कीवर्डहरू -

अपडेट

वार्षिक शुल्कको आधा भुक्तानी गरेर अब क्लासिक टेकको इन्टरनेट प्लस टिभी जडान गर्न सकिने

चाडपर्वको अवसरमा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘आधार तिरे पुग्छ’ अफर सार्वजनिक गरेको छ । सस्तो तथा भरपर्दो इन्टरनेट प्लस आइपी टिभी जडान गर्ने ग्राहकको चाहानालाई मध्यनजर गर्दै देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आधा तिरे पुग्छ अफर सार्वजनिक गरेको हो । 

यस अफर अन्तर्गत अब ग्राहकहरुले वार्षिक  शुल्कको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरनेट प्लस टिभी जडान गर्न सक्ने छन् । ६ महिना पछि पनि सोहि प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले बताएको छ । 

अफरमा ग्राहकले १५०, २०० एमबिपिएस इन्टरनेट वा इन्टरनेटसजित आईपीटीभीको सुविधा लिन सक्ने छन् । यसैगरि वाइफाई सिक्स भएको डुअल ब्याड राउटर, स्मार्ट सेटटप बक्स साथै सेकेन्डरी राउटर पनि निशुल्क उपलब्ध गराएको छ । खास गरि १ वर्ष र ३ महिनाको इन्टरनेट तथा आइपी टिभी जडानमा महँगो तिरिरहेका ग्राहकहरुका लागि यस अफर  निकै आकर्षक रहेको कम्पनीको दावी छ ।

अफर दशैँ तिहार र छठ सम्म रहने र पूरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ । थप जानकारीको लागि सम्पर्क न. 9801004477 मा कल गर्न अथव कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ।

प्याकेजको नाम

 
१ वर्ष

         आधा ६ महिना


१५० एम बि पी एस 


 रु ९९९९-/

रु ४१९३ -/


१५० एम बि पी एस + नेट टी.भी

 

 रु १२९९९ -/

रु ५२१1-/

२०० एम बि पी एस


 रु ५२१1-/

रु ४७९३ -/

२०० एम बि पी एस + नेट टी.भी

रु  १३४९९-/

रु ५५२१-/

२०० एम बि पी एस + २ टीभी नेट 

रु १८४७८ -/

रु  ७२९१ -/


नोट: जडान खर्च निशुल्क तथा राउटरको डिपोजिट ५ सय रुपैयाँ र आइपी टिभीको लागि डिपोजिट ५ सय रुपैयाँ र १३ प्रतिशत भ्याट थप लाग्ने छ /


 

अपडेट

किशोरकिशोरीको सुरक्षाका लागि इन्स्टाग्राममा आउँदैछ टीन अकाउन्ट सुविधा

मेटाको लोकप्रिय फोटो सेयरिङ प्लेटफर्म इन्स्टाग्रामको प्रयोग धेरै देशमा भइरहेको छ । यो प्लेटफर्मसँग किशोर अवस्थामा रहेका बालाबालिक…

जन्मिदै आँखा नदेख्ने व्यक्तिलाई अब न्यूरालिकंले दृष्टि प्रदान गर्ने

टेस्लाका सीईओ एलन मस्कको ब्रेन–चिप स्टार्टअप कम्पनी न्यूरालिकंले यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) बाट परीक्षणात्मक इम्…

डिशहोम फाइबरनेटको वार्षिक रिचार्ज गर्दा वा नयाँ जोड्दा थप ३ महिना बोनस

डिशहोमले ‘खुशीको सेलिब्रेसन’  नामक अफर सार्वजनिक गरेको छ । नजिकिदै गरेको दशैं तिहारलाई लक्षित गर्दै डिशहोम…

सामसङको दशैं तिहार अफर, सामान खरिदमा ३१ प्रतिशतसम्म छुटका साथै आकर्षक उपहार

चाडपर्वको अवसर नजिकिँदै गर्दा सामसङले ‘भव्य दशैं तिहार, घर भरी उपहार’ अफर सार्वजनिक गरेको छ । आगामी कात्तिक ३० ग…

खल्तीबाट वल्डलिंकको बिल तिर्दा नामी ईभी कार जित्ने मौका

नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दसैँको दोस्रो च्याप्टर घोषणा गरेको छ । यस योजना अन्तर्गत खल्ती प्…

पठाओ दसैँ महोत्सव सुरू, बम्परमा होण्डा साइन मोटरसाइकलका साथै १ प्रतिशत कमिसन अफर

नेपालको लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले 'पठाओ दसैँ महोत्सव २०८१'  सुरू गरेको छ । महोत्सव असोज १७ गत…

टेलिकमको संविधान दिवस अफर, ३९९ रूपैयाँमा ३० जीबी डेटा

नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकहरुका लागि संविधान दिवस अफर उपलब्ध गराएको छ  । सो अफर आज (२०८१…

सेल्सबेरीले अब आईएमएस सफ्टवेयर प्रयोग गर्ने

नेपालको सबैभन्दा ठूलो रिटेल चेनहरूमध्येको एक सेल्सबेरी र आईटी सोलुशन प्रदायक कम्पनी आईएमएस सफ्टवेयरबीच समझदारी पत्रमा हस्ताक्षर …

इसेवाको दशैं-तिहार चाडपर्वको अफर, जुनसुकै कारोबार गर्दा नामी कार जित्न सकिने

नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दशैं तिहार र छठ पर्व लक्षित गरेर ‘इसेवा महा-उत्सव…

राष्ट्रिय विज्ञान दिवस विशेष : विश्वलाई परिवर्तन गर्ने १० क्रान्तिकारी समीकरण

विश्वका सबैभन्दा प्रतिभाशाली मस्तिष्कहरूले गणितको प्रयोग गरी ब्रह्माण्डको अध्ययनको जग बसालेका छन् । इतिहासमा बारम्बार प्रमाणित भएको …

एनसेल फाउन्डेसन घोषणा, डिजिटल डिभाइड र दिगो विकासमा काम गर्ने

एनसेल फाउन्डेसन घोषणा भएको छ । १९ओैं वार्षिकोत्सवको अवसरमा एनसेलले फाउन्डेसनको घोषणा गरेको हो । 

‘विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि’ नारासहित १२औं विज्ञान दिवस मनाइँदै

असोज १ गते अर्थात आज राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ । ‘विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि’ भन्ने आदर्श वाक्…

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन

वीरगञ्ज । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन भएको छ । रजत बजाजको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा …

गूगलको जेमिनाई च्याटबट अब सबै एन्ड्रोइड प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध हुने

गूगलले आफ्नो जेमिनाई एआई–पावर्ड असिस्टेन्टलाई सबै एन्ड्रोइड प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध गराउँदैछ । कम्पनीले गत महिनामा…

वुमन आईकन आइसिटी अवार्डमा आवेदन दिने आज अन्तिम दिन, यस्तो छ तरिका

वुमन आईकन आइसिटी अवार्ड २०२४ को लागि भदौ ३१ गते सोमबारसम्म आवेदन दिन सकिने भएको छ ।