कीवर्डहरू -

टिप्स

इन्स्टाग्राम स्टोरीमा यसरी राख्नुहोस् जिआईएफ

इन्स्टाग्राम अहिले मासिक रुपमा एक अर्ब सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित सामाजिक सञ्चालको रुपमा प्रख्यात रहेको छ । धेरै मान्छेले यस प्लेटफर्मलाई आफ्नो प्रडक्ट र सेवा विस्तार गर्न पनि प्रयोग गर्न थालेका छन् ।

यस्तो अवस्थामा स्टोरी पोस्ट गरिरहनुपर्ने हुन सक्छ र स्टोरीलाई आकर्षित बनाउन जिआईएफ राख्ने गरिन्छ । आज हामी इन्स्टाग्राम स्टोरीमा कसरी जिआईएफ आड गर्ने बारे तपाईहरुलाई जानकारी दिदैछौँ ।

यसका लागि सर्वप्रथम आफ्नो आईओएस वा एन्ड्रोइड स्मार्टफोनमा इन्स्टाग्राम खोल्नुपर्ने हुन्छ । अब आफ्नो स्क्रीनको माथिल्लो भागमा रहेको प्लस आइकनमा थिच्नुहोस् । अब मेन्युबाट स्टोरीमा क्लिक गर्नुहोस् ।

अब बायाँ भागमा रहेको मेन्युमा थिचेर क्रियट अप्सनमा क्लिक गर्नुहोस् । यसपछि तल्लो बारबाट जिआईएफ भन्ने अप्सनमा क्लिक गरेर जिआईएफ सेलेक्ट गर्नुपर्ने हुन्छ र त्यसपछि नेक्सट थिच्नुपर्छ । यसपछि इन्स्टाग्राम स्टोरी सेयर गर्न योर स्टोरीमा क्लिक गर्नुहोस् ।

टिप्स

कम्प्यूटर वा अन्य डिभाइसमा यसरी डाउनलोड गर्नुहोस् गीत

कम्प्युटरमा काम गर्दै गीत सुन्न पनि मजा नै हुन्छ । हामी कतिले अनलाइनबाटै गीत सुन्ने…

गूगलबाट यसरी जाँच गर्नुहोस् इन्टरनेट स्पीड

समय बित्दै जाँदा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई भनेजति इन्टरनेट स्पीड नदिएका पनि…

कनेक्ट आईपीएसमा यसरी बनाउनुहोस् अकाउन्ट 

पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढ्दो छ । डिजिटल भुक्तानीका लागि वाले…

यसरी लिनुहोस् ह्वाटसएप वेबमा भएको फूल पेज कुराकानीको स्क्रीनशट

अहिले ह्वाटसएप वेब पनि धेरै ह्वाटसएप प्रयोगकर्ताको महत्वपूर्ण भाग बनेको छ । यसले प्र…

यसरी गर्नुहोस् इन्स्टाग्राम स्टोरीमा एकैपटक धेरैओटा फोटो सेयर

अहिले प्रयोगकर्ताहरुले एपीमेरल अर्थात २४ घण्टामा आफै डिलिट हुने कन्टेन्ट हाल्न निकैन…

यसरी गर्नुहोस् विन्डोज कम्प्युटरको जंक फाइल क्लिन

डिजिटल डिभाइसको पनि राम्ररी हेरचाह गर्नु एकदमै महत्वपूर्ण हुने गर्दछ । हेरचाह गर्ने…

यसरी सुरक्षित रुपमा प्रयोग गर्नुहोस् सार्वजनिक वाइ–फाइ

नविन प्रविधिले हाम्रो दैनिक जीवनमा आधुनिक र सहज बानएको छ तर सँगसँगै थ्रेट पनि बढ…

यसरी गर्नुहोस् एन्ड्रोइड स्मार्टफोनबाट आइफोनमा डेटा ट्रान्सफर

आजभोलि स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भएको छ । बजारमा एन्ड्रोइड र आईओएस अपरेटि…

डिजिटल माध्यमबाटै साइन गर्नका लागि गूगलको डक्यूसाइन,यसरी गर्नुहोस् प्रयोग

अहिले पुरै विश्वनै डिजिटलाईजेसन तर्फ बढ्दै छ । कोरोनाको महामारीले गर्दा अहिले आधु…

यसरी गर्नुहोस् युट्युबमा रेस्ट्रिक्टेड मोडलाई डिसेबल 

तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानक…

यसरी बढाउनुहोस् टिकटकमा फ्लोअर

पछिल्लो समय नेपाली प्रयोगकर्ता माझ टिकटक एकदमै लोकप्रिय छ । विभिन्न देशको प्रतिबन्धक…

गूगल सिटलाई यसरी पठाउनुहोस् एक्सेल फर्म्याटमा

गूगल सिट्स र माइक्रोसफ्ट एक्सेल दुई ओटा धेरै प्रयोग गरिने स्प्रेडसिट प्रोग्राम हो । गू…

तपाईंले प्रयोग गर्ने सीम कसको नाममा छ ?

के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई …

माइक्रोसफ्ट टिम्सलाई आफै सुरु हुनबाट यसरी रोक्नुहोस्

माइक्रोसफ्ट टिम्स भिडियो कन्फेरेन्सिङमा एकदमै चर्चित भईरहेको एप हो । लामो समय सम्म क…

यसरी सुरक्षित रूपमा प्रयोग गर्नुहोस् मोबाइल बैंकिङ

नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या यो बर्ष अत्याधिक रुपमा बृददी …