कीवर्डहरू -

अपडेट

आईफोन १६ मा भिजुअल इन्टेलिजेन्स सुविधा, गूगल लेन्स जस्तै काम गर्ने

एप्पलले आईफोन १६ मा भिजुअल इन्टेलिजेन्स सुविधा ल्याएको छ । यसले गूगल लेन्स जस्तै काम गर्नेछ । 

भिजुअल इन्टेलिजेन्स फिचर क्यामेरा कन्ट्रोल (फोनको दाँया साइडमा रहेको) बटनबाट चलाउन सकिने छ ।

भिजुअल इन्टेलिजेन्सले एकै क्लिकमा वस्तुहरू पहिचान गर्न, जानकारी प्रदान गर्न र तपाईले गरेको पोइन्टको आधारमा काम गर्नेछ ।

यो वर्षपछि क्यामेरा कन्ट्रोलले विशिष्टकृत विशेषज्ञका साथ थर्ड पोर्टी टुलको गेटवेको रूपमा पनि सेवा प्रदान गर्ने एप्पलले जनाएको छ । 

एप्पलले यो सुविधालाई गोपनीयतालाई ध्यानमा राखेर डिजाइन गरिएको कुरामा जोड दिएको छ । यसको मतलब, कम्पनीसँग प्रयोगकर्ताहरूले के खोजी गरिरहेका छन् भन्ने विवरणहरूमा पहुँच हुने छैन ।

भिजुअल इन्टेलिजेन्सले प्रयोगकर्ताको गोपनीयतालाई डिभाइसमै डेटा प्रशोधन गर्ने र कम्पनीलाई थाहा नहुने एप्पलको दावी छ । 
 

अपडेट

ब्ल्याक एन्ड डेकरका होम एप्लायन्स खरिद गर्दा स्योर सट उपहार

अमेरिकन ब्रान्ड ब्ल्याक एन्ड डेकरले यो दसैँ-तिहार पर्वलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ नामक योजना सार्वज…

सीजीको दशैं, तिहार अफर, सामानहरू खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहार

सिजीले दशैं र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । यस योजनामा सीजीका प्रत्…

टेलिकमकी प्रबन्ध निर्देशक अर्यालले गरिन पदभार ग्रहण, संस्थालाई थप उचाइमा लैजाने प्रतिवद्धता

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा नियुक्त संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् । <…

फेस तथा भ्वाइस डिपफेक पत्ता लगाउने टुलमाथि काम गर्दै युट्युब

फेस (अनुहार) तथा भ्वाइस (आवाज) डिपफेक पत्ता लगाउन युट्युबले नयाँ टुलमाथि काम गर्न थालेको छ । बिहीबार युट्युबले व्यक्तिको अनुहा…

युट्युबरले बनाए विश्वकै सबैभन्दा ठूलो आईफोन, कस्तो छ र के के काम गर्न सक्छ ?

युट्युबरले विश्वकै सबैभन्दा ठूलो आईफोन निर्माण गरेका छन् । युट्युबर अरुण मैनीले पूर्ण रूपमा काम गर्न सक्ने विश्वकै सबैभन्दा ठ…

भदौ २४ गतेदेखि दराजको एनिभर्सरी सेल, निःशुल्क डेलिभरीदेखि ६० प्रतिशतसम्म छुट सुविधा

देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले ९.९ वार्षिकत्सव अभियान सार्वजनिक गरेको छ । ६० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निः…

टीसीएलको दशैं तिहार अफर, सामान खरिदमा १ लाख ६३ हजारसम्म क्यासब्याक पाइने

इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले आउँदै गरेको दसैँ तिहार र छठपर्व सँगै आफ्नो नयाँ अभियान ‘सेलिब्रेट ग्रेटनेस टुगेदर’ घ…

निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्जबीच सहकार्य

निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्ज बिच सहकार्य भएको छ । सहकार्यसँगै कुवेतमा बसिरहेका नेपालीहरुले सुरक्षित र सहज रुपम…

१७५ रूपैयाँमा एनसेलबाट सात दिनसम्म अनलिमिटेड टिकटक चलाउन सकिने

एनसेलले शुक्रबार (भाद्र २१)बाट टिकटक प्याक संचालनमा ल्याएको छ । सधैं अनका प्याकहरुमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्…

सिटिजन्स बैंकका कर्मचारीलाई सुबिसुको इन्टरनेट जोड्दा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुबिसु केबल नेट बिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भए…

नेपालमा चल्न थाल्यो टिकटक

नेपालमा टिकटक चल्न थालेको छ । यसअघि भदौ ६ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय ग…

नास आईटीको दोस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा सन्तोष कोइराला चयन

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) को दोस्रो वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।&…

दराजबाट बोट उत्पादन खरिद गर्दा ७० प्रतिशतसम्म छुट

भारतको नम्बर वान अडियो र वेयरेवल ब्राण्ड बोटले आफ्ना उत्पादनहरूमा ७० प्रतिशतसम्म छुट दिने भएको छ । भदौ २० देखि भदौ २६ गतेसम्म द…

५०औं दीक्षान्त समारोह आयोजना गर्दै त्रिवि, यसरी दिनुहोस् अनलाइन आवेदन

त्रिभुवन विश्वविद्यालयले ५०औं दीक्षान्त समारोहको अनलाइन फाराम खुलाएको छ । अनलाइन आवेदन फाराम भदौ २० गतेदेखि असोज २३ गतेसम्म ख…

वीरगञ्जको कृषि औजार कारखानामा नयाँ ट्रान्सफर्मर जडान

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडा…