अपडेट
राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर कारोवार गर्नेसम्बन्धी सम्झौता
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहकहरु तथा भारतीय ग्राहकहरुले एक देशबाट अर्को देशमा मोवाईल बैंकिङ तथा क्यु आर कोडको माध्यमबाट कारोवार गर्न सक्नेगरि डिजिटल प्रबिधीको व्यवस्था मिलाउन दुई संस्थाहरु बिच सम्झौता भएको छ ।
यसले नेपाल भित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको बैंकले जनाएको छ । यस्तो कारोवार नेपाल राष्ट्र बैंकले तोकेको सिमा र परिधिभित्र रहेर गर्न सकिने छ भने एनसिएचएलको माध्यमबाट यस्ता कारोवारहरु हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गा कुमारी कंडेल र बिभागीय प्रमुख ऋषि राम ढकाल उप प्रमुख दिनेश ओझा तथा एनसिएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नि राजभण्डारि र मनिष पटेलको उपस्थिती रहेको थियो ।
अपडेट
अब गूगल म्यापले डेटा स्टोर नगर्ने
अब गूगल म्यापले डेटा स्टोर नगर्ने भएको छ । एक नयाँ रिपोर्ट अनुसार, प्रयोगकर्ताको डेटा म्यापमा स्टोर नहुने गरी गूगलले&…
माइडिया ब्रान्डका तीन नयाँ रेफ्रीजेरेटर बजारमा
माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको तीन नयाँ मोडेलका मिडिया डबल डोर माइडिया …
एनसेल र नेपाल युवा परिषदको संयुक्त पहलमा ७७ वटै जिल्लामा एकसाथ ७७०० रूख वृक्षारोपण गरिने
विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७७०० रुख वृक्षारोपण गर्न सहकार्य …
बिहीबारदेखि दराजको मिड इयर सेल, निःशुल्क डेलिभरीसहित २ करोड बराबरको मेगा भौचर अफर
दराज नेपालले आफ्नो अत्यधिक प्रतिक्षारत मिड–इयर सेल ६.६ को घोषणा गरेको छ । योजना अन्तर्गत ६.६ मिड–इयर सेल मार्फत उप…
एउटै संस्थालाई नेटवर्क र इन्टरनेट सेवा प्रदायकको दोहरो भुमिकामा नरहने व्यवस्था गर्न सुझाव
सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावनाको अध्ययन गर्न मन्त्रालय …
क्रोमका केही संस्करणमा सुरक्षा जोखिम
प्रविधिको प्रयोग बढ्दै गएपछि अनलाइनमा खतरा समेत उत्तिकै बढ्न थालेको छ । धेरै जसो मानिसहरूलाई अनलाइन खतराबाट कसरी बच्ने भनेर थ…
ल्यापटपमा लगाइएको ५ प्रतिशत अन्त:शुल्क करबारे पुनर्विचार गर्न क्यान महासंघको अनुरोध
आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत ल्यापटपमाथि लगाइएको अन्त:शुल्क पुनर्विचार गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले …
अब ह्वाट्सएपमा डेस्कटपमार्फत स्टेटस सेयर गर्न सकिने
मेटाको प्रसिद्ध मेसेजिङ एप अर्थात् ह्वाट्सएपले आफ्ना ग्राहकहरुका लागि नयाँ फिचर ल्याएको छ, जसको मद्दतले तपाईले आफ्नो डेस्कटपबाट सजि…
डिजिटल वालेट पेवेल र सजिलो पेको बैंक खाता रोक्का
नेपाल राष्ट्र बैंकले डिजिटल वालेट पेवेल र सजिलो पेको बैंक खाता रोक्का गरेको छ ।
नेपाल क्लियरिङ्ग हाउस र नेप्सबीच एकीकृत कारोबार सुरू
सोमबारदेखि नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) बीच एकीकृत कारोबार सुरू भएको छ । …
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग गरेक…
आईसर्भबाट उत्कृष्ट डिजिटल बैंकिङ दिने एनआईसी एशिया बैंकले पायो इनोभेसन अवार्ड
एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनो…
लुम्बिनी प्रदेशले एआई र मेसिन लर्निङ सम्बन्धि क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने
लुम्बिनी प्रदेशले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ सम्बन्धमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
…मेटाले हाल फेसबुक र इन्स्टाग्राममा 'मेड विथ एआई' लेखेको लेबल के हो?
एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा विगत केही महिनादेखि विश्वभर चर्चा भइरहेको छ । यो नयाँ प्रविधि विश्वभर प्रयोग भइरहेक…
नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयनमा गर्न जोड दिन आग्रह
आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले स्वागत गरेको छ । सूचन…