अपडेट
आईओईमा दूरसञ्चार प्राधिकरणको आईसीटी एक्सिलेन्स सेन्टर स्थापना
नेपाल दूरसञ्चार प्राधिकरणले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) मा आईसीटी एक्सिलेन्स सेन्टर स्थापना गरेको छ ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आईओईमा आयोजित एक कार्यक्रमकाबीच आईसीटी एक्सिलेन्स सेन्टरको उद्घाटन गरेकी हुन् ।
डिजिटल प्रविधिको प्रयोग र विस्तार बढ्दा जाँदा त्यस बारे वृहत अध्ययन अनुसन्धान गर्न आईओईमा ‘एनटीए सेन्टर अफ एक्सिलेन्स फर आईसीटी रिसर्च एण्ड डेभलपमेन्ट’ स्थापना गरिएको छ ।
यस सेन्टरबाट पछिल्लो समय आएका एआई, ब्लकचेन, साइबर सुरक्षा लगायतका नयाँ नयाँ प्रविधिमा अध्ययन अनुसन्धान र जोखिम न्यूनिकरण गर्न काम हुने बताइएको छ ।
सेन्टरबाट इन्क्युबेसन सेवा समेत प्रदान हुनेछ भने नेपाली मोटा सुहाउँदो सूचना तथा सञ्चार प्रविधिको अध्ययन अनुसन्धान समेत हुनेछ ।
अपडेट
इन्स्टाग्रामले सर्ट भिडियो कन्टेन्टलाई मात्रै प्राथमिक्ता दिने
मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल इन्स्टाग्रामले एक ठूलो घोषणा गरेको छ । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले भनेका छन् कि अब …
माइक्रोसफ्टले एन्ड्रोइडमा लगायो प्रतिबन्ध, कर्मचारीलाई आईफोन प्रयोग गर्न निर्देशन
चीनमा माइक्रोसफ्टले एन्ड्रोइडमा प्रतिबन्ध लगाएको छ । अब कम्पनीका कर्मचारीहरूले चाँडै नै आईफोनमा स्विच गर्नुपर्नेछ ।
गुगल प्लेस्टोरबाट १ करोडले डाउनलोड नेपाली पात्रो एप
नेपालको पहिलो बिक्रम सम्बतमा आधारित चर्चित मोबाइल एप नेपाली पात्रोले गुगल प्लेस्टोरमा १ करोड डाउनलोड पुरा भएको छ ।
…प्रोटोनले सार्वजनिक गर्यो आफ्नो भर्सनको गूगल डक्स
प्रोटोनले आफ्नो भर्सनको गूगल डक्स सार्वजनिक गरेको छ । यो सेवा प्रोटोनको ड्राइभ क्लाउड स्टोरेजसँग उपलब्ध हुनेछ ।
सीजीको वासर ड्रायर वासिङ मेसिन बजारमा
कपडा धुने र मेसिनभित्रनै सहजै सुक्ने प्रविधियुक्त ‘वासर एन्ड ड्रायर वासिङ मेसिन’ सीजीले उपलब्ध गराएको छ ।
<…अब युट्युब भिडियोमा कपिराइट क्लेम भएको अडियो मात्रै पनि हटाउन सकिने, आउँदै छ नयाँ टुल
कपिराइट क्लेम भएको गीत हटाउन युट्युबमा अब ‘इरेज सङ’ टुल उपलब्ध हुने भएको छ ।
एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण
जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधारणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँग…
करिब १० अर्ब पासवर्ड लिक, आफ्नो पर्यो की परेन यसरी चेक गर्नुहोस्
के तपाई एउटै पासवर्ड विभिन्न अकाउन्टमा प्रयोग गर्नुहुन्छ ? यदी गर्नुहुन्छ भने यतिबेला सोच्ने समय आएको छ । किनभने करिब १० अर्…
सिद्धार्थ बैंकका ग्राहकले हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट
सिद्धार्थ बैंक र हेयर एण्ड शान्ति ब्यूटी पार्लर प्रालि (काठमाडाैँ, कमलादी) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने…
अब काठमाडौंका सबै नगरपालिकाबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सकिने
अब काठमाडौंका सबै नगरपालिकाको कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सकिने भएको छ । सामाजिक सुरक्षा भत्ता लगायत सरक…
बाहुनडाँगीमा हात्ती आगमन सूचना प्रविधि केन्द्र स्थापना, एपबाटै हात्ती कहाँ छ भन्ने थाहा हुने
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मेचीनगर–४ स्थित बाहुनडाँगीमा हात्ती आगमन सूचना प्रविधि केन्द्रको उद्घाटन गरेका छन्।…
मिस्टर नेपालको मुख्य प्रायोजकमा रियलमी
स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक भएको छ । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजाग…
रेड्मी नोट १३ सिरिजमा साओमीको ज्याकपट अफर, ४ हजार रूपैयाँसम्म छुट
साओमीले नेपाली ग्राहकहरुका लागि जुलाई ज्याकपट अफर सुरू गरेको छ । अफर अन्तर्गत ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा ४ हज…
झापाका तीन स्थानमा स्वचालित पूर्वसूचना प्रणाली जडान
बाढीको उच्च जोखिममा रहेका झापाका तीन स्थानलाई लक्षित गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वचालित पूर्वस…
नास आईटीको दिगो साझेदार बन्यो ग्लोबल आईएमई बैंक
नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले दिगो साझेदारको रूपमा ग्लोबल आईएमई बैंकसँग सहकार्य गरेको छ…