अपडेट
डिशहोमको इन्टरनेट जोड्दा वासिङ मेसिनदेखि स्मार्टफोनसम्म जित्ने मौका
डिशहोमले फाइबरनेटले नयाँ इन्टरनेट जोड्ने र रिचार्ज गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनस सुविधा उपलब्ध हुनेछन् ।
१२ महिनाको प्याकेज लिँदा ३ महिना निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने अवसर रहेको कम्पनीको भनाइ छ । यसको अतिरिक्त ग्राहकले हरेक हप्ता लक्की ड्रमा सहभागी भई आकर्षक उपहारहरू समेत जित्न सक्नेछन् ।
हप्तामा १२ भाग्यशाली विजेताहरूले डीएचआई होम एप्लाइन्सका सामान, आईटेल ए६० स्मार्टफोन, मिभी डुओपड्स टी२० इयरबड्स र डिसहोम ४के स्ट्रिमर जस्ता उपहारहरू जित्न सक्नेछन् । बम्पर लक्की ड्र अन्तर्गत एक जना भाग्यशाली विजेताले डीएचआई होम एप्लाइन्सको फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन् ।
डिशहोमले आफ्ना ग्राहकका लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ । डीएचआई होम एप्लाइन्सका सामानमा ४० प्रतिशत, मिभी डुओपड्समा ५४ प्रतिशत र फायरबोल्ट स्मार्ट वाचमा ७० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोम इन्टरनेटको ३ महिने वा सोभन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ । नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।
अपडेट
ब्रदरमार्टको एक्सचेञ्ज मेला, पुरानासँग नयाँ स्मार्टवाच साट्न सकिने
ई-कमर्स प्लेटफर्म ब्रदरमार्टले ब्रदरमार्ट स्मार्टवाच एक्सचेन्ज मेलाको घोषणा गरेको छ । मेला असोज १७ गते ब्रदरमार्ट पिकअप प्वाइन्ट, बत्ती…
एप्पल एम ४ म्याकबुक प्रो चाँडै सार्वजनिक हुने
एप्पलले आफ्नो म्याकबुक पोर्टफोलियो विस्तार गर्ने योजना बनाएको छ । यस विषयमा विभिन्न जानकारीहरू बाहिर आउन थालेका छन् । पछिल्लो रिपोर्टमा एप्पल एम ४ म्याकबुक प्र…
रियलमीको दशैं तिहार अफर, मोबाइल खरिदमा एमजी ईभी, स्कुटर, स्मार्टवाच, एयरबड जित्ने मौका
रियलमी नेपालले दशैं र तिहारको अवसरमा बडा अफर लिएर आएको छ । असोज १५ गतेदेखि कार्तिक २२ गतेसम्म सञ्चालन हुने अफरमा रियलमीका …
अब ह्वाट्सएपबाटै रिल हेर्न सकिने
ह्वाट्सएपको प्रयोग फोटो–भिडियो सेयरिंग र टेक्स्ट गर्ने मात्रै होइन, भिडियो कलिङको लागि पनि गरिन्छ । तर अब तपाईं ह्वाट्सएपबा…
रियलमी सी ६७ फाइभजी र रियलमी नार्जो एन ६१ नेपालमा उपलब्ध
रियलमीले नेपालमा रियलमी सी ६७ फाइभजी र रियलमी नार्जो एन ६१ सार्वजनिक गरेको छ । रियलमी सी ६७ फाभजीमा ५० मेगापिक्सेलको ३ एक्स…
दराजको दशैं धमाका योजनाका सानिमा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट
सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
…बाढीसम्बन्धी जानकारी दिन दुई दिनमा पठाइयो ४१ लाख एसएमएस
जल तथा मौसम विज्ञान विभागले गत शुक्रबार र शनिबार गरी दुई दिनमा ४१ लाख सेवाग्राहीलाई मोबाइल एसएमएस पठाएको जानकारी दिएको छ ।…
विभिन्न ११ विधामा नास आईटी अवार्ड्स २०२४ प्रदान, को को भए विजेता ?
नास आईटी अवार्ड्स २०२४ सम्पन्न भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न ११ विधामा अवार्ड प्रदान गर्दै नास आ…
आईडिया स्टुडियोको फाउन्डर्स क्लबले सञ्चालनमा ल्यायो ई-कमर्स प्लेटफर्म ‘आईमार्ट’
आईडिया स्टुडियो नेपालको फाउन्डर्स क्लबले ई-कमर्स प्लेटफर्म आईमार्ट सञ्चाल…
नेपाल टेलिकमको दशैं अफर, भ्वाइस, डाटा तथा एफटीटीएच सेवामा सहुलियत
नेपाल टेलिकमले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं अ…
लामो दूरीका १ हजार रात्री बसहरूमा निःशुल्क जीपीएस सिस्टम जडान गर्दै जियोमेट
टेलिमेटिक्स टेकले दशैंको अवसरमा लामो दूरीका रात्री बसहरूलाई निःशुल्क जीपीएस उपकरण प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । &lsq…
नमस्ते पेमा क्यासब्याकको लहरः उडान टिकटमा १०० रूपैयाँ, अन्य सेवामा पनि आकर्षक क्यासब्याक
आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पेले उडान टिकटका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । …
भैरव टेकका सीईओ विजय लिम्बु ‘मस्ट इन्नोभेटिभ साइबर सेक्युरिटी सीईओ’ अवार्डबाट सम्मानित
नेपालको अग्रणी साइबर सेक्युरिटी कम्पनी भैरव टेक्नोलोजीका संस्थापक विजय लिम्बु सेनिहाङले ‘मस्ट इन्नोभेटिभ साइबर सेक्युरिटी …
स्मार्टच्वाइस टेक्नोलोजिजको सीईओमा मनोज घिमिरे नियुक्त
स्मार्टच्वाईस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत घिमिरेले बिहीब…
दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला, घरमै बसेर बससेवाबाटै टिकट बुक गर्न सकिने
असोज १२ गते शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । झरीको कुनै प्रवाह नगरी बिहानैदेखि बसको टिकट काट्न बसपार्कमा लाइ…