अपडेट
एसईई दिएर बसेका विद्यार्थीलाई आईटीका कोर्षमा २४ प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस
आईटी ट्रेनिङ प्रदान गर्ने संस्था ब्रोडवे इन्फोसिसले एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आईटीका कोर्षमा छुट दिने भएको छ ।
विद्यार्थीले आफ्नो खाली समय सीप सिक्न सदुपयोग गरून् भन्ने उद्देश्यले ब्रोडवेले आईटीका ट्रेनिङ कोर्षमा २४ प्रतिशत छुट दिने भएको हो ।
अबको समय आईटीको भएको र खाली समयको उपयोग गरेर विद्यार्थीले ब्रोडवेमा आईटीका सीपहरू सिकेर आफुलाई भविष्यका लागि तयार पार्न सक्ने ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले जानकारी दिए ।
यो अफर वैशाख १५ गतेसम्म लागु हुनेछ । एआई, साइबर सेक्युरिटी, प्रोग्रामिङ, डिजिटल मार्केटिङ लगायतका कोर्षमा एसईई दिएका विद्यार्थीले छुट पाउने छन् ।
थप जानकारीका लागि काठमाडौंको तीनकुनेमा रहेको ब्रोडवेको कार्यालय जान वा यहाँ क्लिक गर्न सकिनेछ ।
अपडेट
इलेक्ट्रिक टूथब्रश: आधुनिक सुविधा वा अनावश्यक खर्च? जान्नुहोस् फाइदा र बेफाइदा
आजको समयमा दाँत सफा गर्नका लागि बजारमा म्यानुअल ब्रशसँगै इलेक्ट्रिक टूथब्रश पनि निकै लोकप्रिय बन्दै गएका छन् । धेरै ठूला ब्रान्डका इलेक्ट्रिक टूथब्रश बजारमा उपल…
ओपनएआईले ल्याउँदै एक्स-जस्तै एप, एआई र सोशल मिडिया भिडन्तको संकेत
ओपनएआई, जसले च्याटजीपीटी बनाएको हो, अब एउटा नयाँ र ठूलो कदम चाल्न तयारीमा रहेको छ । द भर्जको रिपोर्टअनुसार, ओपनएआईले आफैंले…
अमेरिकामै एआई चीप र सुपरकम्प्युटर बनाउने एनभिडियाको घोषणा
एनभिडियाले हालैको ट्यारिफको झमेलाबाट सिक्दै, अब आफ्ना एआई चिपहरू र सुपरकम्प्युटरहरू अमेरिका मै उत्पादन गर्ने घोषणा गरेको छ । क…
ह्वाट्सएपमा नयाँ 'ब्लर इमेज स्क्याम': एक क्लिकमा डाटा चोरीको खतरा
साइबर ठगीका नयाँ–नयाँ तरिका हरेक दिन बाहिर आइरहेका छन् । अहिले ह्वाट्सएपमा एउटा नयाँ स्क्याम देखिएको छ, जसलाई ’ब्…
दराज फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुला
दराजले दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ । नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंक…
के मार्क जुकरबर्गले ह्वाट्सएप र इन्स्टाग्राम बेच्नुपर्ने हुन सक्छ ?
दुनियाँको सबैभन्दा ठूलो सोशल मिडिया कम्पनी मेटालाई लिएर ठूलो खबर बाहिर आएको छ । अमेरिकामा चलिरहेको एन्टिट्रस्ट मुद्दाको सुनुव…
त्रिविका विद्यार्थीले अब अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन सक्ने
त्रिभुवन विश्वविद्यालयले अब अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन सकिने व्यवस्था पुनः सुरू गरेको छ । …
च्याटजीपीटीले अब विगतमा गरेका सबै कुराकानी याद गर्न सक्ने
च्याटजीपीटीले अब विगतमा गरेका सबै कुराकानी याद गर्न सक्ने भएको छ । ओपन एआईका सीईओ स्याम अल्टम्यानले च्याटजीपीटीको मेमोरीलाई धे…
मिडेयाका उपकरण खरिद गर्दा ३७ हजारसम्म क्यासब्याक सुविधा
घरेलु उपकरण निर्माता मिडेयाले नेपालमा आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘न्यू ईरा अफ स्मार्ट लिभिङ&rsq…
दुईवटा नयाँ भिजन प्रो मोडलमा काम गर्दै एप्पल
एप्पलले भिजन प्रोका दुईवटा नयाँ मोडलमा काम गरिरहेको जानकारी बाहिरिएको छ । ब्लूमबर्गका अनुसार, एप्पलले सस्तो मूल्यमा भिजन …
ट्रेड वारमा ब्रेक, ट्रम्पले हटाए स्मार्ट डिभाइस ट्यारिफ
ट्रम्प सरकारले आफ्नो ट्यारिफ नीतिमा ठूलो यु–टर्न लिँदै स्मार्टफोन र ल्यापटपजस्ता इलेक्ट्रोनिक्स सामानहरूलाई ट्यारिफको दायराबाट…
टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स कसरी बन्यो एआई पावरहाउस ?
टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले सामाजिक सञ्जालभन्दा निकै पर पुगेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आफ्नो बलियो पकड बना…
घोषणामै सिमित भयो निःशुल्क आईटी वर्कस्टेशन, ८ महिना बित्दा पनि काम अगाडि बढेन
चालु आर्थिक वर्ष २०८१/०८२ सुरू भएको ८ महिना हुँदा पनि आईटी वर्कस्टेशन सञ्चालनमा आउन सकेको छैन् ।
नयाँ वर्षमा एलिका ब्रान्डको अफर, खरिदमा विशेष छुट र उपहार
नयाँ वर्ष २०८२ को अवसरमा सिजी इलेकट्रोनिक्स अन्तर्गत एलिका ब्रान्डले ‘लाइट अप विथ न्यु कुकिङ एक्सपेरियन्स’ नामक अभिया…
२०८१ मा आईटी: कानुनी सुधार गर्दै आशा जगाउने प्रयास
वर्ष २०८१ नेपालको आईटी क्षेत्रको लागि विशेष रह्यो । आईटी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले संशोधनमार्फत केही कानुनी जटि…