टिप्स
सुरक्षित रुपमा इन्स्टाग्राम कसरी चलाउने ?
इन्स्टाग्राम अहिले मासिक रुपमा धेरै सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित सामाजिक सञ्चालको रुपमा प्रख्यात रहेको छ ।
फोटो, भिडियो तथा रिल सेयर गर्नमका लागि विशेषगरी युवामाझ इन्स्टाग्राम एकदमै चर्चित छ । आज हामी तपाईले चलाईरहने यो एपलाई कसरी सुरक्षित रुपमा चलाउने भन्नेबारे जानकारी दिदैछौँ ।
सबैभन्दा पहिले आफ्नो स्मार्टफोनमा इन्स्टाग्राम एप खोल्नुपर्ने हुन्छ । अब आफ्नो फोनको तल्लो बायाँ भागमा रहेको प्रोफाइल ईमेजमा क्लिक गरेर प्रोफाइल सेक्सनमा जानुपर्ने हुन्छ ।
अब तीन थोप्ला भएको मेन्युमा क्लिक गरेर सेटिंग अप्सनलाई छनोट गर्नुपर्ने हुन्छ । यसपछि सेक्युरिटी अप्सनलाई क्लिक गरेर सेक्युरिटी चेकअप अप्सन छनोट गर्नुपर्ने हुन्छ ।
अब तपाईले पासवर्ड, ईमेल, मोबाइल फोन नम्बर र टू फ्याक्टर अथेन्टिकेसन भन्ने चार ओटा अप्सन देख्नुहुनेछ । पासवर्ड ट्याब प्रयोग गरेर आफ्नो अकाउन्टको पासवर्डलाई अझै सुरक्षित बनाउन सकिन्छ ।
ईमेल ट्याबमा गएर आफ्नो प्राथमिक ईमेललाई अपडेट गर्न सकिन्छ । ईमेल राखेपछि नेक्स्ट बटन थिच्नुपर्ने हुन्छ ।
यतिमात्रै नभएर आफ्नो मोबाइल नम्बरलाई पनि इन्स्टाग्राममा अपडेट गरिरह्यो भने राम्रो हुने गर्दछ । अरु एपमा जसरी नै इन्स्टाग्राममा पनि टू फ्याक्टर अथेन्टिकेसन सुचारु गरेमा एपलाई सुरक्षित बनाउन सकिन्छ ।
टिप्स
अरूलाई ठूलो साइजको फाइल कसरी पठाउने ?
तपाईँले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउनु चाहनु भएको छ । तर …
अरूलाई ठूलो साइजको फाइल पठाउने तरिका
तपाईँले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउनु चाहनु भएको छ । तर …
के हराएको डिभाइसमा तपाईको जीमेल लगइन थियो ? यसरी हटाउनुहोस्
कहिले काँही कुनै कारणले आफ्नो जिमेल अकाउन्ट लगइन भएको मोबाइल वा अन्य डिभाइस हराए…
कसरी प्रयोग गर्ने गूगल म्यापको स्ट्रीट भ्यू फिचर ?
आजभोलि कुनै ठाउँ जानुपर्यो भने धेरैले गूगल म्यापको प्रयोग गर्छन् । आफुले थाहा नपा…
यी सात बानी, जसले तपाईको मोबाइल छिट्टै बिग्रिन सक्छ
मोबाइल फोन आजभोलि मानिसको नजिकको साथी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धे…
मोबाइलको लतबाट यसरी जोगिनुहोस्
मोबाइल आजभोलि मानिसको दैनिकी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै समय हा…
सुरक्षित रुपमा कन्टेन्ट राख्ने प्राइभेट फोल्डर बनाउन यस्तो गर्नुहोस्
हामीले काम गर्दा तथा आफ्नो निजी जीवनमा कतिपय यस्ता कुराहरु हुन्छन् जसलाई हामी गोप्य…
आफ्नो स्मार्टफोनको कुनै पनि एपलाई यसरी गर्नुहोस् हाइड
सबैको फोनमा धेरै पर्सनल डेटा भएको एप हुने गर्दछ । तपाईले ती एपमा सेक्योर लक प्रयो…
ह्वाटसएप वेबमा भएको फूल पेज कुराकानीको स्क्रीनशट यसरी लिनुहोस्
अहिले ह्वाटसएप वेब पनि धेरै ह्वाटसएप प्रयोगकर्ताको महत्वपूर्ण भाग बनेको छ । यसले प्र…
यी हुन् भौतिक विज्ञानले विकास गरेको नयाँ प्रविधि
प्रविधिले समाजको विकासमा एकदमै योगदान पुर्याउँदै आएको छ । प्रविधि भनेकै भौतिक वि…
इन्स्टाग्राममा मेसेजलाई रिपोर्ट गर्ने यस्तो छ तरिका
इन्स्टाग्राम एकदमै चर्चित बन्दै गईरहेको सामाजिक सञ्जाल हो । धेरै मान्छेले यस प्लेटफर्म…
यसरी प्रयोग गर्नुहोस् इन्स्टाग्राम गाइड फिचर
गूगल फोटोज हामी सबैले थाहा पाएको फोटो एप हो । यसमा धेरै फिचरहरू छन् । एपमा भएक…
एन्ड्रोइड स्मार्टफोनबाट आइफोनमा डेटा ट्रान्सफर गर्ने तरिका
आजभोलि स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भएको छ । बजारमा एन्ड्रोइड र आईओएस अपरेटि…
तपाईले सुन्ने अडियो लेभलले कानलाई असर गर्छ की गर्दैन् ? यसरी थाहापाउनुहोस्
हेडफोन मान्छेहरुको जीवनको महत्वपूर्ण भाग बनिसकेको छ । घरबाटै काम र अध्ययन गर्न थाल…