कीवर्डहरू -

टिप्स

विन्डोज टेनमा विभिन्न ठाउँको टाइमजोन कसरी राख्ने ?

तपाईहरु धेरै जनाले आफ्नो कम्प्युटर वा ल्यापटपमा विन्डोज प्रयोग गर्नुहुन्छ होला । कहिले काही तपाईलाई विदेशमा रहेका क्लायन्ट वा आफन्तजनसँग कुरा गर्न विभिन्न ठाउँको टाइमजोन  हेर्नु पर्ने हुन सक्छ ।

के तपाईलाई थाहा छ ? विन्डोज टेनमा केही तरिकाहरु अपनाएर  सजिलै विभिन्न ठाउँको टाइमजोन थाहा पाउन सकिन्छ ।

कुनै लाइभ ईभेन्ट हेर्नका लागि पनि यसले सहयोग गर्न सक्छ । विन्डोज  टेनले तीन ओटा विभिन्न ठाउँको टाइमजोन राख्न दिन्छ ।

यस्तो छ राख्ने तरिका

शुरूमा तपाई विन्डोज टेनको सेटिङ मा जानुहोस् । सेटिङमा गएपछि टाइम एण्ड लेग्वेजं लेखिएको अप्सनमा क्लिक गर्नुहोस् ।

टाइम एण्ड लेग्वेजं लेखिएको अप्सनमा क्लिक गरेपछि पेजको दायाँ साइडमा एड क्लक्स फर डिफ्रेन्टदटाइम जोन अप्सन देखिने छ र त्यसमा थिच्नुहोस् । त्यहाँ थिचेपछि टाइम र डेट विन्डो देखा पर्छ र त्यसपछि एडिस्नल क्लक ट्याबमा थिच्नुहोस् ।

एडिस्नल क्लक ट्याबमा थिचेपछि इनेबल क्लक १ र क्लक २ मा थिचेर आफूलाई चाहिएको टाइम जोन राख्न सकिन्छ । अनि यति गरेपछि अप्लाई मा क्लिक गरी परिवर्तनलाई सेभ गर्न ओके थिच्नुपर्छ ।

टिप्स

गूगल लेन्सबाट हातले लेखेको टेक्स्टलाई यसरी गर्नुहोस् कम्प्युटरमा सेभ

गूगलले केही समय अगाडि ‘गूगल लेन्स’ मा हातले लेखेका टेक्स्ट वा नोट्सलाई कपी गरी कम्…

ल्यापटप अन नभएमा के गर्ने ? 

कहिलेकाँही विभिन्न कारणहरुले गर्दा ल्यापटप अन नभइरहेको हुन सक्छ । अहिले महामारीको…

ल्यापटप अन नभएमा के गर्ने ? 

कहिलेकाँही विभिन्न कारणहरुले गर्दा ल्यापटप अन नभईरहेको हुन सक्छ । अहिले महामारीको…

टिकटकमा आफ्नो आवाज कसरी परिवर्तन गर्ने ? 

टिकटकमा भिडियो अपलोड गरेपछि कतिपयले आफ्नो आवाज परिवर्तन गरेर पनि राख्छन् । उनीहरुले यसलाई गोपनियता र सुरक्षाको नि…

तपाईले डाउनलोड गरेको फाइलमा भाइरस छ की छैन् ? यस्तो छ थाहा पाउने सजिलो तरिका

तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु हुन्छ होला । तपाईले डाउनलोड गरे…

यसरी बढाउनुहोस् आफ्नो मोबाइलको ब्याट्री खपत 

मोबाइल हाम्रो लागि यस्तो अत्यावश्यक साधन बनेको छ, जुन एकछिन नहुँदा पनि धेरैचिज गुमाए जस्तो हुन्छ ।

<…

डेल ल्यापटपमा स्क्रिनशट कसरी लिने ?

मोबाइलमा त हामी सजिलै आफूलाई महत्वपूर्ण लागेको कुरा वा मन परेको कुरा स्क्रिनशट लि…

कम्प्यूटर वा अरु उपकरणमा गीत कसरी डाउनलोड गर्ने ?

अहिले महामारीका कारण हामी सबै घरभित्र छौं । यो बेला कम्प्युटरको प्रयोग धेरैभन्दा ध…

डिलिट गरेको फाइल कसरी रिकभर गर्ने ?

कुनै फाइल तपाईले झुक्किएर डिलिट गरिदिनुभयो वा फाइलको कुनै भाग डिलिट भएमा एकदमै…

स्वास्थ्यकर्मीहरुले यसरी लिनुहोस् नेपाल टेलिकमको एक महिनासम्म निःशुल्क भ्वाइस कल सेवा 

नेपाल टेलिकमले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत …

यो हो एकै ठाउँ ४५ भन्दा धेरै काम गर्न सकिने ‘पिडिएफ एडिटर’

यदि तपाईले पिडिएफ फाइल एडिट सम्बन्धी कुनै पनि काम गर्न चाहनुहुन्छ भने एकदमै सजिलो तरिका छ ।

<…

गूगल फोटोजमा ओर्जिनल क्वालिटी फोटोलाई हाई क्वालिटी फोटो बनाएर यसरी बचाउनुहोस् स्पेस

गूगल फोटोजका लागि नयाँ स्टोरेज नीति लागू हुने समय आउन लागेको छ । जुन १ देखि प्र…

आफ्नो घरको वाईफाई स्पिड कसरी बढाउने ?  

अहिले महामारीको समयमा हामी सबैलाई इन्टरनेटको खपत एकदमै बढेको छ । अध्ययन अध्यापनद…

के तपाईंको कम्प्युटरमा मालवेयर भेटियो ? यस्ता छन् हटाउने तरिका (भिडियोसहित)

कहिलेकाँही हाम्रो कम्प्युटरमा जानीनजानी मालवेयर आएको हुन सक्छ । यसले ल्यापटप र कम्प्…

 नागरिक एपबाट यसरी खोल्नुहोस् बैंकमा खाता (भिडियो)

नागरिक एपबाटै अब बैंक खाता समेत खोल्न सकिने भएको छ । गत बैशाख १९ गते राष्ट्रिय स…