्ने

नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको 'विज सधैं अन' योजन…

वर्ल्डलिंकको बिट द स्पीड अभियानको उपाधि जैसवाललाई, भारतमा प्रशिक्षणको अवसर

वर्ल्डलिंक कम्युनिकेशन्सले नेपाल क्रिकेट संघको सहकार्यमा ‘बिट द स्पीड’ नेपालकै सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खो…

अघि बढ्यो नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने प्रक्रिया, कसले मार्ला बाजी ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त प्रक्रिया अगाडि बढाएको छ । 

नक्सालमा पुुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएललाई एफटीटीएचमा स्तरोन्नति

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटी…

विपद् पूर्वतयारीलाई बलियो बनाउँदै एनसेल, जिल्लामा र्‍यापिड रेस्पोन्स टोली गठन

एनसेलले वर्षायाममा बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण प्रभावित हुन सक्ने आफ्ना सेवाहरूको द्रुतगतिमा पुनः सञ्चालन र निरन्त…

माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा फोरजी सेवा विस्तार गरेको छ।