अपडेट
सिटिजन्स् बैंकका ग्राहकले दूषित थानी रिसोर्टमा डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने
सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र धुलिखेल, काभ्रेपलान्चोक स्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेल बिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
अपडेट
अनर २०० सिरिज खरिद गर्दा निःशुल्क स्मार्टवाच, इयरबड, बीमा र भीआईपी कार्ड
अनर २०० सिरिजमा विशेष अफरको घोषणा भएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले अनर २०० सिरिजमा विभिन्न अफर…
२५ हजार राष्ट्रिय परिचयपत्र कार्ड कार्यालयमै थन्किए
नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र सरकारी कार्यालयमै थन्किएका छन् । राष्ट्रिय पर…
ओमोडाले दक्षिणकाली र इलाममा गर्यो ३ हजार वृक्षारोपण
नेपालका लागि ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिको अगुवाइमा दक्षिणकाली र इलाममा गरी ३ हजार वटा बिरुवा रोपिएको…
एडुसञ्जाल र आइएमई पेबीच साझेदारी
डिजिटल वालेट आइएमई पे र शैक्षिक पोर्टल, एडु सञ्जालबीच एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ। यी…
सामसङ नेपालले सुरू गर्यो नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउन मिल्ने प्लेटफर्म
सामसङले फ्यानका लागि नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरू गरेको छ । …
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृहको निर्देशन
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न निर्देशन दिएको छ ।…
बीपीए अवार्डबाट एनसीएचएल सम्मानित
नेपाल क्लियरिङ्ग हाउसलाई नेशनल बेस्ट प्रिजेन्टेड अवार्ड अन्तर्गत सन् २०२३ कालागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ सर्टिफिकेट अफ…
किताब जात्राको छैठौं संस्करण हुँदै, स्टार्टअप प्रदर्शनी समेत हुने
‘किताब जात्रा’को छैठौं संस्करण श्रावण १८ र १९ गते आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौंमा हुने भएको छ । किताब यात्…
माईडिशहोम एप पुन: सार्वजनिक, के के छन् सुविधा ?
डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ‘माईडिशहोम’ एप पुन: ल्याएको छ । डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी …
एक्सएजले दराजबाट बिक्री हुने प्रडक्टको १० प्रतिशत रकम महिला क्रिकेट टोलीलाई दिने
एक्सएज नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
…
एनसीएचएल र आईएमएस सफ्टवेयरबीच नेपाल पे क्युआर इन्टिग्रेट गर्नका लागि सम्झौता
नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र आइएमएस सफ्टवेयरबिच आइएमएसको बिलिङ सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेट गर्नको लागि सम्झौता भ…
फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिसशिप प्रोग्रामको तेस्रो ब्याच शुरु हुँदै
नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच सुरू गर्ने भएको…
माईक्रोसफ्टको सर्भर ठप्प, जान्नुहोस् कुनकुन सेवाहरूमा पर्यो असर
एक ठूलो प्राविधिक समस्याले दुनियाभरमा लाखौं विंडोज कम्प्युटर सिस्टमलाई प्रभावित पारेको छ, जसको कारण सिस्टम अचानक शटडाउन वा रिस्…
गरिमा विकास बैंकले सुरू गर्यो अन्तरदेशीय क्यूआर पेमेन्ट सेवा
गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा को सुरुवात गरेको छ ।
ग्लोबल स्किल र्याकिङमा नेपालको स्थान पुछारमा
ग्लोबल स्किल र्याकिङमा नेपालको अवस्था दयानीय देखिएको छ । डिजिटल लर्निङ प्लेटफर्म कोर्सेराले सार्वजनिक गरेको ग्लोबल स्किल र्&zw…