कीवर्डहरू -

टिप्स

पावरपोइन्टको भिडियोमा यसरी राख्नुहोस् क्लोज्ड क्याप्सन

अहिले धेरै जस्तो ठाउँमा पावरप्वाइन्ट प्रेजेन्टेसन दिनुपर्ने हुन्छ । पावरपोइन्टमा हामीले भिडियो पनि राख्ने गर्दछौँ तर हल्लाको ठाउँमा भिडियो नसुन्नि सकिन्छ ।

यस्तोमा क्लोज्ड क्याप्सन उपयोगी हुन सक्छ । पाइवरपोइन्टको भिडियोमा क्लोज्ड क्याप्सन राख्न सुरूमा भिडियो सेलेक्ट गर्नुपर्छ । यसपछि पावरपोइन्टमा रहेको प्लेब्याक रिबनबाट इन्सर्ट क्याप्सन अप्सन सेलेक्ट गर्नुपर्छ ।

अब इन्सर्ट क्याप्सन डाइलग बक्सबाट वेबभिटीटी फाइल वा फाइल्स ड्याद निड टू बि इन्कलुडेड भन्ने अप्सन छान्नुपर्ने हुन्छ । अब इन्सर्ट छनोट गर्नुपर्ने हुन्छ । त्यसपछि क्लोज्ड क्याप्सन राख्न सकिन्छ ।

टिप्स

निःशुल्क रूपमा वेबसाइटबाटै यसरी गर्नुहोस् भिडियो एडिट

पछिल्लो समय भिडियो कन्टेन्टको प्रयोग बढ्दै गइरहेको छ । सृजनाको सुन्दर विधाको रूपमा …

ह्वाट्सएपमा ओर्जिनल क्वालिटीमा यसरी पठाउनुहोस् फोटो तथा भिडियो

अहिले हामी प्रविधिमा एकदमै निर्भर हुँदै गएका छौँ । एक अर्कासँग सम्पर्क राख्न हामी प्…

फेसबुकमा फोटो र भिडियोलाई यसरी गर्नुहोस् एडिट

सामाजिक सञ्जाल फेसबुकमा मानिसले दैनिक रुपमा भिडिओ, फोटो र टेक्स्ट पोष्ट गर्छन । तर…

कम्प्युटरमा भिडियो इडिट गर्न निःशुल्क उपलब्ध पाँच सफ्टवेयर

आजको समयमा भिडियो नहेर्ने मानिस सायदै होलान । इन्टरनेटको विकास सँगै सामाजिक सञ्ज…

मोबाइल एप डाउनलोड गर्नुपूर्व ध्यान दिनुपर्ने कुरा

अहिले सबैको हात हातमा स्मार्टफोन छ । धेरै काम मोबाइलबाटै हुन्छ । आवश्यकता अनुसार …

पीडीएफ फाइल लक गर्ने तरिका

अहिलेको डिजिटल समयमा मानिसहरू भौतिक दस्तावेज भन्दा डिजिटल दस्तावेजहरु प्रयोग गर्न …

जीमेलमा ‍अनावश्यक इमेल आइरहेका छन् ? यसरी गर्नुहोस् ब्लक

जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अ…

टाइपिङ सिक्ने उपयोगी वेबसाइट

वर्तमान परिपेक्ष्यमा प्रविधिको प्रयोग बढ्दो छ । प्रविधिको युगमा हामी विभिन्न कामको ला…

सबैभन्दा बढी डाउनलोड गरिएका १० एन्ड्रोइड एप

फुर्सदको समयमा केही रोमाञ्चक कुराहरु गर्न सबैलाई मन पर्छ । हामी मध्ये धेरै जना फुर्…

अनलाइन सुरक्षाको लागि किन महत्त्वपूर्ण छ टु फ्याक्टर अथेन्टिकेसन ? 

हामीले दिनदिनै फेसबुक, युट्युब, ट्विटर, टिकटक जस्ता  विभिन्न सामाजिक सञ्जाल प्रयोग …

आफैले आफ्नो कम्प्युटरलाई स्लो बनाइराख्नु भएको त छैन् ? यसरी थाहा पाउनुहोस्

यो समस्या सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्छ, ढिलो चल्छ, कुनै प्रोग्राम खु…

सुरक्षित रुपमा इन्टरनेट प्रयोग गर्न यस्तो गर्नुहोस्

नेटमा सुरक्षित सर्फिङ गर्नका लागि केके कुरामा सावधानी अपनाउन जरुरी छ…

स्मार्टफोनको स्पीड बढाउन के गर्ने ?

स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो …

यसरी जाँच्नुहोस् एन्ड्रोइडमा ब्याट्रीको हेल्थ

के तपाई ब्याट्रीको लाइफ देखेर तनाबमा हुनुहुन्छ ? या पावर बैंक बोकेर हिड्दा समस्याम…

आईफोनको चार्ज लामो समयसम्म टिकाउने उपाय

भिडियो स्ट्रिम, इन्टरनेट ब्राउज, साथिसँग च्याट, सामाजिक सञ्चालनमा नयाँ पोष्ट चेक लगा…