अपडेट
चामलको दानाभन्दा सानो हार्ड ड्राइभ: चीनको आविष्कारले एआई र कम्प्युटिङमा ल्याउनेछ क्रान्ति
प्रविधिको दुनियाँमा फेरि एकपटक चीनले सबैलाई चकित पारेको छ । यसपटक न त नयाँ स्मार्टफोन आएको छ, न रकेट वा एआई बट, तर कुरा एक यस्तो स्टोरेज डिभाइसको हो, जुन आकारमा त सामान्य देखिए पनि यसको क्षमता अत्यन्तै अद्भुत छ ।
चीनका वैज्ञानिकहरूले ‘पोक्सियाओ’ नामक एक सुपरफास्ट हार्ड ड्राइभ निर्माण गरेका छन्, जुन चामलको दानाभन्दा पनि सानो छ तर यसको गति देखेर तपाईं विश्वास गर्न सक्नुहुन्न् ।
अहिलेसम्म तपाईंले हार्ड ड्राइभहरूलाई एमबीपीएस वा जिबीपीएसमा डेटा ट्रान्सफर गर्दै गरेको देख्नुभएको होला । तर पोक्सियाओ यसभन्दा धेरै अगाडि पुगिसकेको छ । यो डिभाइसले केवल ४०० पिकोसेकेन्डमा डेटा प्रोसेस गर्न सक्छ ।
पिकोसेकेन्ड भनेको एक सेकेन्डको खरबौं भाग हो । अर्थात्, डेटा ट्रान्सफर यति तीव्र हुन्छ कि तपाईंले आँखा झिम्काउनुभन्दा पनि छिटो काम सकिन्छ । यो सानो डिभाइसको साँचो प्रभाव कृत्रिम बुद्धिमत्ता (एआई) र भविष्यको कम्प्युटिङ क्षेत्रमा पर्नेछ ।
अहिले एआई टुलहरूले तस्बिर बनाउने, भिडियो सम्पादन गर्ने जस्ता काम गर्न केही सेकेन्ड त लाग्छ नै । तर पोक्सियाओको सहायताले यी सबै कार्यहरू पलभरमै सम्पन्न हुनेछन् । ठूला डेटा सेटहरू, मेशिन लर्निङ मोडेल, वैज्ञानिक अनुसन्धान र अन्तरिक्ष मिसनहरूमा लाग्ने समयको ठूलो बचत हुनेछ । यो आविष्कारले भविष्यको कम्प्युटिङ संसारलाई नयाँ दिशातर्फ लैजाने छ ।
किन यो विशेष छ?
- आकारमा चामलको दानाभन्दा सानो
- परम्परागत हार्ड ड्राइभहरूभन्दा लाखौँ गुणा छिटो
- एआई र डेटा प्रोसेसिङका लागि अत्यन्तै लाभदायक
- ऊर्जाको बचतका साथ छिटो कार्यसम्पादन
अपडेट
इन्टरनेट नभएपनि अब ह्वाट्सएपमा म्यासेज ट्रान्सलेसन हुने
ह्वाट्सएपले एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूका लागि एपको पछिल्लो बेटा भर्जनमा नयाँ म्यासेज ट्रान्सलेसन फिचरको परीक्षण सुरू गरेको छ…
एप्पलको नयाँ आइओएस १८.४.१ अपडेट: ह्याकिङ आक्रमणबाट जोगिन तुरुन्तै इन्स्टल गर्न सुझाव
एप्पलले आफ्ना करोडौं प्रयोगकर्ताको गोपनीयता थप सुरक्षित बनाउन ठूलो सुरक्षा अपडेट आइओएस १८.४.१ जारी गरेको छ, जसमा सबै आइफोन प्र…
एक्सएआईको ग्रोक स्टुडियो सार्वजनिक: क्यान्भास जस्तै सुविधा, पूर्ण निःशुल्क
के तपाईं पनि डकुमेन्ट र एपहरूका लागि कोड जेनेरेट गर्न विभिन्न एआई टूलहरूको प्रयोग गर्दै हुनुहुन्छ? यदि यस्तो हो भने एलन मस्कको …
इन्ड्राइभ: यात्रुलाई भाडा र चालक रोज्ने सुविधा
विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभ नेपालमा लोकप्रिय हुँदै गएको छ । यसले नेपालमा आफ्नो विशेष मोडेलमार्फत गति…
बीवाईडीले जित्यो २०२५ को वर्ल्ड अर्बन कार अफ द इयर अवार्ड
बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत वर्ल्ड अर्बन कार अफ द इयरको उपाधि जित्न सफल भएको छ।<…
नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेशनल आइसिटी अवार्ड) को आवेदनका लागि खुला गरेको…
अब एआईले तस्वीर हेरेर सोच्न र जवाफ दिन सक्छ: ओपनएआईको नयाँ मोडेल सार्वजनिक
ओपनएआईले बुधबार आफ्ना दुई नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरू – ओथ्री र ओफोर–मिनी सार्वजनिक गरेको छ ।
इन्स्टाग्राम ब्लेण्ड: साथीहरूसँग सेयर गर्न मिल्ने कस्टमाइज्ड रील फिड फिचर सार्वजनिक
इन्स्टाग्रामले प्रयोगकर्ताहरूका लागि नयाँ सामाजिक फिचर “ब्लेण्ड“ सार्वजनिक गरेको छ ।
यो फिचरले रील फिडलाई व्य…
स्मार्ट च्वाइस टेक्नोलोजीज पीसीआई-डीएसएसबाट प्रमाणित
स्मार्टच्वाइस टेक्नोलोजीज लिमिटेड पेमेन्ट कार्ड इन्डष्ट्री – डेटा सेक्युरिटी स्ट्याण्डर्ड्स (पीसीआई-डीएसएस) भी.४.०.१. प्रमाणित भए…
एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने
एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक १०० रूपैयाँ र सो भन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउने…
एकीकृत डाटा व्यवस्थापन केन्द्रको अटोमेटिक ट्रान्सफर स्वीचमा समस्या आउँदा सरकारी वेबसाइटहरू डाउन
एकीकृत डाटा व्यवस्थापन केन्द्रमा आकस्मिक रूपमा लो भोल्टेज प्यानलको अटोमेटिक ट्रान्सफर स्वीचमा समस्या आउँदा सरकारी वेबसाइटहरू डाउन …
नेपाल प्रहरीको वेबसाइटमा समस्या
प्राविधिक समस्याका कारण नेपाल प्रहरीको वेबसाइट र अनलाइन प्रणालीमा नेपाल प्रहरीको वेबसाइटदेखिएको छ ।
रबर जस्तै मोड्न सकिने ब्याट्रीको विकास: ६० प्रतिशत पानी, लचिलो संरचना र आफैं मर्मत गर्ने क्षमता
ब्याट्री सधैंदेखि एक कडा वस्तु मानिँदै आएको छ चाहे त्यो घडीमा लाग्ने ब्याट्री होस् वा स्मार्टफोनको । तर वैज्ञानिकहरूले यस परम्पराला…
गुगलको नयाँ सुरक्षा फिचर: तीन दिनसम्म प्रयोग नभएमा एन्ड्रोइड फोन आफैं रिस्टार्ट हुने
यदि तपाईंको फोन कुनै दिन अचानक आफैं रिस्टार्ट हुन्छ भने नआत्तिनुहोस् । हामी यस्तो किन भन्दैछौं भने, गुगलले एन्ड्रोइड प्रयोगकर्ताहर…
फेसबुक अब सामाजिक सञ्जाल होइन, ‘एआई-आधारित मनोरञ्जन प्लेटफर्म’ बनिसक्यो: मार्क जुकरबर्ग
के तपाईंलाई याद छ त्यो समय, जब फेसबुकमा लगइन गरेपछि साथीहरूको फोटो, परिवारका अपडेटहरू र बर्थडे विशहरूले भरिएको हुन्थ्यो? त्य…