कीवर्डहरू -

अपडेट

नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ सार्वजनिक

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ सार्वजनिक गरेको छ । 

नागरिक एप (संचालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गरेपछि नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ ल्याइएको हो । 

मन्त्रीपरिषद्‌ले बनाएको निर्देशिकामा केही परिमार्जन गर्न फेरि मन्त्रीपरिषद्मै लैजानु पर्ने भएकाले त्यसलाई सहज बनाउन मन्त्रालयले दिग्दर्शन ल्याएको छ । 

सरकारले सबै सार्वजनिक सेवाहरू एउटै मोबाइल एपबाटै दिने उद्देश्यसहित नागरिक एप सञ्चालनमा ल्याएको छ ।

एपबाट नागरिकता, पासपोर्ट, भिसा कार्ड, प्यान कार्ड, राष्ट्रिय परिचयपत्र, ड्राइभिङ लाइसेन्स, लोकसेवा, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, उच्च माध्यामिक विद्यालयको सर्टिफिकेट, हेलो सरकार, प्रहरी रिपोर्ट, एनओसी, खानेपानी, विद्युत लगायतका सेवाहरू लिन सकिन्छ । 

यस्तो छ दिग्दर्शन 

अपडेट

टेलर स्विफ्टलाई पछि पार्दै स्केल एआईकी संस्थापक ३० वर्षीया लूसी गुओ बनिन डलर अर्बपति

लूसी गुओ नाम गरेकी अमेरिकाकी ३० वर्षीया युवती हालै सबैभन्दा कम उमेरमा सेल्फ–मेड महिला डलर अर्बपति बन्न सफल भएकी छन् । उ…

इन्स्टाग्रामको 'एडिट्स' एप एन्ड्रोइडमा उपलब्ध, मोबाइलमा सजिलै भिडियो एडिट गर्न सकिने

एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि इन्स्टाग्रामले आफ्नो नयाँ भिडियो एडिटिङ एप 'एडिट्स' सार्वजनिक गरेको छ । अब यसबाट तपा…

आईसीटीमा लैंगिक समानता प्रवर्द्धन गर्न ललितपुरमा डब्लुआईआईटीको प्रभातफेरी कार्यक्रम

सूचना प्रविधिमा महिला (डब्लुआईआईटी) को आयोजनामा अन्तर्राष्ट्रिय गर्ल्स इन आईसीटी दिवस २०२५ को अवसरमा प्रभातफेरि कार्यक्रम सम्प…

क्रोम ब्राउजर किन्न ओपन एआई इच्छुक

अनलाइन सर्चको क्षेत्रमा गूगलको एकाधिकार रहेको भन्ने गत वर्षको अदालतको फैसलाबाट कम्पनी गम्भीर निगरानीमा परेको छ । यद्यपि यो अवस्थ…

कर्णाली प्रदेशमा टेलिकमको टावर विस्तार गर्न स्थानीय जनप्रतिनिधिबाट राम्रो सहयोग पाएका छौ: अधिकारी

नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकारी डिल्लीराम अधिकारी कर्णाली प्रदेशमा टावर विस्तार गर्न स्थानीय जनप्रतिनिधिबाट राम्रो सहयोग पाएको बताएका छन् । 

पोखरा महानगरका नगरप्रहरीलाई वाकिटकी

पोखरा महानगरपालिकाले नगरप्रहरीलाई प्रभावकारी सञ्चारका लागि वाकिटकी उपलब्ध गराएको छ । महानगरका अनुसार हाललाई  जीएसएम बाट चल्ने १० वटा पिओसी वाकिटकी…

थाइल्याण्डको प्रहरी टिममा रोबोट प्रहरी पनि समावेश, खेलौना बन्दुक र वास्तविक बन्दुक छुट्याउन सक्ने

थाइल्याण्डको रोयल प्रहरीले आफ्नो टोलीमा एक रोबोट प्रहरीलाई समावेश गरेको छ । यस रोबोट प्रहरीको नाम एआई पुलिस साईबोर्ग १.० राखिए…

२०२५ देखि युरोपमा स्मार्टफोनमा अनिवार्य ‘ईपीआरईएल स्टिकर’

युरोपियन युनियन (ईयू) का उपभोक्ताहरूका लागि एउटा राम्रो खबर आएको छ । अबदेखि ईयूमा बिक्री हुने स्मार्टफोन, ट्याब्लेट र अन्य इलेक्…

डिजिटल कर्णाली कन्क्लेभ सुरू, डिजिटल कर्णाली बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सुरू भएको छ । २ दिनसम्म चल्ने डिजिटल कर्णाली कन्क्लेभ २०…

बच्चाहरूले अब इन्स्टाग्राममा उमेर लुकाउन नसक्ने, एआईले गर्नेछ निगरानी

किशोरकिशोरीहरूले अब इन्स्टाग्रामलाई झुक्काउन नकस्ने भएका छन् । कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा त्यस्ता प्रयोगकर्ताहरू…

डेटा संरक्षणका लागि डिपेक्स एशिया र वन कभरबीच सहकार्य

एशियामा साइबर सुरक्षा र डाटा गोपनीयता सुदृढ पार्न मलेसियामा आधारित प्रमुख डाटा संरक्षण परामर्शदाता संस्था डेटा प्रोटेक्सन एक्सपर्…

ओमोडा एन्ड जेइकोले ओ-युनिभर्सको अवधारणा सार्वजनिक गर्ने

ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरहरूका निम्ति एक विशेष र अत्याधुनिक अनुभव प्रस्तुत गर्ने भएको छ ।

रियलमी सी ७५ स्मार्टफोन किन्दा एनसेलको अनलिमिटेड डेटा र ५० मिनेट टक टाइम निःशुल्क

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले एनसेलसँग मिलेर 'न्यु यियर, न्यु मी विद एनसेल एण्ड रियलमी' नामक विशेष…

सूर्यज्योति लाइफ इन्स्योरेन्स एनसीएचएलको भुक्तानी प्रणालीमा आवद्ध

सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल म…

एआईसँग ‘प्लिज’ र ‘थ्याङ्क यु’ भन्दा हुन्छ करोडौ खर्च

तपाईले एआई च्याटबटसँग कुरा गर्दा पक्कै पनि 'थ्याङ्क यु', 'प्लिज' जस्ता शब्दहरू प्रयोग गर्नुहुन्छ । तर के तपाई…