कीवर्डहरू -

टिप्स

सुरक्षित रुपमा कन्टेन्ट राख्ने प्राइभेट फोल्डर बनाउन यस्तो गर्नुहोस्

हामीले काम गर्दा तथा आफ्नो निजी जीवनमा कतिपय यस्ता कुराहरु हुन्छन् जसलाई हामी गोप्य राख्न चाहन्छौँ । सबैकुरा डिजिटल बनेसँगै हामीले सुरक्षित राख्नुपर्ने डिजिटल सामाग्रीहरु पनि बढ्दै गएका छन् । यस्तोमा आफ्नो प्राइभेट फोल्डर बनाएर यसरी आफ्नो कन्टेन्टहरु सुरक्षित राख्न सकिन्छ ।

यसका लागि सर्वप्रथम आफ्नो विन्डो पिसी होम स्क्रीनमा गएर क्रियट फोल्डर अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । अब न्यू भनेर लेखिएको  अप्सनमा क्लिक गरेर ड्रप डाउन मेन्युबाट फोल्डर अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यो फोल्डर निर्माण भएपछि राईट क्लिक गरेर फोल्डरलाई पुनः नयाँ नामदिन सकिन्छ ।

यसमा नाम राख्नका लागि फुल साइजको किबोर्ड चाहिने गर्दछ जसमा अल्ट र ०१६० थिच्नुभयो भने फोल्डरमा नाम राख्न सकिन्छ । यस फोल्डरमा निजी डेटा सुरक्षित राख्न सकिन्छ ।


टिप्स

इन्स्टाग्राममा मेसेजलाई रिपोर्ट गर्ने यस्तो छ तरिका

इन्स्टाग्राम एकदमै चर्चित बन्दै गईरहेको सामाजिक सञ्जाल हो । धेरै मान्छेले यस प्लेटफर्म…

यसरी प्रयोग गर्नुहोस् इन्स्टाग्राम गाइड फिचर

गूगल फोटोज हामी सबैले थाहा पाएको फोटो एप हो । यसमा धेरै फिचरहरू छन् । एपमा भएक…

एन्ड्रोइड स्मार्टफोनबाट आइफोनमा डेटा ट्रान्सफर गर्ने तरिका

आजभोलि स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भएको छ । बजारमा एन्ड्रोइड र आईओएस अपरेटि…

तपाईले सुन्ने अडियो लेभलले कानलाई असर गर्छ की गर्दैन् ? यसरी थाहापाउनुहोस्

हेडफोन मान्छेहरुको जीवनको महत्वपूर्ण भाग बनिसकेको छ । घरबाटै काम र अध्ययन गर्न थाल…

विद्यार्थीलाई सहयोगी यी ४ एप

अहिलेको डिजिटल युगमा बालबलिकाहरुलाई धेरै प्राविधिक टूलहरु चाहिने गर्दछ । कक्षामा…

के तपाई घन्टौँ फेसबुकमा बिताउनुहुन्छ ?यसरी राख्नुस् स्क्रीन टाइम लिमिट

सामाजिक सञ्जाल फेसबुकमा मानिसले दैनिक रुपमा भिडिओ, फोटो र टेक्स्ट पोष्ट गर्छन । अह…

आफ्नो फोटोलाई सुरक्षित रूपमा राख्न के गर्ने ? यस्ता छन् ६ तरिका

जीवनका महत्वपूर्ण पल हामीले फोटोमा कैद गरिरहेका हुन्छौं । कतै नयाँ ठाउँ जाँदा हो…

स्मार्टफोनको स्पीड बढाउन के गर्ने ?

स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो …

क्यास डेटा तथा वेबसाईटले स्टोर गरेको डेटा कसरी हटाउने ?

क्रोम हामी सबैले प्रयोग गरिरहने ब्राउजर हो । तर धेरै ब्राउजरको प्रयोगगर्दा कहिलेकाँ…

आफ्नो सामसङ ग्यालेक्सी फोनमा यसरी डाउनलोड गर्नुहोस् एन्ड्रोइड १३

गूगलले एन्ड्रोइड १३ केही समय पहिले सार्वजनिक गरेको थियो । यसमा एपहरूले नोटिफिकेस…

के तपाईलाई अनावश्यक इमेल आइरहेका छन् ? यसरी गर्नुहोस् ब्लक 

जीमेल हामीले दैनिक आफ्नो व्यवसायिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक …

एप नभए पनि यसरी स्क्यान गर्नुहोस् क्युआर कोड

क्युआर कोडको नाम त सुन्नु भएकै होला । हेर्दा प्रष्ट बुझ्न नसकिने सानो कोडमा थुप्रै ज…

  सुरक्षित रुपमा इन्स्टाग्राम चलाउन के गर्ने ?

इन्स्टाग्राम अहिले मासिक रुपमा धेरै सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित …

सुरक्षित रूपमा कसरी चलाउने मोबाइल बैंकिङ ?

नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुको संख्या हरेक बर्ष अत्याधिक रुपमा बृदद…