टिप्स
आईफोनमा यसरी चलाउनुहोस् ह्वाट्सएपका दुई अकाउन्ट
महामारीले हामीलाई प्रविधिमा एकदमै निर्भर बनाएको छ । एक अर्कासँग सम्पर्क राख्न हामी प्रविधिकै प्रयोग गर्ने गर्दछौँ ।
मानिसहरुले एक अर्कासँग कुरा गर्न ह्वाट्सएपको पनि धेरै प्रयोग गर्ने गरेका छन् । नेपालमा पनि उल्लेख्य रूपमा ह्वाट्सएपको प्रयोग हुने गरेको छ । आज हामी आईफोनमा ह्वाट्सएपको दुई ओटा अकाउन्ट कसरी चलाउने भन्ने बारे जानकारी दिदैछौं ।
सर्वप्रथम आफ्नो आइफोनको एपस्टोर खोल्नुहोस् । त्यसपछि ह्वाट्सएप बिजनेश खोजेर गेट आइकनमा क्लिक गर्नुहोस् र एपलाई आफ्नो आईफेनमा इन्स्टल गर्नुहोस् ।
एप इन्स्टल भएपछि एग्रि एण्ड कन्टिन्यू बटनमा थिच्नुपर्ने हु्नछ । यति गरेपछि नयाँ विन्डोमा दुई ओटा अप्सन देख्नुहुनेछ ।
पहिलो अप्सनले तपाईले अहिले भईरहेको अकाउन्टकोे प्रयोगले ह्वाट्सएप बिजनेश अकाउन्ट चलाउन सक्नुहुनेछ र अर्काे अप्सनले नयाँ नम्बरले अकाउन्ट बनाउन सकिनेछ ।
दुईटा अकाउन्ट प्रयोग गर्नका लागि अर्कै नम्बर हाल्नुहोस् । त्यसपछि आफ्नो फोनमा आएको ओटीपी हालेर नम्बरलाई भेरिफाई गर्नुपर्ने हुन्छ । अब आफ्नो नाम हालेर नट अ बिजनेश सेलेक्ट गर्नुपर्ने हुन्छ । गति गरेपछि अब डन थिच्नुहोस् ।
टिप्स
टाइप नगरेरै ह्वाट्सएपमा यसरी पठाउनुहोस् म्यासेज
एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरुले ह्वाट्सएप जस्तै एसएमएस मेसेजिङ एपमा टाइप नगरेरै …
यसरी डिलिट गर्नुहोस् वेबसाइटले क्रोममा स्टोर गरेको तपाईको डेटा
गूगलले आफ्नो इन्टरनेट ब्राउजरको पछिल्लो भर्सन क्रोम ९७ सार्वजनिक गरेको छ । यसले प्रयो…
इन्स्टाग्रामको एक्सपलोर सेक्सन यसरी गर्नुहोस् रिसेट वा परिवर्तन
इन्स्टाग्राम एकदमै चर्चित सामाजिक सञ्चालको रुपमा प्रख्यात रहेको छ । तर यो सामाजिक सञ्…
यसरी प्रयोग गर्नुहोस् गूगल म्यापको सेयर एन्ड इम्बेड फिचर
कुनै पनि नयाँ ठाउँमा या बाटोमा जाँदा, मोबाईल वा ट्याब्लेटबाट त्यो बाटोको योजना ब…
स्न्यापच्याटमा यसरी खेल्नुहोस् गेम
सामाजिक सञ्जालहरु मध्ये युवा पुस्तामाझ चर्चित एक एप हो, स्न्यापच्याट । हरेक क्षणको अप…
के तपाईको ह्वाट्सएपको स्पेस फूल भयो ? यसरी गर्नुहोस् खाली
महामारीले हामीलाई प्रविधिमा एकदमै निर्भर बनाएको छ । एक अर्कासँग सम्पर्क राख्न हामी …
मोबाइलको क्यामेरा प्रयोग गरेर यसरी मापन गर्नुहोस् ‘हार्ट रेट’
गूगलको गूगल फिट फिचरमार्फत प्रयोगकर्ताहरुले मुटुको दर मापन गर्न सक्छन् । यो फिचर दुवै आईओएस र एन्ड्रोइडका लागि उपलब्ध…
यसरी पुनः पाउनुहोस् इन्स्टाग्राममा डिलिट भएको फोटो
मेटा अन्तर्गत रहेको इन्स्टाग्राम एकदमै चर्चित सामाजिक सञ्चालको रुपमा परिचित छ । फोटो…
यसरी जाँच गर्नुहोस् एन्ड्रोइडमा ब्याट्रीको हेल्थ
के तपाई ब्याट्रीको लाइफ देखेर तनाबमा हुनुहुन्छ ? या पावर बैंक बोकेर हिड्दा समस्याम…
गूगल ड्राइभमा यसरी प्रयोग गर्नुहोस् डार्क मोड
गूगल ड्राइभले फोटा तथा डक्युमेन्ट स्टोर गरेर राख्नमा एकदमै मद्दत पुर्याउने गर्दछ । आ…
च्याट डिलिट नहुने गरी यसरी परिवर्तन गर्नुहोस् ह्वाट्सएपको नम्बर
महामारीले हामीलाई प्रविधिमा एकदमै निर्भर बनाएको छ । एक अर्कासँग सम्पर्क राख्न हामी …
कम्प्युटरमा भिडियो इडिट गर्ने सजिलो तरिका
आजको समयमा भिडियो नहेर्ने मानिस सायदै होलान । इन्टरनेटको विकास सँगै सामाजिक सञ्ज…
यसरी पठाउनुहोस् गूगल सिटलाई एक्सेल फर्म्याटमा
गूगल सिट्स र माइक्रोसफ्ट एक्सेल दुई ओटा धेरै प्रयोग गरिने स्प्रेडसिट प्रोग्राम हो । गू…
एन्ड्रोइड स्मार्टफोनमा यसरी हेर्नुहोस् वाईफाईको पासवर्ड
हामीले एन्ड्रोइड स्मार्टफोन चलारहँदा कहिलेकाँही वाईफाई पासवर्ड चाहिरहेको हुन्छ तर ह…
यसरी गर्नुहोस् फाइलमा भाइरस छ कि छैन भनेर जाँच
तपाईँले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईँले डाउनलोड…