कीवर्डहरू -

टिप्स

गूगल लेन्सको प्रयोग गरी हातले लेखेको टेक्स्टलाई यसरी गर्न सकिन्छ कम्प्युटरमा सेभ

मोबाइलबाट गूगल लेन्स एपको प्रयोग गरी प्रयोगकर्ताले हातले लेखेको कुरालाई स्क्यान गरी सिधै कम्प्युटरमा कपी  गरी सेभ गर्न सक्नेछन् । जसको लागि मोबाइल र कम्प्युटरमा भएको क्रोम ब्राउजरमा एउटै ईमेल लगइन भएको हुनुपर्ने छ ।

यसरी गर्नुहोस प्रयोग

सबैभन्दा पहिले आफ्नो मोबाइलमा भएको गूगल लेन्स एप डाउनलोड गर्नुहोस । यदि पहिलेनै डाउनलोड गर्नुभएको छ भने एपलाई अपडेट गर्नुहोस । त्यसपछि गूगल लेन्स एपलाई खोल्नुहोस ।

एप खोलिसकेपछि हातले लेखेको कुरालाई कपी गर्नको लागि त्यसको फोटो लिनुहोस । फोटो लिएपछि आफुले कपी गर्न चाहेको टेक्स्टलाई सेलेक्ट गर्नुहोस ।

सेलेक्ट गरिसकेपछि तपाईले त्यहाँ ‘कपी टु कम्प्युटर’ अप्सनमा क्लिक गर्नुहोस । कपी टु कम्प्युटर अप्सनमा क्लिक गरेपछि तपाईले कम्प्युटरमा एउटा नोटिफिकेसन पाउनु हुनेछ । नोटिफिकेसन आईसकेपछि ‘कन्ट्रोल भि’ थिचेर उक्त टेक्स्टलाई सेभ गर्न सकिने छ ।

टिप्स

विन्डोज कम्प्युटर सम्वन्धी जान्नुपर्ने टिप्स\' र \'सर्टकट कि\'हरु

अहिलेको प्रविधिको युगमा प्राय मानिसले कम्प्युटरको प्रयोग गर्छन । छिटो, सजिलो र राम्र…

कम्प्युटर प्रोसेसर ३२ बिट र ६४ बिट भनेको के हो ?

कम्प्युटरमा मुख्य २ प्रकारको प्रोसेसर हुन्छ । ३२ बिट र ६४ बिट । प्रोसेसरले मात्र कम्प्य…

यसरी बचाउन सकिन्छ आफ्नो मोबाइलको ब्याट्री

के तपाई ब्याट्रीको लाइफ देखेर तनाबमा हुनुहुन्छ । या पावर बैंक बोकेर हिड्दा समस्याम…

सार्वजनिक वाइ–फाइ कसरी सुरक्षितरुपमा प्रयोग गर्ने ?

नविन प्रविधिले हाम्रो दैनिक जीवनमा आधुनिक र सहज बानएको छ तर सँगसँगै थ्रेट पनि बढ…

कुनै पनि फाइलमा भाइरस छ कि छैन भनेर कसरी थाहा पाउने ?

तपाईँले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईँले डाउललोड…

वेबसाइट बनाउँने सजिला तरिकाहरु

तपाईको ब्यवसायको थालनी जतिनै राम्रो भए पनि आजभोली तपाईँलाई एउटा वेबसाइटको आवश्यक…

एउटै जीमेल अकाउन्टको एड्रेस धेरै तरिकाबाट कसरी लेख्ने ?

के तपाईलाई थाहा छ ? तपाईको एउटै जीमेल अकाउन्टको एड्रेस विभिन्न तरिकाबाट लेख्न सकि…

पासवर्डको सुरक्षा कसरी गर्ने ?

यो ई-मेल तथा इन्टरनेटको युग हो । अहिले विश्वभरका धेरै मानिसहरु सामाजिक संजालका …

यदि ल्यापटप किन्दै हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस्

जब हामी नयाँ ल्यापटप किन्न जान्छौं तब प्राय:जरुरी कुराहरुमा ध्यान दिदैनौं,यसकारण प…

स्मार्टफोनको स्पीड बढाउन के गर्ने ?

स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो …

यी तरिकाबाट गर्न सकिन्छ एन्ड्रोइड फोनमा स्क्रिन रेकर्ड

यदि तपाई फोनको सम्पूर्ण एक्टिभिटीको रेकर्ड गर्न चाहनु हुन्छ भने,यसको लागि गुगल प्ले …

स्मार्टफोनको क्यामेराबारे जान्नैपर्ने तथ्यहरू

हिजोआज क्यामेरा फोनको अपरिहार्य अंग बन्न पुगीसकेको छ । हरेक फोनमा क्यामारा जडान ग…

उत्कृष्ट स्मार्टफोन कसरी छान्ने ?

डिस्प्ले साइज र क्वालिटी चेक गर्नुहोस् :

आफ्नो कम्प्युटरबाट अरू कम्प्युटर कसरी एक्सिस गर्ने ?

अफिसमा हुनुहुन्छ तर तपाईंको घरमा भएको कम्प्युटरमा भएको फाइल चाहिएको छ ? क्लासमा भ…

ह्वाट्सएपमा स्टोरेज स्पेस र डेटा कसरी जोगाउन ?

ह्वाट्सएपमा थुपै्र मिडिया कन्ट्रोलहरु हुन्छ जसले प्रयोगकर्ताहरुलाई एपमा फोटो, भिडियो …